बिशेष

धैर्य नगुमाऔं, परिवारका सदस्यकै शव हेर्न नपाउने दिन आयो भने ?

कोरोना महामारीका बेला सरकारले प्रभावकारी काम गर्न नसकेको, लकडाउन मात्रै बढाएको र आर्थिक अनियमितता गरेको आरोपमा अहिले देशका विभिन्न भागमा प्रदर्शन भइरहेको छ ।  यही बेला देशमा कोरोना संक्रमणको गति तीब्ररुपमा बढिरहेको छ ।...

पुरा पढ्नुहोस
कोरोना संक्रमित ग’र्भवतीकाे स’र्जरी गर्न पनि तयार छु: डा. जीवन धमला

विराटनगर, लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने ड’रले समान्य बि’रामीहरूसमेत भ’र्ना लिन चाहिरहेका छैनन् । सु’त्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रे’फर गरिदिने गरेका छन् । केहीले भ’र्ना गरेर अ’परेशन क’क्षमा पुर्‍याएपछि पनि शं’कास्पद...

पुरा पढ्नुहोस
बाजुरामा क्वारेन्टाइन भित्रै आत्महत्या

बाजुरा : बडिमालिका नगरपालिका २ मा एक जनाले सत्यवादी माविको क्वारेन्टाइन भित्रै आत्म हत्या गरेका छन् । भारतबाट घर फर्किएको दुइदिन पछि बडिमालिका २ माझीगाउँ बस्ने वर्ष ४५ का भुपेन्द्र दमाइ (झुप्रे) ले डोरी लगाएर...

पुरा पढ्नुहोस
१० अर्बको हिसाब माग्नेलाई सरकारको जवाफ – ‘फाँटबारी’ छिटै सार्वजनिक हुन्छ !

सरकारले कोभिड १९ रोकथाम र नियन्त्रणका लागि खर्च गरेको रकमको फाँटबारी छिटै सार्वजनिक हुने बताएको छ ।शुक्रवार साँझ अबेरसम्म बसेको कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र (सीसीएमसी) निर्देशक समितिले हिसाबकिताब माग गर्दै भएका प्रदर्शनहरूमा...

पुरा पढ्नुहोस
आन्दोलनमा उत्रिएका युवाहरूलाई डा. शेखरकाे साथ ‘गृहमन्त्रालयले दिएको आदेशलाई नमान्नुस’

काठमाडौं । सरकारले स्वास्थ्य सामाग्री खरिद गर्दा भ्रष्टाचारको गन्ध आएको नेपाली काँग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले बताएका छन् । पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै डा. कोइरालाले कोभिड–१९ को उपचार तथा रोकथाम नियन्त्रणमा सरकारले...

पुरा पढ्नुहोस
कोरोनाकै कारण आईसीयुमा राखि उपचार भईरहेका युवाले जिते कोरोना

बुटवल- कोरोना भाइरस (कोभिड) १९ को संक्रमणले स्वास्थ्य स्थिति जटिल अवस्थामा पुगे पछि आईसीयू कक्षमा राखी उपचार गराई रहेका एक युवाले कोराना जितेका छन ।मधुमेह रोगबाट समेत पीडित कपिलवस्तु नगरपालिका वार्ड १२ का...

पुरा पढ्नुहोस
१० अर्बको विरोध नगरौं, पिसिआर परीक्षणमा ६० अर्ब लाग्ने अनुमान छः मुख्यमन्त्री पोखरेल

काठमाडौं – प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोरोना महामारीमा खर्चका वारेमा अविश्वास गर्ने र प्रश्न उठाउने पंक्ति फराकिलो रुपमा देखा परेको बताएका छन् । उनले यस्ता अविश्वासले परिक्षण र उपचारमा समेत जटिलता पैदा...

पुरा पढ्नुहोस
नेपालमा थप ४४८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५ हजार ६२ पुग्यो

काठमाडौं- नेपालमा शुक्रबार थप ४४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ५ हजार...

पुरा पढ्नुहोस
जसपाले भन्यो- शान्तिपूर्ण प्रदर्शनमा सरकारले दमन गर्‍यो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले सरकारले शान्तिपूर्ण प्रदर्शनमाथि दमन गरेको आरोप लगाएको छ । पार्टी अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले शुक्रबार विज्ञप्तीमार्फत जनताको आवाज नसुनी हेपाहा प्रवृत्ति देखाएको उल्लेख गरेको छ ।‘केपी...

पुरा पढ्नुहोस
कोरोनाबाट मृत्यु भए २० लाख दिने गाउँपालिकाकाे घाेषणा

बर्दिया : बर्दियाको बढैयाताल गाउँपालिकाले कोरोना रोकथाममा खटिने कर्मचारी स्वास्थ्यकर्मी र जनप्रतिनिधिको कोरोनाका कारण ज्यान गएमा २० लाख रुपैयाँ राहत दिने घो’षणा गरेकाे छ। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि...

पुरा पढ्नुहोस