रुपन्देही विशेष
रुपन्देही कञ्चन गाउपालिका वडा नं. १ मा १८ महापुराण पाठ पारण प्रवचन तथा धार्मिक ज्ञान महायज्ञ हुने भएको छ । महायज्ञको तयारी अन्तिम चरणमा पुगेको आयोजकले शनिबार पत्रकार सम्मेलन गरी जानाकारी दिएको छ । धर्ती...
पुरा पढ्नुहोसकृष्ण भण्डारी, चौत ३ सैनामैना नगरपालिका वडा नम्बर ६ मा रहेको जनकल्याण माविको जस्टिनिन युवा क्लवले निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि रहनुभएका सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले सैनामैनाका प्रत्येक...
पुरा पढ्नुहोससैनामैना नगरपालिकामा महिलासँग उपप्रमुख कार्यक्रम अन्तर्गत महिलाहरुलाई नि: शुल्क १ महिने एडभान्स जुत्ता तथा चप्पल बनाउने तालिम र १० दिने नि:शुल्क रेश्मको धागो तथा क्रिष्टल माला चुरा तथा औंठी बनाउने तालिम आजबाट सुभारम्भ भएको...
पुरा पढ्नुहोसलघुवित्त संस्थाले जनतालाई शोषण गरेको विरोधमा नेकपा (बहुमत) रुपन्देहिले देबदहमा रहेको उन्नति लघुवित्त र तिलोत्तमामा रहेको सबैको लघुबित्तमा तालाबन्दी गरेको छ । पार्टीको केन्द्रीय कार्यक्रमअनुसार लुम्बिनि ब्युरोअन्तर्गत रुपन्देहि जिल्लाको दुई लघुवित्तमा तालाबन्दी गरिएको र तालाबन्दी...
पुरा पढ्नुहोसनिर्मल लामा स्मृति प्रतिष्ठानले बुटवलको आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल र भैरहवाको भिम अस्पतालमा आईसियु बेड हस्तान्तरण गरेकाे छ । प्रतिष्ठानको तर्फबाट बुधबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठ र प्रतिष्ठानका अध्यक्ष...
पुरा पढ्नुहोसरुपन्देहीमा कृयाशिल विद्यार्थी संगठनहरुले चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्बाचनलाई शान्तिपुर्ण र मर्यादित बनाउने प्रतिबद्धता जनाएका छन् । सात वटा विद्यार्थी संगठन तथा समुहहरुका अध्यक्षहरुले ७ बुदे प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै आपसमा...
पुरा पढ्नुहोसरुपन्देहीका ३ क्याम्पसमा स्ववीयूको निर्वाचनका उम्मेद्वारी दर्ता हुनेको सकेको छैन् । शनिबार स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि उम्मेद्वारी दर्ता गर्ने कार्यतालिका रहे पनि रुपन्देहीका ३ क्याम्पसमा उम्मेद्वारी दर्ता हुन् नसकेको हो । रुपन्देहीमा स्ववियूको निर्वाचन...
पुरा पढ्नुहोसफागुन २८, सैनामैना । नगरस्तरीय खुल्ला लोक गीत प्रतियोगिताको उपाधि सीता सुनारले जितेकी छन् । पाँचौ राष्ट्रिय सैनामैना कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा सञ्चालित लोक गीत प्रतियोगिताको उपाधि सुनारले जितेकी हुन् । उनले नगद...
पुरा पढ्नुहोसबुटवल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र )का केन्द्रिय उप महासचिव हरिबोल गजुरेलले प्रचण्ड नेतृत्वको सरकारले छिटो पुर्णता पाउने बताउनु भएको छ । सरकार र पार्टी नयाँ शिराबाट अघि बढेको बताउनुहुदै उहाले माओवादी केन्द्र अध्यारोबाट...
पुरा पढ्नुहोसफागुन २६, सैनामैना पाँचौ राष्ट्रिय सैनामैना कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा चलिरहेको सैनामैना डान्सिङ्ग आईडलको फाइनल प्रतिस्पर्धा भोलि हुने भएको छ । सैनामैना व्यापार संघको आयोजनामा सञ्चालित महोत्सवको विशेष आर्कषणको रुपमा रहेको सैनामैना डान्सिङ्ग आइडलमा...
पुरा पढ्नुहोस









