समाचार
मकवानपुर । मकवानपुरका एक प्रहरी इन्सपेक्टर घुससहित नियन्त्रणमा परेका छन् । जिल्लाको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) रामबालक रायलाई १२ हजार रुपैयाँ घुस रकमसहित बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले नियन्त्रणमा लिएको छ...
पुरा पढ्नुहोसकपिलवस्तुशुक्रवार साँझबाट परेको वर्षाका कारण कपिलवस्तु र दाङ्गका नदी आसपासका क्षेत्रमा बाढीको खतरा बढेको छ । बाढी पूर्वानुमान महाशाखाको अनुसार लगातार वर्षा भइरहँदा दुई जिल्लामा नदीमा जल स्तर बढेको छ । नदी आसपासका क्षेत्रमा...
पुरा पढ्नुहोसहेटौंडा उपमहानगरपालिका ४ सूर्य चोक नजिकै भएको ह त्या प्रकरणमा प्रहरीले मृतकका ससुरा र नन्दलाई पक्राउ गरेको छ । असार २ गते बिहान ७ बजे २२ वर्षीय सुस्मिता थापा आफ्नै घरको भान्सा कोठामा मृत...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक बालुवाटारमा बसिरहेको छ ।पटक पटक स्थगित हुदै आएको नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।अमेरिकी सहयोग एमसीसीबारे निर्णय गर्न बैठक केन्द्रीत हुने जनाइएको छ...
पुरा पढ्नुहोसबसन्त बन्जाडे– बाणगंगा नगरपालिकाको नीति तथा कार्यक्रममा छलफल तथा सार्बजनिक कार्यक्रममा संचारकर्मीलाई प्रबेश नदिएको गुनासो आएको छ । बिश्वका १०० राम्रो ब्यवस्थापन भएका शहरको सूचीमा एचिभमेण्ट अवार्ड नामको बेलायति सस्थाद्धारा सूचिकृत वाणगंगा नगरले चौथो...
पुरा पढ्नुहोसप्रदेश सरकारले जनसङ्ख्याको अनुपात र कोरोना भाइरस (कोभिड – १९) सङ्क्रमणका आधारमा कुनै क्षेत्र वा जिल्लाभर लागू हुनेगरी पूर्ण बन्दाबन्दी गर्न सक्नेभएको छ ।कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको शुक्रबार बसेको बैठकले जिल्ला...
पुरा पढ्नुहोसकाठमाडौं । मनसुन सुरू भएसँगै मुलुकभर वर्षा जारी छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पनि मुलुकका विभिन्न भागमा मध्यमस्तरको वर्षा भइरहेको छ ।भारतको पूर्वी उत्तर प्रदेशको भू-भागमा निम्न चापीय प्रणाली अवस्थित...
पुरा पढ्नुहोसतुलसीपुर । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकसहित ४ स्वास्थ्यकर्मीमा कोरोना संङ्क्रमण पुष्टि भएपछि सेवा बन्द गरिएको छ । प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलाशप्रसाद देवका अनुसार एक चिकित्सक, दुई नर्स र एकजना स्वास्थ्यकर्मी गरी चार...
पुरा पढ्नुहोसकाठमाडौं – कोरोना भाइरसबाट संक्रमित भएका दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनलाई आइसीयूमा सारिएको छ ।म्याक्स अस्पतालमा उपचारारत ५५ वर्षीय जैनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि आइसीयूमा सारिएको टाइम्स अफ इन्डियाले जनाएको छ ।बुधबार कोरोना संक्रमण पुष्टि भएपछि...
पुरा पढ्नुहोसगण्डकी प्रदेशमा थप ५८ जना कोरोना संक्रमित फेला परेका छन् । थपिएका संक्रमित प्रदेशका ७ विभिन्न जिल्लाका रहेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।जसअनसार तनहुँमा २५,...
पुरा पढ्नुहोस