समाज
ताैलिहवा- कपिलवस्तु नगरपालिका वडा नम्बर १२ सौराहाकी गर्भवति महिला शकास्पद अवस्थमा मृत फेला परेकी छिन । ७ महिनाको गर्भवति १८ बर्षिया अनिता बानिया घरमा मृत अवस्थामा फेला परेकी हुन । मृतकका पति बृजेश बनियाले...
पुरा पढ्नुहोसकाठमाडौं । यही असार ७ गते आइतबार (जुन २१ तारिख) नेपालबाट देखिने गरी खण्डग्रास सूर्य ग्रहण दुई नक्षत्रलाई समेट्दै मिथुन राशिमा लाग्दैछ । आइतबार बिहान १० बजेर ५० मिनेटबाट सुरु हुने उक्त ग्रहण मध्याह्न १२...
पुरा पढ्नुहोसकाठमाडौं – नेपालमा थप एक जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको बैजनाथ गाउँपालिका–६ की ४६ वर्षीया महिला रहेकी छन् । यससँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ...
पुरा पढ्नुहोस२ असार कैलाली । कैलालीको धनगढीस्थित सेती प्रादेशीक अस्पतालमा कार्यरत एक जना स्टार्फ नर्समा कोरोना संक्रमणको पुष्टि भएको छ ।कोरोना संक्रमितहरुको उपचारमा संलग्न २८ वर्षीया स्टाफ नर्समा सोमाबार संक्रमण देखिएको सेती प्रादेशीक अस्पतालले जनाएको...
पुरा पढ्नुहोसताैलिहवा- कोरोनका भाईरसका कारण ८० दिन बढीको लामो लकडाउनले थला परेको होटल तथा रेस्टुरेन्ट ब्यवसायलाइ सामाजिक दुरी कायम गरी सुरक्षित तरिकाले संचालनको अनुमाति दिनु पर्ने माग गरिएको छ । होटल तथा रेस्टुेरेन्ट ब्यवसायी संघ...
पुरा पढ्नुहोसरुकुम : एउटा उदास घर । संसारकै न्यायप्रेमीहरूले एउटा सदस्य गुमाएको जस्तै उदास घर । जसले थुप्रेको सान्त्वना र ढाडस बटुलिरहेछ।त्यो घर जाजरकोट सदरमुकाम खलंगा बजारको सिरान अर्थात् डाँडामाथि टक्रक्क बसेको छ । बायाँपट्टि बरान्डा,...
पुरा पढ्नुहोसबाजुरा : बडिमालिका नगरपालिका २ मा एक जनाले सत्यवादी माविको क्वारेन्टाइन भित्रै आत्म हत्या गरेका छन् । भारतबाट घर फर्किएको दुइदिन पछि बडिमालिका २ माझीगाउँ बस्ने वर्ष ४५ का भुपेन्द्र दमाइ (झुप्रे) ले डोरी लगाएर...
पुरा पढ्नुहोसभैरहवा । नेपाल भारत सीमा नजिकै भारतले ठूलो क्षमताको सिंचाई नहर निर्माण गर्न थालेपछि सीमावर्ती क्षेत्रका नेपाली भू–भाग डुबानमा पर्ने जोखिम बढेको छ । चर्चित एवम् ठुला नदीमा चिनिने सरयु नदीको पानी प्रयोग गरी...
पुरा पढ्नुहोसतौलिहवा- कपिलवस्तुका युवाहरुले तौलिहवा स्थित जिल्ला प्रशासन कार्यालयको प्रवेशद्धार अघि सरकार बिरुद्ध प्रदर्शन गरेका छन । कोरोना संक्रमणका नाममा सरकारले अपारदर्शि खर्चलाई बढावा दिएको भन्दै १ घण्टा धर्ना दिएर कपिलवस्तुमा बिरोध प्रर्दशन गरिएको हो...
पुरा पढ्नुहोसबिरगंज– नेकपाका नेता तथा पूर्व उद्योग राज्यमन्त्री मेघ राज निसाद मृत्यु भएको छ । ६५ बर्षिय निसाद मिर्गाैला सम्बन्धी समस्याबाट ग्रसित हुनु हुन्थ्याे । उहाँको उपचारको क्रममा बिरगंज स्थित नेश्नल मेडिकल कलेजमा मृत्यु भएको...
पुरा पढ्नुहोस