ताजा समाचार
यहि बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा देशैभरी नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा (एस) लगाएतका अन्य दलहरुविच गठवन्धन हुने शिर्स नेताहरुविचको सहमती भएको थियो । यस्तै रुपन्देही जिल्लाको चर्चित नगरको रुपमा रहेको...
पुरा पढ्नुहोसस्थानीय तह निर्वाचन सन्दर्भमा पार्टी नेतृत्वले कार्यकर्ताको भावना बिपरित निर्णय गरेको भन्दै नेपाली काँग्रेस पाल्पाको तिनाउ गाउपालिकाका सभापति सहितका सबै पदाधिकारीले पार्टीबाट राजिनामा दिएका छन्। पार्टीले गठबन्धनका नाममा लोकतान्त्रीक बिधी मिचेको भन्दै तिनाउ गाउपालिका सभापति...
पुरा पढ्नुहोसबहुचर्चित चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनमा आबद्ध दलले वडाको भागबण्डामा पनि सहमति गरेका छन् । सहमतिअनुसार नेपाली कांग्रेसले माओवादी अध्यक्ष प्रचण्डको १४ नम्बर वडासहित २० वटा आफ्नो भागमा राखेको छ भने माओवादीलाई पाँच र नेकपा एसलाई...
पुरा पढ्नुहोसकाठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आज (आइतबार) र भोलि (सोमबार) उम्मेदवारको मनोनयन दर्ता गर्ने भएको छ। बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत कार्यालय पुगेर उम्मेदवारी दर्ता...
पुरा पढ्नुहोसकाठमाडौं । स्थानीय तह निर्वाचनका लागि आजदेखि उम्मेदवारहरुको मनोनयन प्रक्रिया शुरु हुँदैछ । निर्वाचन आयोगले ११ र १२ वैशाख ९आज र भोलि०का लागि देशभरका मुख्य निर्वाचन कार्यालय र निर्वाचन कार्यालयमा मनोनयनको मिति तोकेको हो...
पुरा पढ्नुहोसउज्यालो पोष्ट, रुपन्देही । पिता चुरामणि (पतिराम) र माता दोमन्तकला आचार्यको जेठो छोराको रुपमा २०१० साल मंसिर ८ गते भारतको सिलाङ्गमा जन्मिएका बालकृष्ण शर्मा आचार्यले अर्घाखाँचीकै एक स्थानीय विद्यालय श्री सुन्दरा प्रा.वि खनदहमा १ देखि...
पुरा पढ्नुहोसरमेश गैरे, रुपन्देही । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा दलहरुबिच कसलाइ उम्मेद्धार बनाउने भन्ने बिषयमा रस्साकस्सि चलिरहेकैबेला रुपन्देहिको सैनामैनामा भने नेकपा(माओवादी केन्द्र), नेपाली काङ्गे्रस र अन्य साना दल बिच हुने भनियको गठबन्धनमा खटपट देखिएको छ...
पुरा पढ्नुहोस२२ अप्रिल, आजका दिन विश्वभर वातावरण र पृथ्वीको संरक्षणका लागि विश्व पृथ्वी दिवस मनाइन्छ । विश्वभर विभिन्न कार्यक्रम गरेर आज यो दिवस मनाईंदै छ । जलवायु परिवर्तनका कारण पृथ्वीको तापक्रम दिनप्रतिदिन बढिरहेको छ । जलवायु...
पुरा पढ्नुहोस९ वैशाख। माध्यामिक शिक्षा परीक्षा (एसईई) शुक्रबारबाट सुरु भएको छ । आज परीक्षाको पहिलो दिन देशभर शान्तिपूर्ण रुपमा परीक्षा सञ्चालन भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । कोरोना महामारीका कारण शैक्षिक वर्ष २०७६ र २०७७...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले आज ७३औं स्थापना दिवस मनाउँदै छ । नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा नेकपा माओवादी केन्द्रले विभिन्न कार्यक्रम आयोजना गरेको हो। नेकपा माओवादी केन्द्रले आज बिहान १०...
पुरा पढ्नुहोस








