रुपन्देही विशेष
ताैलिहवा जेठ ८, कपिलवस्तु नगरपालिकाले वडा नम्बर ३ चपरतल्ला स्थित तत्कालीन महिला तथा बालबालिका काार्यलयको भवनमा आईसोलेनन सेन्टर संचालन गर्न उपयुक्त स्थान नभएको भन्दै अन्य स्थानमा सेन्टर संचालन खडा गर्न प्रशासनसंग आग्रह गरेको छ...
पुरा पढ्नुहोसतौलिहवा, ७ जेठ,बसन्त बन्जाडे जिल्ला सिल की हाट बजार सुरु सिडिओ साप कहाँ चुक्यो हामी ?कोभिड १९ कोरोना भाईरस विश्वव्यापी महामारीको रुपमा फैलिएको छ । नेपालमा कोरोना संक्रमितहरु संख्या बढ्दै गईरहेको छ । कोराना रोकथाम...
पुरा पढ्नुहोससनिउल्ला धाेवी कपिलवस्तु, ६ जेठकपिलवस्तुको बुद्धभुमी नगरपालिका ३ टाँकुमा अबैध ढुङगा निकासी गरेको पाइएको छ । कोभिड १९ कोरोना भाइरसले गर्दा जिल्ला शिल गरेको अवस्थामा टाँकुमा अबैध रुपमा ढुङगा निकासी तथा काठ निकासी...
पुरा पढ्नुहोसलकडाउन लम्याउन माथि आपत्ति छैन तर सरकारले टेस्ट को दायरा फराकिलो गर्न ना सकेको दुखद हो,अहिले आयेर कोरेन्टायन लाई व्यवस्थित गर्ने उच्च समिति को निर्णय हास्यास्पद कुरा बाहेक के भनौं???कोरेन्टीन भयेका कतिपय दाजू भाई...
पुरा पढ्नुहोसजेठ ५ तौलिहवामेयर साप भन्छन् मच्छर झुल, टिभी, पंखाको राख्न दिनको लागि ससुराल आए हो का । यो भनाई हो कपिलवस्तु नगरपालिका वार्ड ७ काे धर्मपनियाको राष्ट्रिय जनहित माध्यमिक बिद्यालयकाे क्वारेन्टाईनमा ७ दिन...
पुरा पढ्नुहोसकपिलवस्तु अस्पतालकी संक्रमित नर्ससंग नजिकमा रहेर काम गर्ने तौलिहवा अस्पत्तालका ६ जना डाक्टर र नर्सकोे परिवारको नतिजा नेगेटिभ आएको छ । पहिलो लटमा ७ जनाको परिक्षण गर्न पठाइएकोमा सबैको नतिजा नेगेटिभ आएको अस्पत्तालका निमित्र...
पुरा पढ्नुहोससनिउल्ला धोबी, कपिलवस्तु जेठ ३ कपिलवस्तुको बिजयनगर गाँउपालिका वडा नं ५ महादेव गाँउमा क्वारेन्टाइन निर्माणका विषयमा झडप हुदा दुई महिला घाइते भएका छन । महादेव गाँउमा रहेको पुरानो स्वास्थ्य कार्यालयलाई गाँउपालिकाले क्वारेन्टाइन बनाउन जादाँ स्थानियले...
पुरा पढ्नुहोसकपिलवस्तु ३ जेठ । कोरोनाको रेड जोन कपिलवस्तुमा संक्रमण हुनेको संख्या ४३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस विज्ञप्ती अनुसार जिल्लामा ३ नया संक्रमित थपिएका हुन । उनीहरु शिवराज नगरपालिका चन्द्रौटाका रहेका छन ।...
पुरा पढ्नुहोसकोरोनाभाइरसका तीन जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार अब नेपालमा कोरोना भाइरस संक्रमित संख्या दुई सय ७६ पुगेको छ। यी तीनै जना कपिलवस्तुका बासिन्दा हुन्। ...
पुरा पढ्नुहोसजेष्ठ २कपिलवस्तु, शुक्रवार ७ संचारकर्मी सहीत थप २ सय ६५ जनाको स्बाव सकलन गरिएको छ । जिल्लाका बिभिन्न स्थानमा स्बाव संकलन गरी प्रदेश नम्बर ५ को भैरहवा स्थित जन स्वास्थ्य प्रयोगशाला पठाईएको हो...
पुरा पढ्नुहोस