लुम्बिनी प्रदेश

को हुन् त पदम क्षेत्री ? अनि भोट किन दिने !

उज्यालो पोष्ट, सैनामैना । बुवा चन्द्र बहादुर क्षेत्री र आमा फुलकुमारी क्षेत्रीको कोखवाट वि.सं २०२१ साल आषाढ ४ गते भारतको पश्चिम बंगालको कोलकत्ता भन्ने ठाउमा जन्मिए पदम क्षेत्री । पदम क्षेत्रीकोे बाल्यकाल एकदमै सुखमय तरिकाले कोलकत्तामै...

पुरा पढ्नुहोस
कांग्रेसको तिनाउ गाउसमितीका सबैले दिए राजिनामा

 स्थानीय तह निर्वाचन सन्दर्भमा पार्टी नेतृत्वले कार्यकर्ताको भावना बिपरित निर्णय गरेको भन्दै नेपाली काँग्रेस पाल्पाको तिनाउ गाउपालिकाका सभापति सहितका सबै पदाधिकारीले पार्टीबाट राजिनामा दिएका छन्। पार्टीले गठबन्धनका नाममा लोकतान्त्रीक बिधी मिचेको भन्दै तिनाउ गाउपालिका सभापति...

पुरा पढ्नुहोस
को हुन् त बालकृष्ण ? जनताले फेरी चाहे !

उज्यालो पोष्ट, रुपन्देही । पिता चुरामणि (पतिराम) र माता दोमन्तकला आचार्यको जेठो छोराको रुपमा २०१० साल मंसिर ८ गते भारतको सिलाङ्गमा जन्मिएका बालकृष्ण शर्मा आचार्यले अर्घाखाँचीकै एक स्थानीय विद्यालय श्री सुन्दरा प्रा.वि खनदहमा १ देखि...

पुरा पढ्नुहोस
पाल्पा बगनासकाली अध्यक्षको उम्मेदवार सरस्वती चिदी

पाल्पा । नेकपा एमालेले यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि बगनासकाली गाउँपालिकाका लागि उम्मेद्वार टुंगो लगाएको छ । पार्टीले गाउँपालिका अध्यक्षमा सरस्वती चिदी दर्लामी र उपाध्यक्षमा हरि प्रसाद पाठकलाई उठाउने निर्णय गरेको...

पुरा पढ्नुहोस
जनमोर्चा अध्यक्ष केसी भोलि कपिलवस्तुको बाणगंगामा आउने

राष्ट्रिय जनमोर्चाका केन्द्रिय अध्यक्ष चित्र बहादुर केसी कपिलवस्तु आउनुहुने भएको छ । राष्ट्रियता र गणतन्त्रको रक्षा गरौँ, संघियताको खारेज गरौ भन्ने मुल नाराका साथ वैशाख २ गते (भोली) कपिलवस्तुको बाणगंगा नगरपालिका ६ सुठौलीमा आयोजित...

पुरा पढ्नुहोस
कपिलवस्तु महोत्सवमा डुङ्गा पिङ दुर्घटना

कपिलवस्तु ।  कपिलवस्तु महोत्सबमा दर्शक सवार डुंगा पिङ भाचिँदा दुर्घटनामा परेको छ ।  डुंगामा सवार घाइते भएका छन् । शुक्रवार साँझ साढे ६ बजेतिर डुंगा चल्दै गरेको अवस्थामा भाँचिएको हो । एक्कासी चल्दै गरेको अवस्थामा...

पुरा पढ्नुहोस
माओवादी केन्द्रको लुम्बिनी प्रदेशमा २५३ सदस्यीय समिति अध्यक्षमा सुदर्शन बराल

कपिलवस्तु,नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीका पदाधिकारीको टुंगो लागेको छ । यसअघि प्रदेश अध्यक्षमा सुदर्शन बरालको नाममा सहमति भएपनि अन्य पदाधिकारीहरुकाे कुराे नमिल्दा प्रदेश कमिटी घोषणा हुन सकेको थिएन । बुधबार कपिलवस्तुमा सम्पन्न माओवादी...

पुरा पढ्नुहोस
एमसिसी विरुद्ध चार विद्यार्थी संगठनद्वारा बुटवलमा संयुक्त विरोध सभा

रूपन्देहीमा एमसीसी विरुद्ध नेकपा निकट अखिल (क्रान्तिकारी) सहित नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी), नेकपा मसाल निकट अखिल (छैठौं) र बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी निकट बैज्ञानिक समाजवादी विद्यार्थी संगठनको संयुक्त मोर्चाले विरोध सभा प्रदर्शन...

पुरा पढ्नुहोस
कपिलवस्तुको बाणगंगामा आमाले गरिन छोरीको हत्या

कपिलवस्तु । कपिलवस्तुमा आमाले आफ्नै छोरीको हत्या गरेकी छन् । जिल्लाको बाणगंगा नगरपालिका वडा नं १ उत्तमनगरमा सिता नेपालीले आफ्नै १२ बर्षीया छोरीको हत्या गरेकी हुन् । छोरीको हत्यापछि शव लुकाउन हिडेकी आमा नेपालीलाई गोप्य सुचनाको...

पुरा पढ्नुहोस
माओवादी केन्द्र सैनामैनाले मनायो जनयुद्ध दिवस

फाल्गुन १ गते । २७ औं जनयुद्ध दिवसलाई नेकपा माओवादी केन्द्र सैनामैनाले विशेष कार्यक्रम गरि मनाएको छ। सहिदलाई स्मरण गर्दै देशभरि माओवादी (केन्द्र) ले बिभिन्न कार्यक्रम गरेर जनयुद्ध दिवस मनाएका हुन्। सैनामैनाको मुर्गियामा भएको कार्यक्रम...

पुरा पढ्नुहोस