बिशेष
काठमाडौं – सरकारले चार दिनअघि विदेशबाट नेपालीलाई उद्धार गर्ने तालिका र भाडादरको सूची निकाल्यो, यो भाडादर देख्नासाथै विदेशमा अलपत्र नेपालीहरू अत्तालिए । त्यही भाडादर तिर्ने हो भने उनीहरूको उद्धार होइन, थप अभरमा पार्ने देखियो...
पुरा पढ्नुहोसकेहि दिन यता देशका बिभिन्न ठाउँमा प्रदर्शन भइरहेको छ | कोरोनाको नाममा १० अरब खर्च भएको, स्वास्थ्य मन्त्रालयले बिज्ञको सुझाब बिपरित रोग पत्ता लगाउन उपयोगी नहुने RDT Kit को ब्यापक दुरुपयोग गरेको तथा केहि...
पुरा पढ्नुहोससत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले एमसिसी परियोजनाबारे छलफल गर्न आज सचिवालय बैठक बोलाएको छ । दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा एमसिसी कार्यदलका सदस्यहरु भीम रावल र प्रदीप ज्ञवालीलाई पनि बैठकमा बोलाइएको छ ।बैठकमा अर्थमन्त्री...
पुरा पढ्नुहोसकाठमाडौं – भारतमा कोरोना भाइरस संक्रमितको संख्या ३ लाख २१ हजार नाघेको छ ।पछिल्लो २४ घण्टामा १२ हजार २३ जना संक्रमित थपिएसँगै भारतमा कोरोना भाइरस संक्रमण हुने मानिसको संख्या ३ लाख २१ हजार ६२६...
पुरा पढ्नुहोसप्रत्येक १ घण्टामा १२ जना नयाँ कोरोना भाइरस संक्रमित थपिने गरेका छन् ।पछिल्लो १ साताको अवधिमा थप २ हजार १ सय जना संक्रमित थपिएका छन् । पछिल्लो १ सातालाई आधार मान्दा पत्येक घण्टामा १२...
पुरा पढ्नुहोसजेठ ३२ : गुल्मीको रेसुङ्गा नगरपालिका–९ स्थित उपल्लो तम्घासको आइसोलेसनमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । जेठ १२ गते कोरोना संक्रमण पुष्टि भएपछि तम्घासमा रहेको आइशोलेसमा राखेर उपचार गराइरहेका ३६ वर्षीय पुरुषको...
पुरा पढ्नुहोसकाठमाडौं – साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर ७८ लाख ५९ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । आइबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा विश्वभर १ लाख २८ हजार...
पुरा पढ्नुहोसपर्वत – पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा शनिबार साँझ परेको भीषण वर्षासँगै बस्ती माथिबाट आएको पहिरोले पुरिएर मृत्यु हुनेको संख्या ५ पुगेको छ ।पहिरोले पुरिएर बेपत्ता भएका ६ जनामध्ये अरू दुई जनाको...
पुरा पढ्नुहोसकाठमाडौं ।पछिल्ला दिनमा राजधानी काठमाडौँ लगायत देशका विभिन्न स्थानमा अनावश्यकरुपमा भइरहेको प्रदर्शनका कारण कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढ्न सक्ने देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार प्रदर्शनका क्रममा नारा लगाउँदा कोरोना भाइरस सङ्क्रमित...
पुरा पढ्नुहोसपिसिआर रिपोर्ट आउन ढिलो भएको भन्दै रौतहटको राजपुरस्थित क्वारेन्टाइनमा बसेका युवाले शनिबार सडक अवरुद्ध गरेका छन् । राजपुर–१ स्थित तीनवटा क्वारेन्टाइनमा रहेका तीन सय पाँचजनाले सडक अवरुद्ध गरेपछि प्रहरीसँग झडप भएको छ । स्थिति नियन्त्रणमा लिन...
पुरा पढ्नुहोस