समाचार
काठमाडौं । बितेको २४ घण्टामा थप ४२६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर देवकोटाले शुक्रबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । नयाँ संक्रमित मध्ये...
पुरा पढ्नुहोसकाठमाडौँ । नेपाली काँग्रेसमा कोरोना महामारीले चार महिनादेखि रोकिएको महाधिवेशनको बहस फेरि सुरु भएको छ । काँग्रेसमा ०७७ फागुन ७–१० सम्म १४ औँ महाधिवेशन गर्ने गरी भइरहेको गतिविधिमा कोरोना सन्त्रासले ब्रेक लागेको थियो ।कोरोना...
पुरा पढ्नुहोसनेपालको संविधान ९दोस्रो संशोधन०, २०७७ नेपाल राजपत्रमा प्रकाशन भएको छ । सङ्घीय संसद्का दुवै सदनबाट सर्वसम्मत संशोधन प्रस्ताव पारित भइसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार प्रमाणीकरण गरेकी थिइन् । नेपाल राजपत्रमा बिहीबारकै मितिमा प्रकाशन भएको...
पुरा पढ्नुहोसछिमेकी देश भारतमा चीनसँगको विवादका विषयलाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदीले आयोजना गरेको बैठकमा भारतका २० दल सहभागी हुने जनाइएको छ । बैठक शुक्रबार बेलुका पाँच बजे शुरु हुने प्रधानमन्त्री निकट श्रोतले जनाएको छ ।...
पुरा पढ्नुहोसकाठमाडौं – विदेशमा मृत्यु भएका २३ नेपालीको शव शुक्रबार काठमाडौं ल्याइएको छ ।कतारबाट २० वटा, दुबईबाट एउटा र कुवेतबाट दुईवटा शव बोकेर आएको विमान त्रिभुवन विमानस्थलमा अवतरण गरेको विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले जानकारी दिए...
पुरा पढ्नुहोसकाठमाडौं : सत्तारुढ दल नेकपामा भैंसेपाटी गठबन्धन ब्युँतिने संकेत देखिएको छ। मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको कम्प्याक्ट सम्झौता संसद्बाट अनुमोदन गर्ने/नगर्ने विषयमा फेरि नेताहरूबीच ध्रवीकरण सुरु हुँदै गर्दा भैंसेपाटी गठबन्धन ब्युँतिन खोजेको हो।यो गठबन्धन प्रधानमन्त्री केपी...
पुरा पढ्नुहोसकपिलवस्तु- कपिलवस्तुको वाणगंगा नदीको बीचमा दुई जना व्यक्ति अड्किएका छन् । शुक्रबार (आज) एकाविहानै नदीमा निस्किएका दुई व्यक्ति एक्कासी नदीको बहाव बढेपछि बीचमै अड्किएका हुन् । उनीहरुलाई विहान ७ बजेदेखि सुरक्षाकर्मीले उद्धारको प्रयास...
पुरा पढ्नुहोसप्रधानमन्त्री केपी शर्मा ओलीले विकास विरोधीहरुले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौताको पढ्दै नपढी विरोध गरेको बताउनु भएकाे छ। राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री ओलीले पढ्दै नपढी अमेरिकी सेना नेपालमा आउने भनेर हल्ला चलाइएको...
पुरा पढ्नुहोसपोखरा असार ५ । गण्डकी प्रदेशमा आज बिहान २४ जना नयाँ संक्रमित थपिएका छन् । स्याङ्जा,कास्की, बागलुङ र नवलपरासी ९बर्दघाट सुस्ता पूर्व०का २४ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम...
पुरा पढ्नुहोसजानु पाण्डे, कपिलवस्तु- कोरोनाको संक्रमणमा हिसावले देशको दोस्रो ठुलो जिल्ला कपिलवस्तुका ३ स्थानीय तहले मापदण्ड पुरा नगरी घर पठाउन थालेका छन् । कोभिड १९ केशको आईसोलेसन व्यवस्थापन निर्देशिका अनुसार लक्षण नदेखिएका केसलाई आइसोलेसन बसेको...
पुरा पढ्नुहोस