रुपन्देही विशेष

शिवराज नगरपालिकाका ४४० घरका छानामा जस्तापाता

कपिलवस्तुको शिवराज नगरपालिकाले घरमा खरको छानो हटाउने अभियान थालेको छ । आर्थिक वर्ष २०७६। ७७ मा नगरका ४४० खरको छानो हटाएर जस्तापाता  वितरण गरिएको छ ।  नगरपालिकाले खरको छानो भएका घरधुरीलाई जस्तापाता अनुदानमा दिएपछि...

पुरा पढ्नुहोस
कर्मचारी र जनप्रतिनिधिलाई कोरोना देखिए पछि कपिलवस्तु नगरपालिकाका ४ दिनका लागि बन्द

कर्मचारी र जनप्रतिनिधिलाई कोरोना देखिए पछि कपिलवस्तु नगरपालिकाका अति आवश्यक कम बाहेक सबै सेवा ४ दिनका लागि बन्द भएका छन।अत्यावश्यक बाकेका सिफारिसहरु, अत्यावश्यक बाकेका राजस्व संकलन, अत्यावश्यक बाकेका बैठक स्थगन गरि अत्यावश्यक अनिवार्य र...

पुरा पढ्नुहोस
कपिलवस्तुको विजयनगर गाँउपालिकाले ग्राभेल भन्दै सडकमा बालुवा हालेपछी स्थानिय निरास

कपिलवस्तुको विजयनगर गाँउपालिकाले ग्राभेल भन्दै सडकमा बालुवा हालेपछी स्थानिय निरास भएका छन । विजयनगर गाँउपालिका वडा नं ३ मैनारी महादेइया सडकमा मिस्कट हुनु पर्नैमा बालुवा हालिएको छ ।सडक बन्ने भएपछी खुसी भएका मैनारी र...

पुरा पढ्नुहोस
शुद्धोधनको शिक्षा नियमावली बदर गर्न माग सर्बोच्चमा रिट दायर

कपिलवस्तु– जिल्लाको शुद्धोधन गाउँपालिकाको शिक्षा नियामावली बदर गर्न माग गर्दै सर्बोच्च अदालतमा रिट दायर भएको छपालिकाको शिक्षा नियमावली शिक्षा ऐन २०२८ र शिक्षा नियमावली २०७५ संग बाँझिएकोले पालिकाको शिक्षा नियमालवी खारेजीको माग गर्दै मंगलबार...

पुरा पढ्नुहोस
बर्दघाट नगरपालिकाका नगरप्रमुखलाई कोरोना संक्रमण

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्याललाई कोरोना संक्रमण पुष्टि भएको छ । सामान्य ज्वरो र रघाखोकी लागेपछि विगत केहिदिन देखी बस्याल घरमा बस्दै आउनुभएको थियो । बस्यालले आज बुटवलको नेश्नल प्याथल्यावमा स्वाव...

पुरा पढ्नुहोस
दाङका तीन सरकारी कार्यालय बन्द

 दाङका तीन सरकारी कार्यालय बन्द भएका छन् ।कोरोना सङक्रमण बढ्दै गएकाले जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय ५ दिनका लागि बन्द भएका हुन् । त्यस्तै नापी तथा मालपोत कार्यालय पर्सी बुधबारसम्मका लागि बन्द गरिएको...

पुरा पढ्नुहोस
शुद्धोधनले बालविबाह अन्त्यका अभियान संचालन गर्ने

कपिलवस्तु – बाल विवाह अन्त्यका लागि शुद्धोधन गाउंपालिकाले अभियान थाल्ने भएको छ । गाउंपालिकामा कालिका स्वावलम्वन सामाजिक केन्द्रको आयोजना आयोजित वाल विवाह अन्त्यका लागी १ दिवसिय अन्तरकृया कार्यक्रममा गाउंपालिकाका अध्यक्ष निसार अहमद खां लगायत...

पुरा पढ्नुहोस
हुलाकी सडकको नाली निमार्ण कार्य सुधार गर्न माग गर्दै प्रशासनलाई ध्यानाकषर्ण पत्र

तौलिहवा– नागरिक अनुगमन समिति कपिलवस्तुले नगरपालिकाको जमुवार पुल देखि छोट्की तौलिहवा सम्म निमार्ण भईरहेको हुलाकी राजमार्ग अन्तर्गतको नालि निमार्ण कार्य गैर जिम्मेवारी तरिकारले अगाडी बढेको भन्दै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुलाई ध्यानाकषर्ण गराएको छ ।समितिले...

पुरा पढ्नुहोस
स्वास्थ्य पहुँच बढाउन कपिलवस्तु नगरपालिकामा ५ आधारभुत स्वास्थ्य सेवा केन्द्र स्थापना

स्वास्थ्य सेवाको पहुच बढाउन कपिलवस्तु नगरपालिकामा पाँच वटा आधारभुत स्वास्थ्य सेवा केन्द्र स्थापना गरिएको छ । नगरपालिकाको वडा नम्बर १, २, ३,४ र १० मा एक एक वटा सेवा केन्द्र संचालनमा ल्याईएको हो ।...

पुरा पढ्नुहोस
कपिलवस्तु नगरपालिकाले कोरोना संक्रमित बिपन्न परिवारको उपचार खर्चको आधा रकम बेह्राेने

ताैलिहवा- कपिलवस्तु नगरपालिकाले कोरोना संक्रमित हुने दलित, मुस्लिम, जनजाति, गरिब र बिपन्न परिवारकाे अस्पतालमा उपचारका लागि प्रेप्क्रिप्सनको आधारमा बील खर्चको आधा रकम उपलब्ध गराउने भएको छ । संक्रमित भई कपिलवस्तु अस्पतालमा उपचार नभई...

पुरा पढ्नुहोस