ताजा समाचार

बालेन शाहको शक्तिको स्रोत

दिल सहानी । यतिबेला नेपालको राजनीतिको चर्चाको शिखरमा छन् काठमाण्डौका मेयर बालेन शाह । उनी पहिले पनि चर्चित व्यक्ति हुन् । ठूला ठूला पार्टीका उम्मेदवारहरुलाई पछारेर काठमाण्डौ महानगरपालिकाको मेयरमा विजयी बने पछि बालेन शाहको...

पुरा पढ्नुहोस
प्रतिनिधिसभा बैठक बस्दै आज

प्रतिनिधिसभा बैठक आज पनि बस्ने भएको छ ।  बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विनियोजन विधेयकका शीर्षकमाथि...

पुरा पढ्नुहोस
बाघबाट सुरक्षा माग गर्ने स्थानीयमाथि गोली प्रहार, १ किशोरीको मृत्यु ४ घाइते

बर्दियाको मधुवन नगरपालिका वडा नं. २ ओराली बजारमा प्रहरीको गोली लागेर एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा कक्षा १२ मा अध्ययनरत नविना थारु छिन् । अन्य चार जना स्थानीय घाइते भएका छन्...

पुरा पढ्नुहोस
रुपन्देहीमा निर्वाचित जनप्रतिनिधिलाई गर्‍यो माओबादी केन्द्रले सम्मान

नेकपा माओवादी केन्द्र रुपन्देही जिल्ला समितिको आयोजनामा रुपन्देहीमा निर्वाचित जनप्रतिनिधिहरु लाई सम्मान तथा बधाई गरेको छ। रुपन्देहीको सैनामैनामा अवस्थित त्रिमुर्ति होटेल तथा रिसोर्टमा ३६ जान जनप्रतिनिधिहरु लाई सम्मान गरिएको थियो । यसैगरी रुपन्देहीमा रहेका बुटवल...

पुरा पढ्नुहोस
प्राधिकरणले ठूलो परिमाणमा बिजुली निर्यात गर्दै, युनिटको कति रुपैयाँसम्म ?

वर्षायाम लागेसँगै नेपालबाट दैनिक ५ करोडससम्मको बिजुली भारतमा निर्यात हुन थालेको छ । कालीगण्डकी ए जलविद्युत् आयोजनाको पनि विद्युत निर्यात सुरु भएपछि प्राधिकरणले दैनिक ठूलो परिमाणमा बिजुली निर्यात गर्न थालेको हो । सोमबार नेपालले भारतमा...

पुरा पढ्नुहोस
सैनामैनाको कार्यपालिकाको सबै पदमा एमाले उम्मेदवार बिजयी

रुपन्देहीको सैनामैना नगरपालिकाको कार्यपालिकाको सबै ८ पदमा नेकपा एमालेका उम्मेदवारहरु बिजयी भएका छन्। आज भएको कार्यपालिका निर्वाचनमा एमालेका सबै उम्मेदवारहरु बिजयी बनाउन सफल भएको एमालेले जनाएको छ। सैनामैना नगरपालिकाका नगर प्रमुख सहित ४ जना वडा अध्यक्ष...

पुरा पढ्नुहोस
सैनामैनामा चितुवाको आक्रमणमा परि एक घाइते

सुरेश परियार,जेठ १९ गते रुपन्देहीको सैनामैनामा चितुवाको आक्रमणमा परि एक जना घाइते भएका छन् । उद्धार गर्ने क्रममा चितुवाले आज विहान सैनामैना वडा न.१० बेनतेनी बस्ने वर्ष ५५का राम कृष्ण थारु लाई आक्रमण गरेको हो...

पुरा पढ्नुहोस
गलत काम गर्ने जनप्रतिनिधिलाई कारबाही गर्न नगरप्रमुख शर्माकोे आग्रह

सैनामैना नगरपालिकाका मेयर फणेन्द्र प्रसाद शर्माले जनप्रतिनिधीले बाटो बिराए कान समाएर उठ्बस गराउन आग्रह गरेका छन् ।जनप्रतिनिधी शासक नभएर सेवक भएको बताउदै मेयर शर्माले जनताको भावना विपरित कुनै पनि काम नगर्ने प्रतिबद्धता ब्यक्त गरेका...

पुरा पढ्नुहोस
ट्रक व्यवसायी आन्दोलित, २० जेठदेखि ट्रक नचलाउने चेतावनी

सरकारले सात वर्षअघि समायोजन गरी तोकेको भाडादर अझै कार्यान्वयन नगरेको भन्दै ट्रक व्यवसायीहरू आन्दोलित भएका छन् । तत्काल उक्त भाडादार कार्यान्वयन नभए २० जेठदेखि लुम्बिनी क्षेत्रका ट्रक व्यवसायीले ट्रक ठप्प पार्ने चेतावनी दिएका छन् ।...

पुरा पढ्नुहोस
काङ्ग्रेस सैनामैना सभापति खनालद्धारा बुटवलका मेयरलाई बधाई ज्ञापन

सुरेश परियार,जेठ १७ गते नेपाली कांग्रेस सैनामैना नगरसमितिका सभापति रण बहादुर खनालले नवनिर्वाचित मेयर खेलराज पाण्डेलाई बधाई तथा सम्मान ज्ञापन गरेका छन् । आज विशेष समय लिदैँ कांग्रेस नगरसभापति रण बहादुर खनालले हालै सम्पन्न स्थानीय तहको...

पुरा पढ्नुहोस