राजनीति
विद्यार्थी भर्ना बैशाख २६ बाट खुल्ने ‘समाचारहरु’लाई खारेज गर्दै मन्त्री स्तरिय निर्णयको आधारमा शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालय आजै एक बिज्ञप्ति जारी गर्दै भन्यो :- कुनैपनि विद्यालयले कुनै पनि कक्षा वा तहमा भर्ना गर्न पाइने...
पुरा पढ्नुहोससरकारले जारी लकडाउनलाई सात दिन थप्ने तयारी गरेको छ। सोमबार सिंहदरबारमा बसेको कोरोना रोकथाम तथा न्यूनीकरण गर्न गठित उच्चस्तरीय समन्वय समितिको बैठकमा लकडाउन लम्ब्याउनु पर्नेबारे छलफल भएको थियो। लकडाउन लम्ब्याइए पनि कोरोना संक्रमणको अवस्था हेरी विभिन्न...
पुरा पढ्नुहोसनेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता माधव नेपालले आइतबार आफूनिकट नेताहरूसँगको भेटमा उपाध्यक्ष वामदेव गौतम र महासचिव विष्णु पौडेल नै आफूलाई प्रधानमन्त्री बन्न प्रस्ताव राखेको जानकारी दिए। ‘वामदेव र विष्णु पौडेल आएर तपाईं प्रधानमन्त्री नबनि भएन,...
पुरा पढ्नुहोस१. तत्काल प्रचण्डलाई एकलौटी पार्टी जिम्मा, २. मन्त्री, मुख्यमन्त्री र प्रधानमन्त्री सचिवालयमा हेरफेर, ३. सहमतिका आधारमा सत्ता नेतृत्व आधा–आधा गर्न सकिने, ४. पार्टी संघर्षबाट रुपान्तरणतिर काठमाडौं । प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल...
पुरा पढ्नुहोससत्तारुढ नेकपाभित्र अन्तरविरोध चर्कंदै गर्दा चिनियाँ पक्ष आश्चर्यजनक रूपमा सक्रिय भयो, दुई वर्षअघि तत्कालीन एमाले र माओवादी एकता घोषणा हुनुअघि पनि उत्तरी छिमेकीको भूमिका यस्तै थियो । नेकपा सचिवालयका एक सदस्य भन्छन्, ‘मुख्यतः जनताले स्थिरताका पक्षमा...
पुरा पढ्नुहोससरकार र पार्टी नेतृत्वमा केपी ओलीलाई अडाउने र हटाउने ‘वारपार’को संघर्षमा परेको नेकपाले समझदारीको बाटो लिएको छ । स्थिरताको प्रतिबद्धता प्रकट गरेर दुईतिहाइ प्राप्त गरेको नेकपाभित्र युद्धविराम गराउन उत्तरी छिमेकीले पनि भूमिका खेलेको नेताहरूको भनाइ...
पुरा पढ्नुहोससचिवालय बैठक अगाडि आफ्नो पक्षमा बहुमत जुटाउन प्रधानमन्त्री ओलीले शनिबार दिनभर प्रयास गरेका थिए। उनले शनिबार उपाध्यक्ष गौतम, गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेलसँग छुट्टाछुट्टै भेटवार्ता गरी आफ्नो पक्षमा...
पुरा पढ्नुहोसओलीले आफ्नो प्रस्ताव अनुसार नै उपाध्यक्ष गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभाको उम्मेदवार बनाउने र त्यहाँ लैजान विषयमा छलफल गराएका थिए।उनले विद्यान संशोधन गरी वरिष्ठ नेता नेपाललाई पार्टीको ते श्रो अध्यक्ष बनाउन गरेको प्रस्ताव भने नेपाल...
पुरा पढ्नुहोसकाठमाडौं : पार्टीभित्र राजीनामाको दबाबमा रहेका प्रधानमन्त्री केपी ओलीको संकट नेकपा भित्र बदलिएको समिकरणका कारण टरेको छ। नयाँ विकसित समिकरकै कारण पार्टी विभाजनको खतरा पनि टरेको छ। नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेताद्वय...
पुरा पढ्नुहोसकाठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादले नयाँ स्वरुप ग्रहण गर्दै सचिवालयमा अल्पमतमा परेका प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः आफ्नो पक्षमा बहुमत बनाउन सफल भएका छन् । पार्टी उपाध्यक्ष वामदेव गाैतमलाई नयाँ प्रस्ताव राखेर...
पुरा पढ्नुहोस