समाचार
ताैलिहवा– प्रदेश नम्बर ५ र जिल्लाको १० पालिकाको संयुक्त लगानीमा कोरोनाको परिक्षणकालागि तौलिहवामा संचालनको तयारी गरीएको प्रयोगशाला निर्माणकालागि तौलिहवाका एक समाजसेबीले बिहीवार एक लाख रुपैया प्रदान गर्नु भएकाे छ । कोरोनाको प्रयोगशाला संचालनमा आउने...
पुरा पढ्नुहोसकाठमाडौँ — सरकारले कोरोना भाइरस जोखिम न्यूनिकरणका लागि सरकारी कार्यालयहरु दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय गरेको छ ।बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सरकारी, शिक्षण संस्थाका कार्यालय, गैरसरकारी तथा निजी क्षेत्र र बैंक तथा वित्तीय क्षेत्रका...
पुरा पढ्नुहोसकपिलवस्तु- बितेको २४ घण्टामा नेपालमा थप २५० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित पत्रकार सम्मेलनमा थप २५० जनामा संक्रमण पुष्टि भएको जानकारी गराएका हुन्...
पुरा पढ्नुहोसजितपुर-कपिलवस्तु जिल्लाकाे बाणंगगा नदीमा भएको नदि दोहोनले बाणगंगा नगरपालिकाले अन्य स्थानीय तहहरुलाई पनि नयाँ सिकाई सिकाएको छ । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं ६ भग्लापुरमा २ वटा बाटो निर्माणको उपभोक्ता समितिले ७०/३० को योजनामा...
पुरा पढ्नुहोसजीतपुर- कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं ६ भग्लापुरमा २ वटा वाटो निर्माणमा पुर्व सांसदले मनपरि गरेका छन् । पुर्व सांसद विश्राम प्रसाद थारुको ठेक्का रहेको भग्लापुरका २ वटा सड्क कालोपत्रेका लागि बेसमाल गाउँलेले मिलाउनपर्ने...
पुरा पढ्नुहोसकाठमान्डाै- महामारी रोकथाम तथा उपचारको नेतृत्व गर्नुपर्ने स्वास्थ्य मन्त्रालय राजनीतिक खेलकुदले आफैँ थला परेको छ । डेढ वर्षमा ६ सचिव फेरिएका छन् भने स्वास्थ्य क्षेत्रका विज्ञ वरिष्ठ अधिकारीहरूलाई यही विपत्को वेला सरकारले फाजिलमा पठाएको छ ।...
पुरा पढ्नुहोसकाठमान्डाै- कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा तालुकवाला स्वास्थ्य मन्त्रालय अब पर्यवेक्षकको भूमिकामा सीमित भएको छ । स्वास्थ्य मन्त्रालयलाई पाखा लगाउँदै सेनाले औषधि खरिदमा मात्र होइन, वितरणको जिम्मेवारी पनि आफूमा निहित गरेको छ । सेनालाई सर्वेसर्वा बनाएर सरकारले...
पुरा पढ्नुहोससन्धिखर्क : मालारानी गाउँपालिकाको क्वारेन्टाइनमा बसेर उपचारकोलागि बुटबल गएर फर्कँदै गर्दा बाटोमै मृत्यु भएका ब्यक्तिको परिक्षणका लागि पठाएको स्वाब हराएको छ। परिक्षणकालागि पठाएको स्वाब हराएपछि मृतकको शवलाई मालारानी-४ खनकै रातुका चौरमा राखिएको छ। शव कुरेर...
पुरा पढ्नुहोसकाठमाडौं – मुलुकको कर्मचारी प्रशासन हाँक्ने मुृख्य कानुनका रूपमा रहेको संघीय निजामती सेवा विधेयक संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री र सचिवकै कारण लामो समयदेखि अड्किएको छ । यो कानुन समयमा आउन नसक्दा मन्त्री ह«देश त्रिपाठी...
पुरा पढ्नुहोसकाठमान्डाै- सेनाले विभागीय रक्षा मन्त्रालयमार्फत स्वास्थ्यको सिफारिस तथा समन्वयमा चीनबाट स्वास्थ्य सामग्री खरिद गरेको बताएको छ । खरिद प्रक्रियामा परराष्ट्र मन्त्रालयसमेत सहभागी रहेको सेनाले जनाएको छ । सेनाले पनि बजारमूल्यभन्दा महँगो दररेटका सामग्री खरिद...
पुरा पढ्नुहोस