रुपन्देही विशेष
जेष्ठ २कपिलवस्तु, शुक्रवार ७ संचारकर्मी सहीत थप २ सय ६५ जनाको स्बाव सकलन गरिएको छ । जिल्लाका बिभिन्न स्थानमा स्बाव संकलन गरी प्रदेश नम्बर ५ को भैरहवा स्थित जन स्वास्थ्य प्रयोगशाला पठाईएको हो...
पुरा पढ्नुहोसकपिलवस्तुमा बुधबार साँझ थपिएका ८ जना संक्रमित कृष्णनगर नगरपालिकाका रहेको पाइएको छ । उनीहरु नगरपालिकाको महेन्द्र मावि क्वारेनटाइनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना श्राेत व्याक्ती कुमार थापाले जानकारी दिनु भएकाे हाे ।...
पुरा पढ्नुहोस३१ वैशाख, कपिलवस्तु। कपिलवस्तु बुधबार थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थय प्रयाेगशाला, काठमान्डाैमा गरिएकाे परीक्षणमा कपिलवस्तु नगरपालिका वडा नम्बर ४ का २२ बर्षिय पुरुष हुन । उनी अहिले...
पुरा पढ्नुहोसराम प्रघट कोरी बैशाख ३१ गते –विजयनगर, कपिलवस्तुको विजयनगर गाउँपालिकामा ५० जनामा गरिएको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । आइतवार २८ गते ५० जनामा पिसिआर स्वाब संकलन गरी कोरोना परिक्षण अस्पताल भैरहवामा पठाइएकोमा सबैको...
पुरा पढ्नुहोसबैषाख ३०, ताैलिहवा कपिलपस्तु नगरपालिकामा १ जना महिला सहित ८ जना काेराेना संक्रमित फेला परेकाे पुष्टी भएकाे छ। एक संक्रमित महिला उनि स्वास्थ्यकर्मी भएको खुलेको छ र उनि कपिलवस्तु अस्पताल तौलिहवाकी स्टार्फ नर्स भएको बताइएकाे...
पुरा पढ्नुहोसhttps://www.facebook.com/officialujyaalopost/videos/262771485104112/ काेराेनाकाे संक्रमण बढे संगै कपिलवस्तु जिल्ला शिल कपिलवस्तु जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गए पछी जिल्लाको सुरक्षा समितिको बैठकले कपिलवस्तुलाई शील गर्ने निर्णय गरेको छ । आज साँझ ५ बजेदेखि लागू हुने गरी जिल्लालाई शील...
पुरा पढ्नुहोस२९ बैशाख, काठमाडौं । कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ...
पुरा पढ्नुहोसकपिलवस्तु, २७ बैशाख, कपिलवस्तु सदरमुका ताैलिहवा स्थित एक हाेटलमा एक जना भारतिय नागरिक मृत अवस्थामा फेला परेका छन् । विगत २ महिनामा देखी कपिलवस्तु नगरपालिका वार्ड १ आनन्दबाग स्थित होटल अरोमा इनमा एक...
पुरा पढ्नुहोसरुपन्देही २६ बैशाख, रुपन्देहीको तिलोत्तमा नगरपालिकाले प्रतिव्यक्ति बढीमा ४ लाख रुपैंयाँ सहुलियतपूर्ण कर्जा लगानी गर्ने भएको छ । युवाहरुलाई उत्पादनसँग जोडी स्वरोजगार बनाउन विनाधितोमा सहुलियतपूर्ण कर्जा दिन लागिएको हो । स्वरोजगार बन्न चाहने युवालाई...
पुरा पढ्नुहोस१२ जनामा २ को पोजेटिभ कपिलवस्तु कपिलवस्तुमा भेटिएका कोरोना संक्रमित यूवा रहेको क्वारेन्टाइनमा ५३ जनाको स्वाब रिर्पोट आउन बाँकी रहेको छ । ६५ जनाको स्वाब परीक्षण गर्न राष्ट्यि जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएकोमा १२ जनाको मात्रै रिर्पोट...
पुरा पढ्नुहोस