रुपन्देही विशेष
तौलिहवा,कपिलवस्तु नगरपालिकाका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरन्जीवी सापकोटाले आज राजीनामा दिनु भएको छ ।कोरोना महामारी र अार्थिक बर्षकाे अन्त्यकाे समयमा नगर प्रमुखको राजीनामाले नगरपालिका कार्यालयमा सवैलाई अचम्मित तुल्याएको छ । सापकोटा केही महिना अघि...
पुरा पढ्नुहोसकपिलवस्तु – नदीमा अचानक बाढी आए पछि कपिलवस्तुमा २ ट्याक्टर डुबेका छन् । कपिलवस्तु बुद्धभुमी १० को रामघाट नदीमा बिहान १० बजे बालुवा लोड गर्न आएका थिए । बुद्धभुभी ६ महुवाका रोशन अलि मुसलमानको...
पुरा पढ्नुहोससत्तारुढ दल नेकपानिकट विद्यार्थी संगठन अनेरास्ववियूले निजी विद्यालयहरूलाई सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न जिम्मेवारी दिने बजेटमा उल्लेख प्रावधानले सार्वजनिक शिक्षालाई औपचारिक रूपमै विघटन गर्ने जनाएको छ । अनेरास्ववियू कपिलवस्तुले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै बजेटको बुँदा...
पुरा पढ्नुहोसजिल्ला शिलको निर्णय कार्यान्वयनका लागी बित्तिय क्षेत्र र अति आवश्यकिय बस्तु बिक्री बितरणका लागी गरिएको बजार खोल्ने अबधीलाई केहि खुकुलो बनाएको छ । शुक्रबार सम्पन्न जिल्ला कोरोना जोखिम व्यवस्थापन समितीको बैठकले पछिल्लो समय जिल्ला शिलको...
पुरा पढ्नुहोसतौलिहवा, कपिलवस्तु जेठ ११कपिलवस्तु नगरपालिका र यसोधरा गाउँपालिकाको संयुक्त लगानीमा कपिलवस्तु नगरपालिका वार्ड ११ रहेरा स्थित स्वास्थ्य चौकीमा ५० बेडको आईसोलेशन सेन्टर संचालन गरिएको छ ।जिल्लामा कोेरोना संक्रमितको दिन प्रति दिन बढ्दै जना थाले...
पुरा पढ्नुहोसकपिलवस्तु जेठ १०, बिजयनगर गाउपालिकाले बनाएको आइसोलेसन अस्पतालमा स्वास्थ्य संयोजकलाई निषेध गर्न प्रचा टास गरिएको घट्ना कामको तनाव र आवेशले हुन गएको गाउँपालिका अध्यक्ष गोपाल थापाले बताउनु भएको छ ।अध्यक्ष थापाले गाउँपालिकाको तर्फबाट एक...
पुरा पढ्नुहोसचन्द्रौटा जेठ १०, शिवराज नगरपालिकाले कोरोना भाईरस कोभिड १९ को महामारीको समयमा समयमा कृषि क्षेत्रलाई बेवास्था गरेको भन्दै शिवराजका कृषकहरुले शिवराज नगरपालिकाको कृषि शाखामा आज शनिबार ताला बन्दी गरेका छन् ।स्थानिय किसानहरुरुले एक सूचना...
पुरा पढ्नुहोसकपिलवस्तु जेठ ९- प्रहरीको कुटाइबाट कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं ३ डगडई गाउँमा एक परिवारका ३ जना घाइते भएका छन । डगडई गाउँमा सडकको विषयमा सामान्य विवाद हुदा इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक मधु...
पुरा पढ्नुहोसकपिलवस्तु ८ जेठ । कपिलवस्तुको महाराजगंज नगरपालिकाका कोरोना संक्रमित ४ बालबालिका सहित ८ जनाको विचल्ली भएको छ । उनीहरुले थप उपचारका लागी अस्पताल नपुराउदा समस्या भोग्नु परेको छ । महाराजगंज नगरपालिका वडा न...
पुरा पढ्नुहोसताैलिहवा जेठ ८, कपिलवस्तु नगरपालिकाले वडा नम्बर ३ चपरतल्ला स्थित तत्कालीन महिला तथा बालबालिका काार्यलयको भवनमा आईसोलेनन सेन्टर संचालन गर्न उपयुक्त स्थान नभएको भन्दै अन्य स्थानमा सेन्टर संचालन खडा गर्न प्रशासनसंग आग्रह गरेको छ...
पुरा पढ्नुहोस