समाचार

नक्सा सच्चियो, अब संविधान संशोधन हुने

५ जेठ, काठमाडौं । सरकारले लिम्पियाधुरालाई समेत समेटेर नयाँ नक्शा जारी गरेपछि अब नेपालको संविधानदेखि विद्यालयका पाठ्यक्रमसम्म सबै संशोधन र परिमार्जन गर्नुपर्ने भएको छ । नेपालको संविधानको अनुसूची ३ मा नेपालको निशान छाप उल्लेख छ...

पुरा पढ्नुहोस
मेयर साप भन्नुहुन्छ: ससुराली आए हो, भिडियाे सहित

जेठ ५ तौलिहवामेयर साप भन्छन् मच्छर झुल, टिभी, पंखाको राख्न दिनको लागि ससुराल आए हो का । यो भनाई हो कपिलवस्तु नगरपालिका वार्ड ७ काे धर्मपनियाको राष्ट्रिय जनहित माध्यमिक बिद्यालयकाे क्वारेन्टाईनमा ७ दिन...

पुरा पढ्नुहोस
४७ जनामा कोरोना संक्रमण पुष्टि : बाँके

५ जेठ, नेपालगञ्ज । बाँकेमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

पुरा पढ्नुहोस
कपिलवस्तुमा किटकाे अभावमा काेराेना परिक्षणमा ढिलाइ

किटको अभावमा कपिलस्तुमा काेरोना परिक्षणमा ढिलाई १३ सय जनाको पि‍.सि.आर. परिक्षण रेड जोनमा परेको कपिलवस्तुमा किटको अभाव हुदा कोरोना परिक्षणमा ढिलाई भएको छ । किट अभाव हुँदा क्वारेन्टाइनमा बसेकाको स्वाब परीक्षण हुन सकेको छैन...

पुरा पढ्नुहोस
लकडाउनको बिकल्प लकडाउन : जेठ २० गतेसम्म सरकारको निर्णय

काठमाडौं । सरकारले आगामी जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ।  मन्त्रिपरिषद्को आइतबार सम्पन्न बैठकले थप १५ दिन अर्थात जेठ २० सम्म लकडाउन गर्ने निर्णय सरकारले यसअघि कायम गरेको लकडाउनको अवधि सोमबार मध्यरातदेखि सकिन...

पुरा पढ्नुहोस
स्वास्थ्यकर्मी सहित तीन जनामा कोरोना संक्रमित थपिए, संक्रमित संख्या २ सय ९५

जेठ ४, काठमान्डाै आइतबार थप तीन जना कोरोना संक्रमित थपिएका छन्। जसमा एकजना धनकुटा जिल्ला अस्पतालकी नर्स रहेकी खुलेको छ। बाँकी दुईजना संक्रमित भने विराटनगरका हुन्। उनीहरू विराटनगर महानगरपालिका वडा नम्बर ६ र १६...

पुरा पढ्नुहोस
यसाेधरामा ४५ जना क्वारेन्टाईनबाट भागेपछि कपिलवस्तुमा त्रास

जेष्ठ ४ ताैलिहवा, कपिलवस्तु जिल्लाको यशोधरा गाँउपालिका वडा नम्बर ८ को दुई छुट्टाछुट्टै क्वारेन्टाईनका करिब ४५ जनाको संख्यामा रहेका मानिसहरु भागेका छन । संक्रमित गाउँका व्यक्तिहरु क्वारेन्टाइनबाट भाागेपछि कपिलवस्तुमा त्रास फैलिएको छ । तीनदिन देखि...

पुरा पढ्नुहोस
नरैनापुरकाे क्वारेन्टाइनमा मृत्यु भएका युवाकाे मृत्यु काेराेनाबाट भएकाे पुष्टि नेपालमा कोरोनाबाट मृतकको संख्या २ पुग्यो

 बाँकेका २५ वर्षीय युवाको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आइतबारको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् ।  बाँकेको नरैनापुर–५ का...

पुरा पढ्नुहोस
कोरोना मैत्री भएर दैनिक जिवनलाई सहज बनाउनु पर्छ नेकपा नेताः पन्थी, भिडियाे सहित

जेठ ४, नेकपाका नेता प्रदेश सभा कपिलवस्तु क्षेत्र नं. १ को बाट प्रदेश सभा सदस्य बिष्णु पन्थीले लकडाउन समस्याको समाधान नभई कोरोना मैत्री वातावरणमा काम गर्ने तथा दैनिक जिवनलाई सहज बनाउनु बताउनु भएको छ...

पुरा पढ्नुहोस
नेकपा एकता–नेताहरू कता कता, दन्तबझानमै सकियो दुई वर्ष

२०७७ जेठ ४ आइतबार काठमाडौं । पार्टीभित्र विवाद उत्कर्षमा पुगेका बेला तत्कालीन उपमहासचिव घनश्याम भुसाल नेकपा (एमाले)लाई ‘गुटहरूको महासंघ’को उपमा दिन्थे । सानो कोटरी खडा गरेर नेतृत्वविरूद्ध आलोचनाको ‘धन्दा’ चलाएको आरोप उनलाई पनि नलाग्ने होइन...

पुरा पढ्नुहोस