समाचार

बाजुरामा क्वारेन्टाइन भित्रै आत्महत्या

बाजुरा : बडिमालिका नगरपालिका २ मा एक जनाले सत्यवादी माविको क्वारेन्टाइन भित्रै आत्म हत्या गरेका छन् । भारतबाट घर फर्किएको दुइदिन पछि बडिमालिका २ माझीगाउँ बस्ने वर्ष ४५ का भुपेन्द्र दमाइ (झुप्रे) ले डोरी लगाएर...

पुरा पढ्नुहोस
घेराबन्दीमा नेपाल: अन्तर्राष्ट्रिय कानुनविपरित ‘नहर’ को निर्माण

भैरहवा । नेपाल भारत सीमा नजिकै भारतले ठूलो क्षमताको सिंचाई नहर निर्माण गर्न थालेपछि सीमावर्ती क्षेत्रका नेपाली भू–भाग डुबानमा पर्ने जोखिम बढेको छ । चर्चित एवम् ठुला नदीमा चिनिने सरयु नदीको पानी प्रयोग गरी...

पुरा पढ्नुहोस
कोरोनाकै कारण आईसीयुमा राखि उपचार भईरहेका युवाले जिते कोरोना

बुटवल- कोरोना भाइरस (कोभिड) १९ को संक्रमणले स्वास्थ्य स्थिति जटिल अवस्थामा पुगे पछि आईसीयू कक्षमा राखी उपचार गराई रहेका एक युवाले कोराना जितेका छन ।मधुमेह रोगबाट समेत पीडित कपिलवस्तु नगरपालिका वार्ड १२ का...

पुरा पढ्नुहोस
कपिलवस्तुमा युवाहरुद्वारा सरकार बिरुध प्रदर्शन

तौलिहवा- कपिलवस्तुका युवाहरुले तौलिहवा स्थित जिल्ला प्रशासन कार्यालयको प्रवेशद्धार अघि सरकार बिरुद्ध प्रदर्शन गरेका छन । कोरोना संक्रमणका नाममा सरकारले अपारदर्शि खर्चलाई बढावा दिएको भन्दै १ घण्टा धर्ना दिएर कपिलवस्तुमा बिरोध प्रर्दशन गरिएको हो...

पुरा पढ्नुहोस
नेपालमा थप ४४८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५ हजार ६२ पुग्यो

काठमाडौं- नेपालमा शुक्रबार थप ४४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ५ हजार...

पुरा पढ्नुहोस
जसपाले भन्यो- शान्तिपूर्ण प्रदर्शनमा सरकारले दमन गर्‍यो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले सरकारले शान्तिपूर्ण प्रदर्शनमाथि दमन गरेको आरोप लगाएको छ । पार्टी अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले शुक्रबार विज्ञप्तीमार्फत जनताको आवाज नसुनी हेपाहा प्रवृत्ति देखाएको उल्लेख गरेको छ ।‘केपी...

पुरा पढ्नुहोस
कोरोनाबाट मृत्यु भए २० लाख दिने गाउँपालिकाकाे घाेषणा

बर्दिया : बर्दियाको बढैयाताल गाउँपालिकाले कोरोना रोकथाममा खटिने कर्मचारी स्वास्थ्यकर्मी र जनप्रतिनिधिको कोरोनाका कारण ज्यान गएमा २० लाख रुपैयाँ राहत दिने घो’षणा गरेकाे छ। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि...

पुरा पढ्नुहोस
कांग्रेसले सरकार विरुद्ध सडक आन्दोलन गर्ने

काठमाडौं- कोरोना रोकथाम र सीमाको बिषयमा सरकारको पक्षमा उभिएको नेपाली कांग्रेस पछिल्लो समय सरकारले गरेका अनेक काण्डले गर्दा आन्दोलन गर्ने मुडमा पुगेको छ । सबै कार्यमा साथ् र सहयोग गरेपनि सरकारले अनेक काण्ड मच्चाएको,...

पुरा पढ्नुहोस
अपडेटः बाणगंगा मनोमानी नदि दोहोन जारी

जितपुर कपिलवस्तुको बाणगंगा नदिमा आज शुक्रबार पनि नदी दोहोनको कार्य जारी रहेको छ । स्थानिय जनप्रतिनीधि, जिल्ला नदिजन्य पद्धार्थ अनुगमन व्यवस्थापन समिति र स्थानिय प्रशासनको मिलोमतो हिज देखी मनोमानी ढगंले सुरु भएको नदी जन्य...

पुरा पढ्नुहोस
सामुदायिक विद्यालयको व्यवस्थापन निजीलाई दिने निर्णय खारेज गर्न सरकारलाई निर्देशन

काठमाडौं । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले सरकारले ल्याएको बजेटको बुँदा नम्बर १६६ खारेज गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको स्वास्थ्य तथा शिक्षा समितिको वैठकले सामुदायिक विद्यालयलाई निजी विद्यालयको जिम्मा दिने...

पुरा पढ्नुहोस