कृषि
नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०मा धान भित्राउने बेलामा रोगको संक्रमण देखिएको छ। अधिकांश क्षेत्रमा लगाइएको धानमा ह्वाइट फ्लाई सेतो झिङ्गाको संक्रमण देखिएको कृषि ज्ञान केन्द्रले जनाएको छ। धान खेतीमा देखिएको सेतो झिङ्गाले पसाउने बेलाको धानको बाला चुसेर खाने...
पुरा पढ्नुहोसखानाका लागि खेतिपाती’ अभियानका अभियन्ता डा।कृष्णप्रसाद पौडेलले चितवन क्षेत्र–२ बाट उम्मेदवार दिने भएका छन् । कृषि विज्ञको रुपमा परिचित पौडेलले कृषिलाई नै मुख्य मुद्दा बनाएर प्रतिनिधिसभा सदस्यका लागि चुनावमा उठ्न लागेका हुन् । कृत्रिम रसायन...
पुरा पढ्नुहोससैनामैना वडा नं. ३ मा उत्पादन हुने कुनै पनि कृषिजन्य उत्पादन अब खेर नजाने भएको छ । संयुक्त गठबन्धनका उम्मेदवार दिपक भण्डारीले आज घरदैलो कार्यक्रमको अवसरमा बोल्दै आफूले वडाध्यक्ष जितेपछि कृषि उत्पादन संचय केन्द्र...
पुरा पढ्नुहोसउज्यालो पोष्ट, सैनामैना । “समृद्ध सैनामैनाका लागी स्मार्ट सहकारी “ भन्ने मुख्य नारा बोकेर रुपन्देहीको सैनामैना ५ बुद्धनगरमा सैनामैना स्मार्ट कृषि सहकारी संस्थाको स्थापना गरिएको छ । सैनामैना ५ मा रहेका कृषकहरुलाइ गोलबद्ध गर्ने लक्ष्य...
पुरा पढ्नुहोससैनामैनाका कृषकहरुलाई नगरपालिका र यूएनडिपिको सहकार्य तथा सेतो गुरास बालबिकास संस्थाको ब्यवस्थापनमा २ दिने गड्यौली मल बनाउने तालिम दिईएको छ । नगरमा अर्गानिक उत्पादनलाई बढ्वा दिने उद्देश्यले नगरभित्रका कृषकहरुलाई गड्यौली मलतर्फ पे्ररित गर्न यस प्रकारको...
पुरा पढ्नुहोसउज्यालो पोष्ट, सैनामैना । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं.६ गड्गौडामा गत महिनादेखि संचालनमा आएको गुमानसिंह कोल्ड स्टोरेज प्रा.लि.ले स्वदेशी स्याउँलाई ब्रान्ड्रिङ गरि ‘Country Apple’ को रुपमा बजारमा ल्याएको छ । “मिठो स्वाद, स्वदेशी सुवास” भन्ने...
पुरा पढ्नुहोसरुकुम पश्चिमको आठबीसकोट नगरपालिका कृषि विकास शाखाले अनुदानमा कृषकलाई गहुँको उन्नत जातको बीउ वितरण गरेको छ । नगरपालिकाले कृषकहरुको मागको आधारमा करिब ४२ क्विन्टल बीउ अनुदानमा वितरण गरिने बताएको छ । जाजरकोटको कालेगाउँ बाट ३५...
पुरा पढ्नुहोसखाद्य व्यवस्था तथा व्यापार कम्पन्नीले दसंै, तिहार र छठ पर्वलाई लक्षित गरी विशेष छुटमा बिक्री गरिरहेको खाद्यन्न जुम्लामा सकिन थालेको छ । दसंै अवधिमै नागरिकले अत्यधिक रूपमा खाद्यन्न लिएपछि तिहार छठ नआउँदै छुट सुविधाको खाद्यन्न...
पुरा पढ्नुहोसकाठमाडौं । मंगलबार पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित अन्य केही पदाधिकारीसँग पार्टी केन्द्रीय निर्वाचन समितिको बैठक बस्यो । बैठकमा पार्टीको १४ औं महाधिवेशन अन्तर्गत स्थगन भएका अधिवेशन पुनः सुचारु गर्ने...
पुरा पढ्नुहोसकाठमाडौं । एएफसी यू–२३ एसियन कप छनोटअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपाली राष्ट्रिय यू–२३ फुटबल टोली ताजिकिस्तानसँग पराजित भएको छ । तजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा बिहीबार भएको खेलमा नेपाल घरेलु टोली ताजिकिस्तानसँग ६–० गोल अन्तरले...
पुरा पढ्नुहोस