पालिका खबर
विमल गैरे, सैनामैना । रुपन्देहीको गैडहवा गाउँपालिकाकामा गाउँ ब्लक जग्गाको जग्गा धनी पूर्जा वितरण गरिएको छ । वषौंदेखि जोतभोग गर्दैआएका भूमिहीनलाई नापी कार्यालय रुपन्देही र गैडहवा गाउँपालिकाले विहिवार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री...
पुरा पढ्नुहोसकपिलवस्तु । वाणगंगा नगरपालिकाको आ.ब.२०८०/८१ को बजेट तथा कार्यक्रम प्रस्तुत गरे लगत्तै स्थगित भएको छ । नगर प्रमुख चक्रपाणी अर्यालले तेहौं नगर सभाको अध्यक्षता गरेलगत्तै नगर सभा शुरु भएको थियो । सभामा वाणगंगा नगरपालिकाकी...
पुरा पढ्नुहोसरुपन्देहीको कञ्चन गाउँपालिकामा मंगलवार पोषणमैत्री स्थानीय शासन प्रवद्र्धनको लागि पालिकास्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो । कञ्चन गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको तालिममा पोषण, कुपोषण, लुम्विनी प्रदेशमा पोषणको अवस्था, बालमैत्री र पोषणमैत्री स्थानीय शासनको अवधारणा, अन्तरसम्वन्धित...
पुरा पढ्नुहोससैनामैनाको वडा नं. ११ मा न्यायिक समितिको कार्यलय उद्घाटन गरिएको छ । आज बुधबार सैनामैना नगरपालिका वडा नं. ११ को वडाकार्यलय भित्रै न्यायिक समिति कक्ष उद्घाटन गर्दै सैनामैना नगरपालिकाका न्यायिक समिति संयोजक तथा नगर उपप्रमुख...
पुरा पढ्नुहोसबुटवल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)गुल्मी-रुपन्देही सम्पर्क समन्वय समितीको आयोजनामा बुधबार बुटवलमा नयाँ बर्ष २०८० सालको शुभकामना आदान प्रदान तथा भित्तेपात्रो बिमोचन भएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) लुम्बिनी प्रदेश समितिका...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले एचआइभि संक्रमितहरुको मानव अधिकारको संरक्षक गर्न प्रदेश सरकार र प्रदेश सभा प्रतिबद्ध रहेको बताउनु भएको छ । राष्ट्रिय मानवअधिकार आयोगको आयोजनामा शनिवार भैरहवामा भएको एचआइभि संक्रमितहरुको मानव...
पुरा पढ्नुहोसरुपन्देहीको कञ्चन गाउँपालिकामा संस्थागत नेतृत्व तथा क्षमता विकास सम्वन्धि उद्घोषण तालिम सम्पन्न भएको छ । गत सोमबारदेखि सुरु भएको ४ दिने तालिमको बिहिबार समापन गरिएको हो । समापन कार्यक्रममा बोल्दै गाउँपालिकाका उपप्रमुख मौसमी थापा मगरले...
पुरा पढ्नुहोसग्लोबल मोनी विक्स’ अन्तरगत नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड सैनामैना शाखाद्धारा सैनामैना नगरपालिका ०६ मा रहेको रामापुर माध्यामिक विद्यालयमा वित्तिय साक्षरता कार्यक्रम गरेको छ । रामापुर माध्यमिक विद्यालयका कक्षा ११ र १२ मा अध्यानरत ५०...
पुरा पढ्नुहोसकृष्ण भण्डारी, चौत ३ सैनामैना नगरपालिका वडा नम्बर ६ मा रहेको जनकल्याण माविको जस्टिनिन युवा क्लवले निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि रहनुभएका सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले सैनामैनाका प्रत्येक...
पुरा पढ्नुहोससैनामैना नगरपालिकामा महिलासँग उपप्रमुख कार्यक्रम अन्तर्गत महिलाहरुलाई नि: शुल्क १ महिने एडभान्स जुत्ता तथा चप्पल बनाउने तालिम र १० दिने नि:शुल्क रेश्मको धागो तथा क्रिष्टल माला चुरा तथा औंठी बनाउने तालिम आजबाट सुभारम्भ भएको...
पुरा पढ्नुहोस