ताजा समाचार

मतपेटिकाको सिल तोडेको भेटिए पछि रोकियो बुटवल ११ को मतगणना

बुटवल उपमहानगरपालिका – ११ को मतगणना कार्य स्थगित भएको छ। मतगणनाको क्रममा वडा नम्बर ११ को मतपेटिका शिल तोडिएको भेटिएपछि मतगणना कार्य स्थगित भएको हो। सो शिल मतपेटिकाको कपडा भित्र भेटिएको छ । मतपेटिकाभित्रै स्वस्तिक...

पुरा पढ्नुहोस
देवदहको मेयर र उपमेयर पद एमालेको हातमा

रुपन्देहीको देवदह नगरपालिकाको मेयर र उपमेयर दुवै पद नेकपा एमालेले जितेको छ । मेयर पदमा ध्रुव खरेल र उपमेयरमा विद्यालक्ष्मी गुरुङ निर्वाचित भएका हुन् ।   २०७४ सालको निर्वाचनमा एमालेका टिकाराम चापागाईंलाई पराजित गरी नगर प्रमुख...

पुरा पढ्नुहोस
सैनामैना वडा नं. ७ को मत गणना रोमाञ्चक बन्दै

सैनामैना वडा नं. ७ को स्थानिय तहको निर्वाचनको मत गणना कौतुहलताले भरिएको छ । बिना गठबन्धन चुनाव लडेका नेकपा(माओवादी केन्द्र)का रोमनाथ न्यौपाने, एमालेका भिमकान्त न्यौपाने र काङ्ग्रेसका राजु चौधरीको मत परिणाममा धेरै फरक भने छैन...

पुरा पढ्नुहोस
सैनामैना वडा नं. ६ का गोपाल पोख्रेल विजय

स्थानिय चुनावमा सैनामैना वडा नं. ६ बाट वडाध्यक्षका उम्मेदवार नेपाली काङ्ग्रेसका गोपाल पोख्रेल विजयी भएका छन् । आफूले चुनाव जितेपछि दलितजनजाती, आदिबासी, गरिब असहायको सेवा गर्ने तथा आमजनताको पक्षमा उभिने प्रतिबद्धता गरेका पोख्रेललाई जनताले...

पुरा पढ्नुहोस
बुटवलमा बम बिस्फोट गराउने ३ जना पक्राउ

बुटवलमा प्रेसर कुकर बम विस्फोट गराएको आरोपमा प्रहरीले नेकपा माओवादीका महासचिव सहित ३ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा नेकपा माओवादीका केन्द्रिय महासचिव सुरेश खनाल, केन्द्रिय सदस्य फणिन्द्र गर्तौला, गोर्खा जिल्ला इन्चार्ज शुक्र कुमार...

पुरा पढ्नुहोस
भरतपुरमा रेणुको अग्रता

भरतपुरमा गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहालले अग्रता लिएकी छन् । उनले बिहानसम्म ९ हजार २ सय ४६ मत प्राप्त गर्दा एमालेका विजय सुवेदीले ७ हजार ९ सय ९४ मत प्राप्त गरेका छन् ।   काँग्रेसका बागी...

पुरा पढ्नुहोस
सैनामैना -४ को वडाध्यक्षमा कांग्रेसका रामप्रसाद अधिकारी विजयी

सैनामैना नगरपालिका-४ को वडाध्यक्षमा कांग्रेसका रामप्रसाद अधिकारी प्यानलसहित विजयी भएका छन् । उनी सैनामैनाका पूर्व नगर सभापति समेत हुन् । भने घोषणा हुन भने बाकी नै छ । ...

पुरा पढ्नुहोस
चुनावमा भाग लिएका जिल्ला सेक्रेटरी खिम घर्ती(माहुरी) कारबाही

मिति २०७९ जेष्ठ २ गते कमरेड माहुरीद्धारा हस्ताक्षर गरेको विज्ञप्तिमा नेकपा (बहुमत)को  लाई फुट प्रस्त सहभागि भई हालसम्म पार्टी सम्पर्कमा नरही पार्टी नितिविपरीत गतिविधिमा संलग्न रहेको भनि निष्काशित गरिएको झुट प्रचारबाजी गरिएको विज्ञप्तिप्रति नेकपा(बहुमत)को ...

पुरा पढ्नुहोस
विप्लवको आफ्नै गृह वडामा समेत हार हात परेपछि

पार्टी नै फुट्दा समेत निर्वाचनमा हाम फलेका नेत्र बिक्रम चन्द ‘विप्लव’को आफ्नै घर रहेको कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ९ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार प्यानलसहित नै निर्वाचित भएका छन् । वडा नम्बर ९...

पुरा पढ्नुहोस
बुद्धजयन्ती मनाएर फर्किए मोदी – पाँच वटा समझदारीपत्रमा हस्ताक्षर

बुद्ध जयन्तीका दिन नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीमा विभिन्न कार्यक्रममा सहभागी भएर अपराह्न भारत फर्केका छन् ।   प्रधानमन्त्री शेरबहादुर देउवा र मोदीको उपस्थितिमा नेपाल र भारतबीच पाँचवटा समझदारीपत्रमा हस्ताक्षर भएको छ।   नेपाल र भारतबीचको...

पुरा पढ्नुहोस