ताजा समाचार
नेकपा ९एमाले० ले केही दिनअघि काठमाडौंका सबै निर्वाचन क्षेत्रका लागि उम्मेदवारका आकांक्षीहरूको नाम संकलन गर्यो। काठमाडौंमा क्रियाशील एमालेका जिल्ला नेतादेखि पदाधिकारी सम्मले नाम टिपाए। एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले भने उम्मेदवार बन्ने आकांक्षा राखिनन्। २०४८ सालमै...
पुरा पढ्नुहोसपछिल्लो समय चिकित्सा शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थीहरुको आकर्षण गन्तव्य अमेरिका,चीन,रुस,माल्दिभ्स, भारतलगायतका मुलुक बनेका छन् । चिकित्सा शिक्षाको पढाइ व्यवस्थित र स्तरीय नहुँदा विद्यार्थीहरुको धमाधम बाहिरिने प्रवृत्ति बढेको हो । मेडिकल शिक्षाकै लागि वर्षेनी...
पुरा पढ्नुहोससिन्धुपाल्चोकको जुगल गाउँपालिका २, साङलुङ गाउँ अहिले रित्तो बन्न थालेको छ । साङलुङ गाउँको ठ्याक्कै अर्को भागमा तेम्बाथान गाउँ पर्छ । तेम्बाथानमा रहेको आधारभूत विद्यालयसम्म साना विद्यार्थीलाई हिउँदमा घण्टौँ लाग्ने भीरको बाटो हुँदै विद्यालय...
पुरा पढ्नुहोसवसन्तपुरमा इन्द्र जात्राको अवसरमा कुमारीको पूजा गरिएको छ । तलेजु भवानी मन्दिर अगाडी आज सामुहिक कुमारी पूजा गरिएको हो । महिनावारी सुरू नभएका बालिकाहरूलाई वैदिक परम्परा अनुसार पूजा गरिएको हो । इन्द्र जात्राको लिंगो ठड्याएको भोलिपल्ट...
पुरा पढ्नुहोसगत सोमबार नेपाली कांग्रेस धनुषाका नेता प्रफुल घिमिरेले पार्टीको जिल्ला कार्यसमिति र मधेस प्रदेशको कार्यालयमा एउटा निवेदन दर्ता गराए । उनले प्रदेश कार्यसमिति र महाधिवेशन प्रतिनिधिहरुले केन्द्रको सर्कुलर विपरीत उम्मेदवारको नाम सिफारिस गरेको दाबी...
पुरा पढ्नुहोसजतिजति चुनाव नजिकिँदैछ, विभिन्न दलबाट उम्मेदवार बन्ने आकांक्षीहरु थपिँदैछन् । राजनीतिक दलमा लामो समय आवद्ध भएकाहरु पनि उम्मेदवारी घोषणा गरिरहेका छन् भने सामाजिक अभियन्ताका रुपमा सक्रिय रहेकाले पनि उम्मेदवारी घोषणा गरिरहेका छन् । यतिमात्र होइन,...
पुरा पढ्नुहोसदशैंका लागि अग्रिम टिकट बुकिङ असोज १ गतेबाट खुल्ने भएको छ । यातायात व्यवस्था विभागमा आज बसेको बैठकले आगामी असोज १ गतेबाट टिकट खुल्ला गर्ने निर्णय गरेको हो । घरमै बसेर अग्रिम टिकट अनलाइनमार्फत बुकिङ...
पुरा पढ्नुहोसपछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । सो समयावधिमा २३० जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३८३६ जनामा गरिएको नमूना परीक्षणमा २३० जना संक्रमित थपिएका हुन्...
पुरा पढ्नुहोस२२ भदाै, काठमाडौं । काठमाडौं महानगरपालिकाले धोबीचौरमा रहेको अनधिकृत संरचनाहरु हटाएको छ । वडा नम्बर १७ स्थित धोबीचौरमा रहेको नक्सा पास नगरी बनाइएका टहरा र निर्माणधीन अस्थायी भवनहरुमा महानगरले डोजर चलाएको हो । बुधबार बिहान...
पुरा पढ्नुहोसभारतको राजधानी नयाँ दिल्लीमा त्यहाँको प्रहरीले हालसम्मकै सबैभन्दा ठूलो परिमाणको लागुऔषध बरामद गरेको छ । बजार भाउअनुसार करिब १२ सय करोड भारतीय रुपैयाँ बराबरको ३१२ किलो मेथाम्फेटामाइन लागुऔषधसहित दुई अफगान नागरिक समातिका छन् । उनीहरूबाट...
पुरा पढ्नुहोस