राजनीति

सांसद गिरीद्वारा संविधान संशोधन खारेज गर्न प्रस्ताव दर्ता, पार्टीले गर्याे कारबाहीको चेतावनी

काठमाडौँ — समाजवादी पार्टीकी सांसद सरिता गिरीले सरकारले प्रस्ततु गरेको संविधान संशोधन विधेयकको दफा २ खारेज गर्न संशोधन प्रस्ताव दर्ता गराएकी छन् । समाजवादी पार्टीले भने उक्त संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिँदै फिर्ता नलिएमा...

पुरा पढ्नुहोस
गगन थापालाई प्रधानमन्त्रीको जवाफ : ढिँडो खाएर हाम्रो प्रतिरोधी क्षमता राम्रो भएको हो

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको रोग प्रतिरोधी क्षमतामा सन्देह नगर्न अनुरोध गरेका छन्। प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधेका प्रश्नकोे जवाफमा उनले यस्तो बताएका हुन् ‘जहाँ योग पैदा भयो, त्यहाँ इम्युन सिस्टम राम्रो हुन्छ। आहारव्यहार...

पुरा पढ्नुहोस
प्रतिनिधिसभाद्वारा विनियोजन विधेयक-०७७ पारित

काठमाडौं ।प्रतिनिधिसभाले विनियोजन विधेयक ०७७ लाई पारित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उक्त विधेयक निर्णयार्थ प्रस्तुत गरेकोमा सदनले बहुमतले पारित गरेको हो ।यसअघि अर्थमन्त्री डा. युवराज खतिवडाले बैठकमा उक्त विनियोजन...

पुरा पढ्नुहोस
असन्तुष्ट नेता राजपा ब्युँत्याउन तयारी थाल्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय समितिको चयनप्रति असन्तुष्ट नेताहरू पुरानै पार्टी ब्युँताउने तयारीमा जुटेका छन् । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादीबीच एकीकरण भएर जसपा बनेको हो । हालै घोषणा...

पुरा पढ्नुहोस
नयाँ नक्शासहितको संविधान संशोधनमाथि सत्ता पक्ष र विपक्षीको समर्थन

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा नेपालको नयाँ नक्शालाई अनुसूचीमा समावेश गर्न पेश भएको ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, ०७७’ मा सत्तापक्ष र विपक्षी दलको समर्थन देखिएको छ । बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा...

पुरा पढ्नुहोस
जसपामा अटाउन सकेन मधेशका दलित– आदिवासी जनजाति

राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच एकीकरण भइ बनेको जनता समाजवादी पार्टी (जसपा) औपचारिक रुपमा दल दर्ताको निवेदन दिएको छ।आइतबार निर्वाचन कार्यालयमा ५ सदस्यीय पदाधिकारीसहित ५१ सदस्यीय केन्द्रीय समितिको नामावली पेस गरिएको छ।पाँच...

पुरा पढ्नुहोस
मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउनको मोडालिटीबारे निर्णय हुन सक्ने

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । लकडाउनको स्वरुप परिवर्तनबारे छलफल गर्न प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ६ बजे बैठक आह्वान गरिएको हो ।  आजको बैठकमा...

पुरा पढ्नुहोस
‘यो क्वारेन्टाइन हो कि मान्छे मार्ने कन्सरटेसन क्याम्प ?

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसको महामारी नियन्त्रणमा सरकार चुकेको भन्दै प्रतिनिधि सभाको बैठकको सुरूवातमै अवरोध खडा गरेको छ मंगलबारको प्रतिनिधिसभा बैठक प्रारम्भ भएलगत्तै कांग्रेस सांसदहरू आसनबाट उठेर विरोध जनाएपछि...

पुरा पढ्नुहोस
कांग्रेस केन्द्रीय समिति बैठक आज

काठमाडौँ –  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा कोरोना भाइरसको महामारी नियन्त्रण र उपचारका लागि सरकारले गरेको काम लगायतका विषयमा छलफल हुनेछ...

पुरा पढ्नुहोस
बाबुराम भट्टराई पुगे एकाएक चौथो वरियतामा

तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी मिलेर बनेको जनता समाजवादी पार्टी वरियता विवादको किचलोका बाबजुद् निर्वाचन आयोगमा दर्ता भएको छ। पार्टी दर्ता गराउन आइतबार साँझ पाँच बजेपछि जसपाका शीर्ष नेताहरू कान्तिपथस्थित निर्वाचन आयोग...

पुरा पढ्नुहोस