ताजा समाचार
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको मेयरमा नेपाली काङ्गे्रसका इस्तियाक अहमद खान विजयी भएका छन्। ९ हजार १३४ मत सहित उनी मेयरमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्दी राप्रपाका सागर प्रताप राणाले भने ८ हजार १३७ मत...
पुरा पढ्नुहोसबुटवल । पूर्व अर्थमन्त्री एवं एमालेका उपाध्यक्ष विष्णु पौडेलको वडा बुटवल उपमहानगरपालिका–८ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार पराजित भएका छन् । नेपाली कांग्रेसका वडाध्यक्ष उम्मेदवार ज्ञान प्रसाद पंगेनी १५३९ मत ल्याएर विजयी भएका हुन् ।...
पुरा पढ्नुहोसगएको बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको अन्तिम मतपरिणाम कपिलवस्तुको वाणगंगा नगरपालिकामा सार्वजनिक भएको छ । लगातार ६ दिनको मतगणना पश्चात सार्वजनिक भएको मतपरिणाम अन्तर्गत नगर प्रमुखमा नेकपा ९एमाले०का उम्मेद्वार चक्र अर्याल निर्वाचित भएका...
पुरा पढ्नुहोसबुटवल उपमहानगरपालिका – ११ को मतगणना कार्य स्थगित भएको छ। मतगणनाको क्रममा वडा नम्बर ११ को मतपेटिका शिल तोडिएको भेटिएपछि मतगणना कार्य स्थगित भएको हो। सो शिल मतपेटिकाको कपडा भित्र भेटिएको छ । मतपेटिकाभित्रै स्वस्तिक...
पुरा पढ्नुहोसरुपन्देहीको देवदह नगरपालिकाको मेयर र उपमेयर दुवै पद नेकपा एमालेले जितेको छ । मेयर पदमा ध्रुव खरेल र उपमेयरमा विद्यालक्ष्मी गुरुङ निर्वाचित भएका हुन् । २०७४ सालको निर्वाचनमा एमालेका टिकाराम चापागाईंलाई पराजित गरी नगर प्रमुख...
पुरा पढ्नुहोससैनामैना वडा नं. ७ को स्थानिय तहको निर्वाचनको मत गणना कौतुहलताले भरिएको छ । बिना गठबन्धन चुनाव लडेका नेकपा(माओवादी केन्द्र)का रोमनाथ न्यौपाने, एमालेका भिमकान्त न्यौपाने र काङ्ग्रेसका राजु चौधरीको मत परिणाममा धेरै फरक भने छैन...
पुरा पढ्नुहोसस्थानिय चुनावमा सैनामैना वडा नं. ६ बाट वडाध्यक्षका उम्मेदवार नेपाली काङ्ग्रेसका गोपाल पोख्रेल विजयी भएका छन् । आफूले चुनाव जितेपछि दलितजनजाती, आदिबासी, गरिब असहायको सेवा गर्ने तथा आमजनताको पक्षमा उभिने प्रतिबद्धता गरेका पोख्रेललाई जनताले...
पुरा पढ्नुहोसबुटवलमा प्रेसर कुकर बम विस्फोट गराएको आरोपमा प्रहरीले नेकपा माओवादीका महासचिव सहित ३ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा नेकपा माओवादीका केन्द्रिय महासचिव सुरेश खनाल, केन्द्रिय सदस्य फणिन्द्र गर्तौला, गोर्खा जिल्ला इन्चार्ज शुक्र कुमार...
पुरा पढ्नुहोसभरतपुरमा गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहालले अग्रता लिएकी छन् । उनले बिहानसम्म ९ हजार २ सय ४६ मत प्राप्त गर्दा एमालेका विजय सुवेदीले ७ हजार ९ सय ९४ मत प्राप्त गरेका छन् । काँग्रेसका बागी...
पुरा पढ्नुहोससैनामैना नगरपालिका-४ को वडाध्यक्षमा कांग्रेसका रामप्रसाद अधिकारी प्यानलसहित विजयी भएका छन् । उनी सैनामैनाका पूर्व नगर सभापति समेत हुन् । भने घोषणा हुन भने बाकी नै छ । ...
पुरा पढ्नुहोस