समाचार

विदेशिने कामदारको कोषकाे खर्च: सेमिनारमा ३ करोड, उद्धारमा ४० लाख

काठमाडौं । अहिले विदेशमा अलपत्र धेरै नेपालीहरु सरकारले पठाउने चार्टर्ड विमानको भाडा र पीसीआर/आरडीटी टेस्टको शुल्क तिर्न नसक्ने अवस्थामा छन् । बेखर्ची भएका उनीहरु सरकारसँग छिटो निःशुल्क उद्धारको व्यवस्था गर्न हारगुहार गर्दैछन् । समस्यामा...

पुरा पढ्नुहोस
बाँकेमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि , मृतकको संख्या २० पुग्यो

बाँके– नेपालमा कोभिड १९ का कारण मृत्यु हुनेको संख्या २० पुगेको छ । बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । बैजनाथ गाउँपालिका ६ की ४६ वर्षीया महिलाको...

पुरा पढ्नुहोस
भारतको दादागिरीः नेपाली जमिन भोग गर्न एसएसबी बन्यो बाधक

राम बिकास चाैधरी, भैरहवा- ‘बाबुबाजेले जोतभोग गर्दै आएको जग्गा स्वतन्त्रतापूर्वक भोग चलन गर्न पाएका छैनौं । अहिले हामीर्ला हाम्रै भूमिबाट भारत बेदखल गर्न खोज्दै छ,’ स्थानीय मोहम्मद सिद्दिक भन्छन्,’दशगजामै स्थायी क्याम्प बनाएर बसेको भारतीय...

पुरा पढ्नुहोस
थपिए ५८६ जना संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या ७१७७ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार १७७ पुगेको छ । आज ५८६ जना थपिएका छन् । मंगलबार ४५१ जना थपिएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौत्तमले यसको जानकारी दिएका...

पुरा पढ्नुहोस
हेटौँडाकी एक महिलालाई ढुंगा हानेर हत्या गरिएको घटनाको छाबिन गर्न माग : सांसद घिमिरे

काठमाडौं : सांसद विमला घिमिरेले मकवानपुरको हेटौँडामा एक महिलाको ढुंगाले हानेर हत्या गरिएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेकी छन् ।बुधबारको राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै सांसद घिमिरेले सो माग गरेकी हुन्...

पुरा पढ्नुहोस
राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध असार ५ गते देशव्यापी प्रदर्शन हुँदै

काठमाडौँ : राष्ट्रघाती अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको संसदबाट पारित गर्ने सरकारी कदमका विरुद्ध नेकपाले असार ५ गते देशव्यापी प्रदर्शन गर्ने भएको छ । नेकपा केन्द्रीय कार्यालय स्रोतका अनुसार नेकपा निकट विभिन्न जनवर्गीय...

पुरा पढ्नुहोस
असारभित्रै टनेलमा टेस्टिङ गर्छौ, मेलम्चीको पानी आगामी आवमा आउँछः मन्त्री मगर

काठमाडौं । खानेपानीमन्त्री बिना मगरले मेलम्चीले काठमाडौंबासी मात्रै नभएर सबै नेपालीमा अन्योलता भएको बताएकी छिन् ।राष्ट्रियसभाको बैठकमा मन्त्री मगरले विनियोजन विधेयकमा उठेका प्रश्नको जवाफ दिँदै मेलम्ची धेरैलाई निराशा बनाएको स्वीकार्दै मन्त्री मगरले आगामी आर्थिक...

पुरा पढ्नुहोस
नगरपालिकाको मोटरसाइकलसहित २ जना पक्राउ

बाजुरा । बडिमालिका नगरपालिकाका वडा न ८ का वडाअध्यक्ष प्रकाश रावलले चलाउदै आएको सरकारी मोटरसाइकलसहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो राति १२ बजे मात्र जिल्ला प्रहरी कार्यालय बाजुराको प्रहरी टोलीले सदरमुकाम मार्तडीमा...

पुरा पढ्नुहोस
पत्रकार महासंघले मिडिया हाउसहरुलाई भन्यो, ‘पत्रकारलाई जागिरबाट निकाल्न बन्द गर’

नेपाल पत्रकार महासङ्घले कोरोनाभाइरसको कारण देखाउँदै श्रमजीवी पत्रकारलाई सेवाबाट निष्कासन नगर्न विभिन्न सञ्चार गृहलाई आग्रह गरेको छ । महासङ्घको मङ्गलबार सम्पन्न केन्द्रीय समितिको उपलब्ध पदाधिकारी तथा सदस्यको बैठकपछि विज्ञप्ति जारी गर्दै महासङ्घले सो आग्रह...

पुरा पढ्नुहोस
कोरोनाको ‘हटस्पट’ बन्दै प्रदेश २ र ५, कुन प्रदेशमा कति?

कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएसँगै प्रदेश २ र ५ ‘हटस्पट’ बन्न लागेका छन्। दुवै प्रदेशमा संक्रमितको संख्या अन्य पाँच प्रदेशको भन्दा बढी छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, अहिलेसम्म नेपालमा ६ हजार पाँच सय...

पुरा पढ्नुहोस