समाचार

प्यूठानमा १४ जना कोरोना संक्रमित थपिए

असार ७, प्युठान : प्यूठानमा थप १४ जनामा कोरोना संक्रमित थपिएका छन् । योसँगै कोरोना संक्रमितको संख्या प्यूठानमा ९५ पुगेको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले जानकारी दिए । यसअघि जिल्लामा ८१ जनामा...

पुरा पढ्नुहोस
विद्यालयको शुल्क बुझाउन नीजि विद्यालय सञ्चालकको अनुरोध

काठमाडौं : नीजि विद्यालय सञ्चालकले शैक्षिक गतिविधि सञ्चालनमा सहयोग गरिदिन अभिभावकलाई अनुरोध गरेका छन् । उनीहरुले कोभिड १९ को त्रासका कारण लामो समय स्कुल बन्द रहँदा शैक्षिक सत्र नै खेर जाने र विद्यार्थीको शैक्षिक भविष्यसमेत...

पुरा पढ्नुहोस
थप ४२१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९ हजार नाघ्यो

काठमाडौं, असार ७ । नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले पछिल्लो २४ घण्टामा ६४ महिलासहित ४ सय...

पुरा पढ्नुहोस
ट्याक्टरको ठक्करबाट दाङमा प्रहरी जवानको मृत्यु

असार ७,दाङ : ट्याक्टरले मोटरसाइकलाई ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ। मृत्यु हुनेमा नवलपरासीको रामग्राम नगरपालिका १४ का २७ वर्षका मोटरसाइकल चालक प्रहरी जवान जितेन्द्र चौधरी रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको...

पुरा पढ्नुहोस
दश महिनामा २८ करोडको बेसार आयात

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा दिएको ‘बेसार सेवन गर्दा रोग प्रतिरोधक क्षमता बढ्छ र कोरोनाको संक्रमणबाट बचिन्छ’ भन्ने अभिव्यक्तिको मुलुकमा चर्चा भइरहँदा बेसार उत्पादनमा समेत मुलुक आत्मनिर्भर बन्न नसकेको तथ्यांकले देखाएको छ । चालू...

पुरा पढ्नुहोस
देशभरको वन फँडानीबारे छानबिन हुँदै

मन्त्रिपरिषद्ले काठको टेन्डर हुने र जंगलभित्रबाट काठ निकाल्ने मुख्य सिजनमै जेठ १५ मा काठ ओसारपसार र ढुवानीमा रोक लगाउने निर्णय गरेपछि अर्बौं मूल्यको काठ जंगलमै थुप्रिएको अवस्था छ ।काठमाडौँ — देशका विभिन्न वनमा चालु...

पुरा पढ्नुहोस
वैवाहिक अंगीकृतमा नेकपाको बटमलाइन : बिहेपछि लगातार ७ वर्ष नेपालमै बस्नुपर्छ

नेकपाले नेपाली पुरुषसँग बिहे गरेर आउने विदेशी महिलाले सात वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता पाउनुपर्ने निष्कर्ष निकालेको छ । वैवाहिक अंगीकृतकै कारण नागरिकता विधेयक संसदीय समितिमा अड्किएपछि आफ्नो धारणा बनाउन शनिबार बसेको सचिवालय बैठकले...

पुरा पढ्नुहोस
आज जङ्गबहादुर राणाको जन्मदिन

काठमाडौं, ७ असार । आज जङ्गबहादुर राणाको जन्मदिन । वि.सं. १८६७ मा जङ्गबहादुर राणाको जन्म भएको थियो । बाल्यकालमा उनको नाम विरनरसिंह कुँवर थियो । गोर्खाको बोर्लाङमा जन्मिएका उनी राणा शासनका शुरुवातकर्ता थिए ।जङ्गबहादुरले...

पुरा पढ्नुहोस
गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना पुष्टि, सङ्क्रमितको सङ्ख्या ५ सय ४ पुग्यो

काठमाडौंः गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले १६ जना नयाँ व्यक्तिमा कोरोना पोजेटिभ भएको जानकारी दिए। सङ्क्रमण देखिएका बाग्लुङ्, म्याग्दी,...

पुरा पढ्नुहोस
कालापानी, लिम्पियाधुरा र लिपुलेक : सूर्य ग्रहण हेर्ने खास क्षेत्र

काठमाडौं । पूरा सूर्य ढाक्ने अत्यन्तै दूर्लभमध्येको बलय सूर्य ग्रहण ५५ वर्षपछि आज लाग्दैछ। विश्‍वका केही भागबाट आजको सूर्य ग्रहण पूरा ढाके पनि नेपालमा भने आधा ढाक्ने खण्डग्रास मात्र देखिने नेपाल एष्‍ट्रोनोमिकल सोसाइटीले जनाएको...

पुरा पढ्नुहोस