बिशेष

आइसोलेसनबाट ६४ संक्रमित भोकभोकै पाँच घन्टा हिँडेर क्वारेन्टाइनमा

दैलेखकै डुंगेश्वर गाउँपालिकास्थित पिपलचौतारा र सीता जनसेवा माविको क्वारेन्टाइनमा रहेका ६४ जना कोरोना संक्रमितलाई शुक्रबार राति डुंगेश्वर गाउँपालिका–१ चुप्रास्थित त्रिवेणी संगम माध्यमिक विद्यालयको आइसोलेसनमा ल्याइएको थियो । उनीहरू राति पाँच घन्टा हिँडेर क्वारेन्टाइनबाट आइसोलेसनमा आएका...

पुरा पढ्नुहोस
दैलेखका कोरोना संक्रमितमाथि प्रहरीको लाठी

१५ दिन बित्दा पनि पिसिआर रिपोर्ट नआएपछि आन्दोलनमा उत्रिएका संक्रमितमाथि प्रहरीले गर्‍यो लाठीचार्ज, चार घाइतेउपचार नपाएपछि आन्दोलनमा उत्रिएका दैलेखका कोरोना संक्रमितमाथि प्रहरीले उल्टै लाठी बर्साएको छ । चार संक्रमित घाइते भएका छन् । दैलेख सदरमुकामस्थित त्रिभुवन माविमा...

पुरा पढ्नुहोस
नेकपाले आईतवार बोलायो सचिवालय वैठक

काठमाडौं–सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय वैठक वस्ने भएको छ । नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालवीच सचिवालय वैठक बोलाउने सहमती भएको स्रोतको दावी छ । शुक्रवार दुवै नेताबीच भएको...

पुरा पढ्नुहोस
नेपालले सीमा विवाद वार्तामार्फत समाधान खोज्ने समझदारीको उल्लघंन गर्‍यो: भारत

काठमाडौं– नेपालले प्रतिनिधिसभा बैठकबाट संविधानको दोस्रो संशोधन विधेयक सर्वसम्मतिले पारित गरेपछि भारतले त्यसमा प्रतिक्रिया दिएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले शनिवार सांझ वक्तव्य जारी गर्दै लिम्पियाधुरा, महाकाली र लिपुलेक क्षेत्र आफ्नो...

पुरा पढ्नुहोस
रुकुम घटनाको नालिबेली : प्रेम–सम्बन्ध र जात जेलिएको ‘हत्या’

रुकुम : एउटा उदास घर । संसारकै न्यायप्रेमीहरूले एउटा सदस्य गुमाएको जस्तै उदास घर । जसले थुप्रेको सान्त्वना र ढाडस बटुलिरहेछ।त्यो घर जाजरकोट सदरमुकाम खलंगा बजारको सिरान अर्थात् डाँडामाथि टक्रक्क बसेको छ । बायाँपट्टि बरान्डा,...

पुरा पढ्नुहोस
एकैदिन थपिए २७३ कोरोना संक्रमित,संक्रमितको संख्या ५३३५ पुग्याे

नेपालमा शनिबार २७३  जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी विभिन्न जिल्लामा गरी पछिल्लो २४ घन्टामा २७३  जना संक्रमित थपिएका हुन्।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५३३५  पुगेको छ। तीमध्ये ९१३...

पुरा पढ्नुहोस
कपिलवस्तुमा शनिवार २९ कोरोना संक्रमित थप । संक्रमितको संख्या ६३४ पुग्यो

कपिलवस्तु– कपिलवस्तुमा शनिवार २९ कोरोना संक्रमित थप भएका छन । यो थप भए संगै जिल्लामा संक्रमितको संख्या ६३४ पुगेको छ ।जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार शुक्रवार दिउसो मायादेवी गाउँपालिकामा १४ जना, महाराजगंज नगरपालिकामा ४...

पुरा पढ्नुहोस
युबाको आक्रोसभित्र : लुकेको मनोबिज्ञान ।

एक जना सोसियल मेडियाका प्रयोगकर्ता साथै सामाजिक अभियानमा रुचि राख्ने युबाले अहिलेको परिस्थितिप्रति निराश हुँदै सोसियल मेडियामा लेखेछन । ” सरकारलाई दबाब दिनु पर्यो । सरकारले कोरोना नियन्त्रणमा राम्रो काम गर्न सकेन। सडकमा जानुपर्छ...

पुरा पढ्नुहोस
राजतन्त्रले गुमाएको नेपाली भूमि गणतन्त्रले फिर्ता ल्याउँदैछ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको गुमेको भूभाग फिर्ता लिने महत्वपूर्ण विषयमा राष्ट्रिय सहमति जुटेकोमा खुसी व्यक्त गरेका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै उनले राजतन्त्रले गुमाएको नेपाली भूभाग गणतन्त्रले फिर्ता...

पुरा पढ्नुहोस
कपिलवस्तुको जितपुरमा सरकार विरुद्धको प्रदर्शन (भिडियो सहित)

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरेको कामप्रति असन्तुष्टि जनाउदै देशभर प्रदर्शन भै रहेको छ।  यसै क्रममा आज कपिलवस्तुको वाणगंगा नगरपालिकाको जीतपुर चारनम्बरमा प्रदर्शन भएको छ । कोरोना रोकथाममा सरकारले गरेको खर्च विवरण...

पुरा पढ्नुहोस