बिशेष

ओलीले सधैँ जालझेल र षड्यन्त्र मात्रै गर्नुभो : नेपाल

बरिष्ठ नेता नेपालले आफूलाई नवौँ महाधिवेशनदेखि साथ दिएका नेता–कार्यकर्तालाई ओली समूहले केन्द्रदेखि जिल्लासम्म छानीछानी पाखा लगाउने, महत्वपूर्ण र प्रमुख जिम्मेवारीबाट वञ्चित गर्ने काम गरेको भन्दै फेहरिस्त नै प्रस्तुत गरेका थिए । ‘नवौँ महाधिवेशनमा मसँग रहनुभएका...

पुरा पढ्नुहोस
नेपाली प्रहरीलाई कुट्ने पाँचजना भारतीय पक्राउ

कपिलवस्तु, वैशाख १५ । आइतबार राति कपिलवस्तुमा नेपाल प्रहरीलाई कुटपिट गर्ने पाँचजनालाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ । भारतको सिदार्थनगर जिल्लाको खुनुवा ठानाको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । भारत सीमा जोडिएको कपिलवस्तुको यशोधरा गाउँपालिका...

पुरा पढ्नुहोस
देशभर लकडाउनमा थप कडाइ गर्न गृह मन्त्रालयको निर्देशन

२०७७ बैशाख १५ सोमबार काठमाडौं । गृह मन्त्रालयले लकडाउनका थप कडाई गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । लकडाउन खुकुलो भएको पाइएपछि कोरोना भाइरसको संक्रमण फैलिन नदिन थप कडाइ गर्न निर्देशन दिएको...

पुरा पढ्नुहोस
नेपाली दुई प्रहरी नियन्त्रणमा लिई भारतीय नागरिकबाट कुटपिट

भारतिय नागरिकले दुई नेपाली प्रहरीलाई नियन्त्रणमा लिई कुटपिट गरेका छन । भारतसँग सीमा जोडिएको कपिलवस्तुको यशोधरा गाँउपालिका वडा नम्बर ७ को सेमरी गाँउको सिमाको सुरक्षामा खटिएका प्रहरी चौकी मर्यादपुरका दुई प्रहरीलाई भारतीय सीमावर्ती शोहरतगढ थाना...

पुरा पढ्नुहोस
शुद्धाेधन ५ मा राहात वितरणमा काखा पाखा

चैत्र १३, शुद्धोधन कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिका वार्ड न.५ मा राहात वितरण गर्दा वडा अध्यक्षले काखा पाखा गरेको स्थानिय बासिन्दाले आरोप लगाएका छन् । वडाले राहात वितरण गर्दा वास्तविक गरिवलाई छोडेर आफ्ना निकटहरुलाई मात्र राहात...

पुरा पढ्नुहोस
बुटवलमा बालबालिकाको लागि नियमीत खोप सुरु

रुपन्देही १२ बैशाख । बुटवलमा सुरक्षित खोप अभियान सुरु भएको छ । बुटवल उपमहानगरले आधारभूत स्वास्थ्य अन्र्तगत रहेको नियमीत खोप सेवालाई अबरुद्ध हुन नदिन स्वास्थ्यकर्मीहरुलाई ब्यक्तिगत सुरक्षा सामग्री पिपीई लगाएर खटिएका छन् ।  लकडाउन भएपछि...

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओलीले नेताहरुलाई भने, ‘अध्यादेश फिर्ता हुन्छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता लिने बताएका छन् । आज बिहान नेताहरुसँग भेटवार्ता गर्दै ओलीले आफू अध्यादेश फिर्ता लिन सकारात्मक रहेको बताएका हुन् । ‘अध्यादेशकै कारण समस्या हो भने फिर्ता लिन्छु ।...

पुरा पढ्नुहोस
चर्चा नखोजि राहत बाड्दै वलिउद्दिन

तौलिहवा, ११ बैशाखकोरोना संक्रमणको त्रासले गरिएको लकडाउनका कारण अहिले बिश्व नै आक्रान्त छ । लकडाउनका कारण गरिब र बिपन्नलाई हातमुख जोर्न नै समस्या छ । गरिब र बिपन्नहरु खान पिउन समस्यामा परेका बेला यहाँका...

पुरा पढ्नुहोस
नेपालमा थपिए ३ जना कोरोना संक्रमित

बुधबार तीन जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ। धरानको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। २४ वर्षीय, ६० वर्षीय र ७२ वर्षीय पुरूषमा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। यी...

पुरा पढ्नुहोस
कपिलवस्तुमा चार नाबालिका बलात्कृत

कपिलवस्तुको वाणगंगा नगरपालिकामा दुई पुरुषमाथि चार नाबालिकालाई बलात्कार गरेको आरोप लागेको छ । जिल्लाको वाणगंगा वडा नं. ४ गजेहडामा चार नाबालिकाहरुमाथि दुई जना पुरुषद्धारा पटक पटक बलात्कार गरिएको आरोप लागेको छ। बलात्कार गरेको आरोप लगाउने...

पुरा पढ्नुहोस