समाचार

राष्ट्रिय प्रशासरण लाइनमा अर्को वर्षसम्म १५ सय मेगावाट बिजुली थपिने

काठमान्डाै- राष्ट्रिय प्रशासरण लाइनमा अर्को आर्थिक वर्षसम्म एक हजार पाँच सय मेगावटा बिजुली थपिने भएको छ। ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले कोभिड–१९ महामारीका बीचमा समेत नेपालले ऊर्जा क्षेत्रका कामलाई निरन्तरता दिइरहेकाले...

पुरा पढ्नुहोस
राजु सदाको मृत्युले देखाएको कोरोना नियन्त्रणको अस्तव्यस्त तस्बिर

जनकपुर प्रादेशिक अस्पतालमा धनुषाका १६ वर्षीय किशोर राजु सदाको मृत्यु भएपछि क्वारेन्टिनको भद्रगोल र अस्पतालको लापरबाहीले उनको ज्यान गएको भन्दै आलोचना भइरहेको छ।  भारतबाट जेठ १४ गते घर फर्किएका राजुले ज्यान गुमाउनुमा क्वारेन्टिनको भद्रगोल,...

पुरा पढ्नुहोस
थप ४३४ जना कोरोना संक्रमण, संक्रमितको संख्या ११ हजार नाग्याे, २ को मृत्यु, निकाे हुनेकाे संख्या २ हजार ६५० पुग्यो

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ४३४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौं...

पुरा पढ्नुहोस
पोखरामा एक काेराेना संक्रमितको मृत्यु

कास्की- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमान्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।स्याङ्जाको सिरुवारी निवासी ५५ वर्षीय पुरुषको गएराति ११ः३५ बजे मृत्यु भएको अस्पतालका सहप्रध्यापक डा. अर्जुन आचार्यले...

पुरा पढ्नुहोस
प्रभाव र दवावका बीच झुक्दैन : उपरीक्षक अधिकारी

तौलिहवा १० असार । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक नवराज अधिकारीले जिल्लाको शान्ति सुरक्षाका विषयमा पत्रकारहरुसंग सहकार्य गरि कार्यगर्ने प्रतिवद्धता जनाउनु भएको छ । उहाले पत्रकार बीच भन्नु भयो —म दबङ्ग र सिङ्गम  भूमिकामा...

पुरा पढ्नुहोस
थप ६ सय २९ थप जनामा कोरोना संक्रमण, संक्रमित १० हजार ७ सय २८ पुग्याे

बुधबार ६ सय २९ थप जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टामा ६ सय २९ जनामा कोरोना देखिएको जानकारी दिए। योसँगै कुल संक्रमितको संख्या १०...

पुरा पढ्नुहोस
यशाेधरामा संक्रमित गाउँ गाउँ डुल्दै, पालिका फर्जी कागज बनाउदै

ताैलिहवा- कपिलवस्तुको यशोधरा गाउँपालिका ४ झगरहवामा आफ्ना पत्नी र लालावाला सहित बगैचामा बसेका थिए । अपरीचित २ जना देखे पछी पत्नी र बच्चालाई घर पठाए । उनले सोधें, तपाईहरु कहाँबाट आउनु भयो...

पुरा पढ्नुहोस
तिलौराकोटमा असारे विकास, सरसफाईको नाममा लाखौ रुपैया दुरुपयोग

ताैलिहवा- बिदेशी दातृ निकायले दिएको र नेपाल सरकारले विनियोजन गरेको रकम कसरी दुरुपयोग हुने गरेको छ भन्ने एउटा तथ्य बुद्धको २९ वर्ष वितेको तिलौराकोट क्षेत्रवाट उद्घाटित भएको छ । विबरण अनुसार लुम्विनी विकास कोषको...

पुरा पढ्नुहोस
कपिलवस्तु र रुपन्देहीका १ सय ९२ बिपन्न परिवारलाई माहुरी होमद्धारा राहात वितरण

ताैलिहवा- तौलिहवा कोभिड १९ (कोरोना) महामारी रोकथामका लागि नेपाल सरकारले जारी गरेको लकडाउनका कारण दैनिकी गुर्जान मुस्किल परिरहेका १ सय ९२ जना परिवारलाई मधेश मानव अधिकार माहुरी होमले राहात वितरण गरेको छ । कपिलवस्तु...

पुरा पढ्नुहोस
झुठो विवरण दिएर नेपाली नागरिकता लिने विदेशीलाई ७ वर्ष कैद र ५ लाख जरिवाना

काठमान्डाै- राज्य व्यवस्था तथा सुशासन समितिले झुठो विवरण दिएर नेपाली नागरिकता लिने विदेशीलाई ७ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना हुने भएको छ । राज्य व्यवस्था तथा सुशासन समितिले ‘नागरिकता ऐन २०६३ लाई संशोधन...

पुरा पढ्नुहोस