बिशेष
काठमाडौं – साझा पार्टीले पछिल्ला केही दिनयता देशका विभिन्न भागमा जारी प्रदर्शनलाई सम्बोधन गर्दै सरकारले शुक्रबार जारी गरेको प्रेस वक्तव्यमा ध्यानाकर्षण भएको जनाएको छ।कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा राज्यको खर्चको फांटवारी सार्वजनिक गर्ने, महामारीविरुद्धका...
पुरा पढ्नुहोस(लाइभको लागी हाम्रो फेसबुक पेज हर्नु होला) काठमाडौं, जेठ ३१ : संघीय संसदले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा सहितको निशान छाप संशोधन गर्ने संविधान संशोधन प्रस्ताव आज पारित गर्ने भएको छ। अपरान्ह १ बजे बस्ने...
पुरा पढ्नुहोसस्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार एकै दिन मुलुकभर ४४८ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण देखियो । अहिलेसम्म मुलुकभर पाँच हजार बढी मानिस सङ्क्रमित भइसकेका छन् ।माघमा एक जना देखिएको थियो । चैतमा फाट्टफुट्ट देखिएकोमा वैशाख...
पुरा पढ्नुहोसकोरोना कहरकैबीच आज (शनिबार) नेपालले एक ऐतिहासिक निर्णय गर्दैछ । आज (शनिबार) दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाले बैठकले नयाँ नक्सासम्बन्धी नेपालको संविधान दोस्रो संशोधन विधेयक पारित गर्दैछ ।सम्भावित कार्यसूची अनुसार बैठकमा कानुन, न्याय...
पुरा पढ्नुहोसगण्डकी प्रदेशमा शनिबार थप पाँच जना कोरोना संक्रमित थपिएका छन । गण्डकी प्रदेशमा पर्वतको कुस्मा नगरपालिकाका ६ बर्षिय बालक सहित ४ जना र नवलपरासी जिल्लाको सुस्ता पुर्व जिल्लामा एक जना गरि ५ जनामा कोरोना...
पुरा पढ्नुहोसकाठमाडौं – साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर ३९ लाखभन्दा बढी मानिस उपचारपछि निको भएका छन् ।शनिबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा विश्वभर ८३ हजारभन्दा बढी मानिस उपचारपछि घर...
पुरा पढ्नुहोसकोभिड १९ को प्रकोपबाट उत्पन्न परिस्थिति, आवश्यकता र प्राथमिकताको आधारमा कतारबाट नेपाल फर्कन जरुरी भएका नेपालीहरूको लागि केही समय पहिले नेपाली राजदूतावास कतारले स्वदेश फिर्ता जानका लागि फाराम भर्नु पर्ने र नपर्ने गरी दुई...
पुरा पढ्नुहोसअवैध रूपमा नेपाल पस्न खोजेका भारतीयद्वारा सर्लाहीमा सशस्त्र प्रहरीमाथि आक्रमण सर्लाही- अवैध रूपमा नेपाल पस्न खोजेका भारतीयलाई रोक्न खोज्दा सर्लाहीको नारायणपुर नाकामा शुक्रबार भएको झडपमा सशस्त्र प्रहरीको गोली लागेर एक भारतीयको मृत्यु भएको छ । झडपमा...
पुरा पढ्नुहोसकाठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रण कार्यमा अहिलेसम्म करिब आठ अर्ब ३९ करोड रुपियाँ खर्चको विवरण सार्वजनिक गरेको छ । कोरोना परीक्षण प्रयोगशाला, आइसोलेसन स्थापना, कोरोना अस्पताल तथा क्वारेन्टाइन निर्माण, औषधि तथा...
पुरा पढ्नुहोससंरक्षित क्षेत्रबाट मनोमानी रुपमा नदी जन्य वस्तुको दोहन, नगर प्रमुखकै गुनासोः ”पूर्व सांसदले टेरेनन्, वडाले झुक्याएर सिफारिस लियो, जिल्ला समन्वय समितिले केही गरेन” कपिलवस्तु, – कपिलवस्तुको बाणगंगा नगरपालिकाको वडा नम्बर ६ भगलापुरमा बिभिन्न तिन योजनाको...
पुरा पढ्नुहोस