रुपन्देही विशेष
उज्यालो पोष्ट, सैनामैना । बुटवल । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले तिहारको बेला राति ९ बजेपछि देउसीभैलो खेल्न रोक लगाएको छ । बुधबार एक सूचना जारी गर्दै प्रशासनले विश्वव्यापी महामारीको रुपमा रहेको कोभिड–१९ संक्रमणको जोखिम कायमै...
पुरा पढ्नुहोसउज्यालो पोष्ट, सैनामैना । रुपन्देहीको बुटवलमा रहेको एक सलाई उद्योगमा आगलागी भएको छ। प्रहरीका अनुसार बुटवल उपमहानगरपालिका–१५ सेमलार पश्चिम कर्साघाटस्थित सलाई फ्याक्ट्रीमा आगलागी भएको हो। आगलागी नियन्त्रणको प्रयास जारी छ। बुटवल,लुम्बिनी सांस्कृतिक नगरपालिका, तिलोत्तमा नगरपालिकाबाट दमकल ल्याएर...
पुरा पढ्नुहोसउज्यालो पोष्ट, रुपन्देही रूपन्देही जिल्लामा सुस्तश्रवण अपांगता भएका ब्यक्तिहरुको हकहित सम्बन्धि अधिकार संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यका साथ “रूपन्देही सुस्तश्रवण संघ“ नामक गैह्रसरकारी संस्थाको स्थापना भएकोे छ । रूपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा नं. ११ मा...
पुरा पढ्नुहोसबुटवल । केही दिन अघिको बेमोसमी वर्षाका कारण रुपन्देही लगायत देशभरका किसानमा ठूलो क्षति भएको थियो । बेमौसमी वर्षाबाट जोगिएको एक किसानको धानको थुप्रोमा लागलागी भएको छ । रुपन्देहीको कञ्चन गाउँपालिका–१ मटेरीया का ४१ वर्षीय...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीमा यस वर्ष तिहारमा देउसी भैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले धेरै भिड–भाड नगरी सामान्य रुपमा देउसी भैलो खेल्न दिने भएको हो । तर, जिल्ला प्रशासन कार्यालय रुपन्देहीले...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । जिल्लाको मायादेवी गाउँपालिका–८ मायादेवी चोकस्थित सडकमा लु।५० प ६०३१ नम्बरको मोटरसाइकललाई ना।३ ख ४२१९ नम्बरको ट्रकले आइतबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक...
पुरा पढ्नुहोसउज्यालो पोष्ट, रुपन्देही । रुपन्देही जिल्ला सैनामैना नगरपालिकामा आज (आइतवार) मिराकल मार्टको सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले परेवा उडाएर उद्घाटन गर्नुभएको छ । मुर्गिया चोक लुम्विनी रोड देखी करिव १०० मिटर दक्षिण बुद्ध...
पुरा पढ्नुहोसरुकुम पश्चिमको आठबीसकोट नगरपालिका कृषि विकास शाखाले अनुदानमा कृषकलाई गहुँको उन्नत जातको बीउ वितरण गरेको छ । नगरपालिकाले कृषकहरुको मागको आधारमा करिब ४२ क्विन्टल बीउ अनुदानमा वितरण गरिने बताएको छ । जाजरकोटको कालेगाउँ बाट ३५...
पुरा पढ्नुहोसखाद्य व्यवस्था तथा व्यापार कम्पन्नीले दसंै, तिहार र छठ पर्वलाई लक्षित गरी विशेष छुटमा बिक्री गरिरहेको खाद्यन्न जुम्लामा सकिन थालेको छ । दसंै अवधिमै नागरिकले अत्यधिक रूपमा खाद्यन्न लिएपछि तिहार छठ नआउँदै छुट सुविधाको खाद्यन्न...
पुरा पढ्नुहोसकाठमाडौं । मंगलबार पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित अन्य केही पदाधिकारीसँग पार्टी केन्द्रीय निर्वाचन समितिको बैठक बस्यो । बैठकमा पार्टीको १४ औं महाधिवेशन अन्तर्गत स्थगन भएका अधिवेशन पुनः सुचारु गर्ने...
पुरा पढ्नुहोस