लुम्बिनी प्रदेश

बुटवलबाट गैडाको खाग सहित ३ जना पक्राउ

बुटवल मंसिर २३/ रुपन्देही प्रहरीले गैंडाको खागसहित तिनजनालाई पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले बुधवार दिउसो ३ बजेतिर बुटवलबाट गैंडाको खाग सहित तस्करीमा संलग्न तिनजनालाई पक्राउ गरेको हो। प्रहरीले गैंडाको...

पुरा पढ्नुहोस
माओवादी केन्द्र सैनामैनामा पार्टी प्रवेस

नेकपा (माओवादी केन्द्र) सैनामैनाले संगठन निर्माणलाइ तिब्रता दियको छ । यसै क्रममा आज सैनामैना नगरपालिका वडा नं. ५,बक्सडडांमा संगठन निमार्णकै क्रममा बिभिन्न पार्टी परित्याग गरि सयौको संख्यामा माओवादी केन्द्रमा प्रबेश गरेका हुन । नेपालि जनताको...

पुरा पढ्नुहोस
कांग्रेस महाधिवेशनः लुम्बिनी प्रदेशको सभापतिमा अमरसिहं पुन विजयी

उज्यालो पोष्ट, सैनामैना । नेपाली कांग्रेसको लुम्बिनी प्रदेशको सभापतिमा अमरसिहं पुन विजयी भएका छन् । उनी कांग्रेस नेता रामचन्द्र पौडेल पक्षधर हुन्। निर्वाचन समितिका सदस्य अब्दुल रहमान खाँनका अनुसार ३ हजार ६ सय ३१ मत...

पुरा पढ्नुहोस
कांग्रेस लुम्बिनीको सभापतिमा पुन जितको नजीक

नेपाली कांग्रेसको लुम्बिनी प्रदेशको सभापतिमा अमर सिहं पुन मगर बिजयी हुने निश्चित भएको छ । रामचन्द्र पौडेल निकट रहेका पुनले भरत शाहलाई हराउदै लुम्बिनी प्रदेश सभापतिमा बिजयी हुने पक्का भएको हो । १५३० मत गन्दा...

पुरा पढ्नुहोस
कांग्रेस महाधिवेशन लुम्बिनीमा पुनको अग्रता कायमै

बुटवल । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशको सभापतिमा अमरसिंह पुनले अग्रता कायमै राखेका छन्। १०२९ मत गणना गर्दा पुनले भरत कुमार शाहलाई ८२ मतले पछाडि पारेका छन्। निर्वाचन समितिका अनुसार पुनले ५५६ मत प्राप्त...

पुरा पढ्नुहोस
माओवादी देवदह नगर सम्मेलन : पदाधिकारीमा लफडा, सहमतिको प्रयास जारी

देवदह  । नेकपा माओवादी केन्द्र देवदहको दोस्रो नगरसम्मेलनले ५९ सदस्यीय नगर समिति चयन गरेको छ । निर्वाचित समिति भित्रबाट पदाधिकारी चयन हुने निर्वाचन संयोजक लिलाधर मरासिनीले बताए    पार्टी देवदह नगर समितिको अध्यक्ष  लगायत...

पुरा पढ्नुहोस
राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार (आज) कपिलवस्तु र लुम्विनीको कार्यक्रममा सहभागीहुन् आउदै

उज्यालो पोष्ट, सैनामैना । राष्ट्रपति विद्यादेवी भण्डारी विहिवार (आज) कपिलवस्तु आउनु हुने भएको छ । बाणगंगा नगरपालिका वडा नम्बर २ नन्दनगरमा जारी २७ औँ ज्ञानमहायज्ञमा सहभागी हुन भण्डारी कपिलवस्तु आउन लाग्नु भएको हो । विहान ११...

पुरा पढ्नुहोस
माओवादी केन्द्र पाल्पाको सबै पालिकामा नेतृत्व चयन

तानसेन । नेकपा (माओवादी केन्द्र) पाल्पाले जिल्लाका १० स्थानीय तहमा नेतृत्व चयन गरेको छ । तानसेन नगरपालिकामा प्रतिक्षा गाहा सिञ्जालीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । कमिटीको उपाध्यक्षमा शान्ता सारु, मञ्जु विक, अमर राना,...

पुरा पढ्नुहोस
कपिलबस्तुमा प्रहरी र स्थानीयबीच झडप ९ जना घाइते

उज्यालो पोष्ट, सैनामैना । कपिलवस्तु । १४ मङ्सिर सवारी दुर्घटनामा वालिका मृत्युको विषयलाई लिएर प्रहरी र स्थानीय बिच झडप हुँदा ९ प्रहरी घाइते भएका छन् । जिल्लाको यशोधरा गाउँपालिका ६ सुठौली कार्यालय नजिकै लु ३...

पुरा पढ्नुहोस
शाेकसभाकाे लागि प्रचण्ड आज रुपन्देही आउँदै

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) मङ्सिर १४ गते मंगलबार शाेकसभाकाे लागी बुटवल आउने भएका छ्न। नेकपा माओवादी केन्द्र रुपन्देहीका जिल्ला इन्चार्ज स्वर्गीय राम प्रसाद बन्जाडे (टंकमणि) को ७ औं पुर्णतिथि...

पुरा पढ्नुहोस