ताजा समाचार
सैनामैना, फागुन २६ गते । कपिलवस्तु ११ सैनामैनाको मुर्गियामा भैरहेको सुनगाभा सैनामैना गोल्डकप फुटवल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । मुर्गिया फुटवल क्लवको आयोजनामा सोमबार मुर्गिया रंगशालामा भएको दोश्रो सेमीफाईनल खेलमा महाबीर क्लवलाई पेनाल्टी सुटआउटमा ५–४...
पुरा पढ्नुहोसलुम्बिनी, फागुन २२ । बुद्धजन्मस्थल लुम्बिनीमा शनिबार बेलुका ७ हजार दीप प्रज्वलन गरिएको छ । चौथौ त्रिपिटक पाठ समारोहको समापन लगत्तै बेलुका केन्द्रीय नहरको मध्यभागमा अवस्थित लुम्बिनी स्क्वायरमा ७ हजार दीप प्रज्वलन गरिएको हो । धम्मकाय...
पुरा पढ्नुहोसलुम्बिनी, फागुन २४ । बुद्ध जन्मस्थल लुम्बिनीमा सञ्चालित चार दिने चौथो अन्तर्राष्ट्रिय त्रिपिटक पाठ सकिएको छ । अखिल नेपाल भिक्षु महासंघको आयोजना तथा लुम्बिनी विकास कोषसहित विभिन्न संस्थाको सहआयोजनामा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा त्रिपिटक पाठ...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले संविधानमा लेखिएका कुराहरु अक्षरशः पालना भएमात्रै सबैको हक र अधिकार सुनिश्चित हुने बताकी छ्न । शनिवार काठमाडौंमा ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस मुल समारोहलाई सम्बोधन गर्दै उनले यस्तो...
पुरा पढ्नुहोसलुम्बिनी, फागुन २० । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेकी छन् । मन्त्री राणलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले स्वागत गरेका हुन् । राणाले मायादेवी मन्दिरको दर्शन, अशोक स्तम्भ, पुष्पकरणी...
पुरा पढ्नुहोसलुम्बिनी, फागुन २० । बुद्धजन्मस्थल लुम्बिनीमा ५ सय जनाको श्रामणेर (अल्पकालिन भिक्षु) प्रबज्या कार्यक्रम शुरु गरिएको छ । मायादेवी मन्दिर परिसरमा ५ सय जनालाई बौद्ध धर्मगुरुहरुबाट पहेलो चीवर प्रदान गरी श्रामणेर प्रवज्यामा सहभागी गराइएको हो...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीको सैनामैना–४ मुर्गियामा सोमबारदेखि आयोजना हुने प्रथम सुनगाभा सैनामैना गोल्ड कप–२०८१ को तयारी पूरा भएको छ । रुपन्देहीको मुर्गिाया फुटबल क्लबको आयोजनामा फागुन २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दुई विभागीय टोली, आयोजक...
पुरा पढ्नुहोसफागुन ८ बिहिवार सैनामैना । सैनामैना नगरपालिका वडा नं ५ मा रहेको युवा सञ्जालको आयोजनामा आयोजित वडा स्तरीय नकाउट फुटबल प्रतियोगिता अन्तरगत आज पाँचौ दिन सेमिफाइनलका दुई खेल सम्पन्न भएका छन । राष्ट्रका लागि खेलकुद,...
पुरा पढ्नुहोसफागुन ८ बिहिवार सैनामैना । सैनामैना नगरपालिका वडा नं ६ कलाैनीमा रहेको सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा प्रतिभा सुरु भएको छ । क्याम्पसको आउदै गरेको वार्षिकोत्सबको अवसर पारी खेल सप्ताह सुरु भएको हो । कार्यक्रममा बोल्दै...
पुरा पढ्नुहोससैनामैना । सैनामैना नगरपालिका वडा नं १ स्थित सैनामैना पर्होहा परमेश्वर नमुना माध्यमिक विद्यालयको ५१ औं वार्षिकोत्सव तथा अभिभावक भेला २०८१ को अवसरमा सप्ताहव्यापी कार्यक्रम सञ्चालन भइरहेको छ। विद्यालयका प्रधानाध्यापक नेत्रलाल पुरीका अनुसार वार्षिक उत्सव...
पुरा पढ्नुहोस









