समाचार
राधेश्याम विश्वकर्माभैरहवा १८ जेठ, लकडाउनको अवधिमा नेपाल र भारतमा काम गर्ने मजदुरहरु सबैभन्दा धेरै प्रभावित रहे । भारतमा काम गर्ने नेपालीहरु मात्र हैन नेपालमा काम गर्ने भारतीय मजदुरहरुले पनि उत्तिकै दुःख सहनु परेको...
पुरा पढ्नुहोसकपिलबस्तु, १७ जेठकपिलबस्तुमा २ महिला सहित ३ पालिकामा एकै पटक ७७ जनामा कोरोना (कोभिड(१९) संक्रमण पुष्टि भएको छ । कपिलवस्तुकाे महाराजगजमा ३३, यशाेधरामा २८ र कृष्णनगरमा १६ जना गरी ७७ जनामा काेराेना पुष्टी भएकाे...
पुरा पढ्नुहोसकोरोना लकडाउन गर्भवती र सुत्केरीहरूका लागि संकटकालै बनेको छ। नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने पहिलो व्यक्ति ९ दिने सुत्केरी थिइन्। स्वास्थ्य विभागको तथ्यांकअनुसार लकडाउन अवधिमा मातृ मृत्युदर २०० प्रतिशत बढेको छ। ‘लकडाउन सुरू भएयता देशभर...
पुरा पढ्नुहोसशनिबार कोरोनाभाइरसका एक सय ८९ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले एक सय ८५ पुरूष र चार जना महिलामा कोरोना भाइरस पोजेटिभ देखिएको जानकारी दिए। यस सगै...
पुरा पढ्नुहोससुर्खेत १७ जेठ, दैलेखको दुल्लु नगरपालिकामा रहेको क्वारेन्टिनमा बस्दै आएका एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा दुल्लु नगरपालिका–११ का ३५ वर्षीय पुरुष रहेका छन् ।उनकको शनिबार बिहान दुल्लुस्थित विद्युत अफिसमा निर्माण गरिएको...
पुरा पढ्नुहोसकपिलवस्तु १७ जेठ । यस अघि १८८ संक्रमित रहेको कपिलवस्तुमा एकै पटक थपिए ७७ जना कोरोना संक्रमित थपिएका छन ।जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले दिएको जानकारी अनुुसार आज एकै पटक यति धेरै संक्रमित थपिएका हुन्...
पुरा पढ्नुहोसकपिलवस्तु , १७ जेठ। विहिबार सरकारले ०७७/०७८ को बजेटमा बनको बैज्ञानिक व्यवस्थापन र बनजन्य आय आर्जन कार्यलाई निरन्तरता दिने घोषणा गर्यो । विहिबार नै क्याबिनेट वैठकले देशभरी काठ उत्पादन, संकलन, विक्री र ढुवानीमा प्रतिबन्ध...
पुरा पढ्नुहोसकाठमान्डाै १७ जेठ सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको जारी सचिवालय बैठकमा एमसिसीबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको बैठकमा एमसिसीबारे छलफल भइरहेको एक सचिवालय सदस्यले बताए। संसदबाट पारित हुन बाँकी रहेको र...
पुरा पढ्नुहोस१७ जेठ, काठमाडौं । अमेरिकी सहयोग कार्यक्रम मिलेनियम कर्पोरेसन च्यालेन्ज (एमसीसी) को कार्यक्रमलाई बजेटमा राखेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद सुरु भएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी...
पुरा पढ्नुहोसकपिलवस्तु १७ जेठ सरकारले लकडाउनका बेला स्थलमार्ग हुँदै भारतबाट नेपाल प्रवेश गर्ने नागरिकलाई २० नाका तोकेको छ। कोडिभ–१९ रोकथाम, नियन्त्रण र उपचार उच्चस्तरीय समन्वय समितिको शुक्रबार बसेको बैठकले २० वटा नाका तोकेको हो ।...
पुरा पढ्नुहोस