समाज

मधेश मानव अधिकार गृहद्धारा बाल गृहलाई आर्थिक सहयोग

मधेश मानव अधिकार गृहले कपिलवस्तु बाल गृहलाईलाई रकम रु २५ हजार आर्थिक सहयोग गरेको छ । लामो समयको बन्दा बन्दीका बालबालिकालाई अत्यावश्यक खाध्य पदार्थ खरिदमा बाल गृहलाई समस्या परेको समयमा मधेश मानव अधिकार गृह...

पुरा पढ्नुहोस
प्रशासनको चासोमा कोलेनिकाद्धा बालगृहको आय व्ययको लेखा परिक्षण तथा छानविन, आर्थिक काराेवार पारदर्शी

ताैलिहवा- केही समय अगाड संचार माध्यमहरुमा निकै विवादको रुपमा आएको कपिलवस्तु बाल गृहको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको समन्वयमा कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) कपिलवस्तुले आव ०७६/७७ को श्रावण देखी चैत्र महिना सम्मको लेखा...

पुरा पढ्नुहोस
मालपोत ऐनविपरीत हायात होटेललाई जग्गा दिइएको भन्दै फिर्ता ल्याउन पर्यटन मन्त्रालयमा पत्र

तत्कालीन सरकारले २८ वर्षअगाडि काठमाडौं हायात रिजेन्सी होटेल लिमिटेडलाई नामसारी नै गरेर दिएको एक सय ५० रोपनी र भाडामा दिएको एक सय ५४ रोपनी जग्गा फिर्ता गर्ने प्रक्रिया तारागाउँ विकास समितिले सुरु गरेको छ ।...

पुरा पढ्नुहोस
खेतको आली काट्ने बिषयमा दुई परिवार बिच झडप, सात जना घाईते

ताैलिहवा- कपिलवस्तु नगरपालिका– १२ मा खेतको आली काटेको बिषयमा दुई परिवार बिच भनभान पछि कुटाकुटा हुदा सात जना घाईत भएका छन । स्थानीय रामखेलावन यादवको एैलानी जग्गाको आली महराजगंज नगरपालिका– २ पडेरियाका सहसराम मुराउले...

पुरा पढ्नुहोस
हत्याको आरोपमा एक पक्राउ

कपिलवस्तु, हत्याको आरोपमा प्रहरीले एक जनालाई प्रक्राउ गरेको छ । कपिलवस्तु नगरपालिकामा वार्ड ९ हरनामपुरका ४५ बर्षीय श्यामनाथ तिवारीको हत्या आरोपमा वाणगंगा नगरपालिका वडा नं. ५ कोपवाका ४८ वर्षीय राम लौटन चौधरीलाई प्रहरीले...

पुरा पढ्नुहोस
सडक खन्दा सुुन चाँदीका ५३ पुराना सिक्का भेटिए

कपिलवस्तु-कपिलवस्तुको बिजयनगर गाँउपालिकामा सडक निर्माणका क्रममा ५३ वटा सुन र चाँदीका देखिने पुराना सिक्का फेला परेका छन । बिजय नगर गाँउपालिकाका वडा नम्बर ७ को पर्शोहिया र ढोढरी सडक निर्माणका क्रममा ढोढरीमा जेसिबीले बाटो...

पुरा पढ्नुहोस
यसरी हुँदैछ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारी तिव्र पारिएको छ । कोरोना महामारीले विश्व प्रभावित भइरहेको बेला सामाजिक दुरी कायम गर्दै विमानस्थल सञ्चालनको तयारी भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बताए ।कोरोना संक्रमण रोकथामका लागि...

पुरा पढ्नुहोस
नेपालगञ्जबाट सल्यान जाँदै गरेको गाडी दुर्घटना, ११ जनाको मृत्यु

नेपालगन्जबाट सल्यान आउँदै गरेको फोर्स गाडी अगैयामा दुर्घटना हुँदा ११ जनाको ज्यान गएको छ भने २२ जना  घाइते भएका छन् । घाइते मध्ये चार जनाको अवस्था गम्भीर छ । भारतबाट आएका नेपालीलाई लिएर आइतबार राति १२...

पुरा पढ्नुहोस
डाक्टर भन्छन्– पिपिईलगायत पर्याप्त पूर्वाधार भएमा हामी उपचारमा पछि हट्दैनौँ

कोरोना संक्रमणका कारण अस्पताल र स्वास्थ्यकर्मी पनि त्रासमा छन् । त्यसैले उपचार गर्न आउने बिरामीलाई पिसिआर टेस्ट नेगेटिभ भएको रिपोर्ट लिएर आउन भनिएको छ । दीर्घरोगको उपचार गर्नेले यस्तो रिपोर्ट ल्याउन पनि सम्भव होला ।...

पुरा पढ्नुहोस
संकटमा सिनेमा हल

सिनेमा हलहरूका भित्तामा नयाँ फिल्मका पोस्टर नटाँसिएको ६८ दिन पुग्यो । सिनेमा हल, सहरका चोक, पर्खाल र बिजुलीका पोलमा सातामा चारवटासम्म फिल्मका पोस्टर टाँगिन्थे । त्यो रौनक अहिले छैन । कोभिड–१९ को महामारीका कारण...

पुरा पढ्नुहोस