लुम्बिनी प्रदेश
बुटवल । लुम्बिनी प्रदेश सरकारले मिडियाको नाममा आफ्ना आसेपासेलाई रकम बाडेको भनि आलोचना भएको छ । आफू निकटका व्यक्तिको निजी लगानीमा सञ्चालन भएका, सञ्चालनको तयारीमा रहेका तथा नाम मात्रका मिडियालाई लाखौ रकम विनियोजन गरेपछि...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रदेशको मुख्य भएका छन्। मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले थापालाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन् । बुटवल बहुमुखी क्याम्पसमा लामो समय राजनीतिशास्त्र अध्यापन गराएका थापा नेपाल प्राध्यापक संघका पूर्व केन्द्रीय अध्यक्ष पनि हुन् ।राजनीतिशास्त्रमा...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले आफ्नो निर्वाचन खर्च सार्बजनिक गर्नु भएको छ । पाल्पा तिनाउ गाउँपालिका (३ स्थायी निवासी उहाँ २०७९ मंसिर ४ गते सम्म सम्पन्न प्रदेश सभा सदस्य पदमा पाल्पा...
पुरा पढ्नुहोसदाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले शिक्षा नितिमा सुधार गर्नु पर्ने बताउनु भएको छ । शिक्षा क्षेत्रको निति निर्माण र कानुन निर्माण गर्दा दुरगामी सोच राख्नु पर्ने उहाँले जोड दिनु भयो । नेपाल...
पुरा पढ्नुहोसबुटवल । ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले शुभकामना व्यक्त गर्नु भएको छ । बुधवार एक शुभकामना सन्देश जारी गर्नुहुदै सभामुख घर्ती मगरले महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, विभिन्न...
पुरा पढ्नुहोसरुपन्देहीको सैनामैना नगरपालिकाका मेलमिलापकर्ताहरुका लागि मंगलवारदेखि आधारभूत तालिम दिन सुरु गरिएको छ । स्थानिय सरकार संचालन ऐन २०७४ अनुसार गठित न्यायीक समिती तथा वडास्तरमा आएका नयाँ मेलमिलाप कर्ताहरुलाई सामाजिक न्याय, कार्य सम्पादन र सहजीकरण...
पुरा पढ्नुहोससैनामैना, २८ पुस । सैनामैना नगरपालिकाको १२ औं नगर सभा गुपचुप रुपमै सकिएको छ । नगर सभा गुपचुपरुपमै सम्पन्न गर्ने योजना थाहा पाएपछि सैनामैना नगरपालिका उपप्रमुख विना रानाले नगर प्रमुख फणेन्द्रप्रसाद शर्मासंग तीव्र असहमति जनाउनु...
पुरा पढ्नुहोसबुटवल । नयाँ सत्ता समिकरण अन्तर्गत बनेको सत्ता गठबन्धनमा आवद्ध दलहरुले आज लुम्बिनी प्रदेशमा प्रदेश सरकार गठनका लागि बहुमत सहितको दाबी पेश गर्ने भएका छन् । दलहरुले केन्द्रीय निर्णय अनुसार एमाले प्रदेश संसदीयदलका नेता...
पुरा पढ्नुहोसबुटवल संवाददाता जनपत्रकार संगठन नेपालका पुर्व केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले जनता र राष्ट्रका लागि मिडिया र मिडियाकर्मीले भुमिका बढाउने बेला आएको बताउनुभएको छ । रुपन्देहीको बुटवलमा निड नेपाल नामक अनलाइनको केन्द्रीय कार्यलय उद्घाटन गर्दै डुम्रेले न्यायपालिका,कार्यपालिका...
पुरा पढ्नुहोसपाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नं. ८ खुसार्नेमा भएको सवारी दुर्घटनमा ६ जनाको ज्यान गएको छ । दर्घटनामा अन्य १८ जना घाइते भएका छन् । रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुसार्ने जाँदै गरेको यात्रुबहाक बस खुसार्ने...
पुरा पढ्नुहोस