बिशेष

पूर्व माओवादीका सबै मन्त्री प्रचण्ड निवासमा

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व माओवादीका सबै मन्त्रीलाई आफ्नो निवास ललितपुरस्थित खुमलटार डाकेका छन्। माओवादी मन्त्रीहरु उर्जा मन्त्रालयमा जम्मा भएर खुमलटार पुगेका हुन्। आज मात्रै मन्त्रिपरिषद् बैठकले राजनीतिक दल सम्बन्धि ऐनमा पार्टी विभाजनका लागि ४०...

पुरा पढ्नुहोस
आवश्यक परे नेकपा फुटाउन प्रधानमन्त्रीले ल्याए नयाँ अध्यादेश

आफूलाई सत्ताबाट हटाउने आशंका बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक परे नेकपा फुटाउन आफूलाई सजिलो हुने गरी मन्त्रिपरिषदबाट अध्यादेश पास गरेका छन्। उनले संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा मात्र ४० प्रतिशत बहुमत देखाएर...

पुरा पढ्नुहोस
सर्वदलीय संयन्त्र गठनका विषयमा नेकपा शीर्ष नेताहरु असहमत

काठमाडौं- विश्वव्यापी रुपमा सन्त्रास फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न सर्वदलीय संयन्त्रको चर्चा चलिरहँदा सत्तारुढ दलका शीर्ष नेताहरु भने असहमत रहेका छन्। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले चार दिनअघि...

पुरा पढ्नुहोस
एसपीको कमाण्डमा – काठमाडौँ परिसर र ललितपुर परिसर

काठमाडौँ । सरकारले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक १२ जना (डीआईजी) को दरबन्दी कटौती गरेसँगै प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) को समेत दरबन्दी कटौतीको तयारी थालेको छ ।   महानगरीय प्रहरी परिसर काठमाडौँ, ललितपुर र सातवटा...

पुरा पढ्नुहोस
लकडाउनका बेला वनमा तस्कर

तस्करीको काठ बरामद बि बन्जाडेउज्यालो पोष्ट, कपिलवस्तुकोभिड १९ (कोराना भाईरस) को संक्रमणका कारण बिश्व आक्रान्त छ । कोरोनाको संक्रमण फैलन नदिन नेपालमा तिन साता यता लकडाउन गरिएको छ । तर यहि लकडाउनका बेला भने जिल्लाका...

पुरा पढ्नुहोस
३ सय ५० बिपन्न परिवारलाई राहत

“काँग्रेस गरिबको घरमा” अभियान केपी शर्मा, उज्यालो पोष्टतौलिहवा, कपिलवस्तुकोरोनाको संक्रमणका कारण गरिएको लकडाउन दुई साता बढि पुगेका छ । न्युन आय भएका र बिपन्न नागरिकमा अहिले हात मुख जोर्नै समस्या पर्न थालेको छ । स्थानिय...

पुरा पढ्नुहोस
आगलागीबाट घरगोठ सहित धनमाल जलेर नष्ट

सुग्रिम यादवहथिहवा । २६ चैत्र कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं. ५ हथिहवामा आगलागि हुदाँ घरगोठ सहित धनमाल जलेर नष्ट भएको छ । राति ३ बजेको समयमा गोठमा लामखुट्टे भगाउनको लागि राखेको आगोले आगलागी भएको अनुमान...

पुरा पढ्नुहोस
सुत्केरी व्यथा लागेको ४ दिनपछि उद्धार

रुकुम पूर्व — सुत्केरी व्यथा लागेको ४ दिनपछि एक गर्भवतीको उद्धार भएको छ । पुथाउत्तरगंगा गाउँपालिका–२, हिमकी गर्भवतीको ३१ वर्षीया रमिता झाँक्रीको हेलिकोप्टरद्वारा उद्धार गरिएको हो । २ हप्ताअघि नै स्वास्थ्यमा सामान्य समस्या आएकी उनी ४ दिन...

पुरा पढ्नुहोस
नेपाल एयरलाइन्सको अस्ट्रेलिया उडान: एजेन्टको कमिसन रोकियो

२४ चैत, काठमाडौं । अस्ट्रेलियामा नेपाल एयरलाइन्सले गरेको चार्टर्ड उडानमा एजेन्टका रुपमा काम गरेको बोन ट्राभल्सको कमिसन तत्कालका लागि रोकिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगमको ‘चार्टर्ड फ्लाइट’...

पुरा पढ्नुहोस
विश्वका दुई सय आठ देशमा फैलियो कोरोना सङ्क्रमण

प्रकाशित मिति : २४ चैत्र २०७६ सोमबार काठमाडौं ।कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण दुई सय आठ देशमा फैलिएको छ । दक्षिणी सुडान र सेन्ट पियरे मिकेलनमा एक–एक जनामा कोरोना पुष्टि भएपछि कोभिड १९ को...

पुरा पढ्नुहोस