लुम्बिनी प्रदेश

शिक्षा क्षेत्रको निति निर्माणमा दुरगामी सोच चाहिन्छ : सभामुख घर्ति

दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले शिक्षा नितिमा सुधार गर्नु पर्ने बताउनु भएको छ । शिक्षा क्षेत्रको निति निर्माण र कानुन निर्माण गर्दा दुरगामी सोच राख्नु पर्ने उहाँले जोड दिनु भयो । नेपाल...

पुरा पढ्नुहोस
सभामुख घर्तीद्धारा ११३औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना

बुटवल । ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले शुभकामना व्यक्त गर्नु भएको छ । बुधवार एक शुभकामना सन्देश जारी गर्नुहुदै सभामुख घर्ती मगरले महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, विभिन्न...

पुरा पढ्नुहोस
सैनामैनामा मेलमिलापकर्ताको तालिममा सबैको आखामा आसु आएपछी !

रुपन्देहीको सैनामैना नगरपालिकाका मेलमिलापकर्ताहरुका लागि मंगलवारदेखि आधारभूत तालिम दिन सुरु गरिएको छ । स्थानिय सरकार संचालन ऐन २०७४ अनुसार गठित न्यायीक समिती तथा वडास्तरमा आएका नयाँ मेलमिलाप कर्ताहरुलाई सामाजिक न्याय, कार्य सम्पादन र सहजीकरण...

पुरा पढ्नुहोस
सैनामैनाको नगर सभा किन गुपचुप ?

सैनामैना, २८ पुस । सैनामैना नगरपालिकाको १२ औं नगर सभा गुपचुप रुपमै सकिएको छ । नगर सभा गुपचुपरुपमै सम्पन्न गर्ने योजना थाहा पाएपछि सैनामैना नगरपालिका उपप्रमुख विना रानाले नगर प्रमुख फणेन्द्रप्रसाद शर्मासंग तीव्र असहमति जनाउनु...

पुरा पढ्नुहोस
आज लुम्बिनी प्रदेश मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गरिँदै

बुटवल । नयाँ सत्ता समिकरण अन्तर्गत बनेको सत्ता गठबन्धनमा आवद्ध दलहरुले आज लुम्बिनी प्रदेशमा प्रदेश सरकार गठनका लागि बहुमत सहितको दाबी पेश गर्ने भएका छन् । दलहरुले केन्द्रीय निर्णय अनुसार एमाले प्रदेश संसदीयदलका नेता...

पुरा पढ्नुहोस
निड नेपालको बुटवलमा उद्घाटन, जनताका मुद्दालाई केन्द्रमा राखेर मिडियाले भुमिका बढाउने बेला आयो-अध्यक्ष डुम्रे

बुटवल संवाददाता जनपत्रकार संगठन नेपालका पुर्व केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले जनता र राष्ट्रका लागि मिडिया र मिडियाकर्मीले भुमिका बढाउने बेला आएको बताउनुभएको छ । रुपन्देहीको बुटवलमा निड नेपाल नामक अनलाइनको केन्द्रीय कार्यलय उद्घाटन गर्दै डुम्रेले न्यायपालिका,कार्यपालिका...

पुरा पढ्नुहोस
अपडेटः पाल्पाको खुसार्नेमा भएको बस दुर्घटनामा मृतक ५ जनाको सनाखत

पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नं. ८ खुसार्नेमा भएको सवारी दुर्घटनमा ६ जनाको ज्यान गएको छ । दर्घटनामा अन्य १८ जना घाइते भएका छन् । रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुसार्ने जाँदै गरेको यात्रुबहाक बस खुसार्ने...

पुरा पढ्नुहोस
मुख्यमन्त्रीको भागबन्डा – एमाले ४ माओवादी २ कुन प्रदेशमा को बन्दैछ मुख्यमन्त्री ?

सत्ता साझेदार दलहरुबीच प्रदेश सरकारको नेतृत्व भागवण्डाबारे छलफल सुरु भएको छ । सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्रका नेताहरु एमालेलाई चार वटा प्रदेशको मुख्यमन्त्री दिन तयार देखिएका‍ छन् । एमालेले प्रदेश १, बाग्मती, गण्डकी र कर्णालीको...

पुरा पढ्नुहोस
सैनामैना वडा न ११ले सुत्केरीलाई पोषण सामाग्री वितरण

सैनामैना नगरपालिका वडा नं. ११ ले आईतवार सुत्केरीहरुलाई घीउ, मह र अण्डा वितरण गरेको छ । वडा कार्यालयले नगरपालिकाको नयाँ आर्थिक बर्षको नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार सुत्केरी पोषण कार्यक्रम अन्तर्गत करिव पन्ध्र सय...

पुरा पढ्नुहोस
पाल्पामा पाँच गैरे संसद तिर एक गैरे विद्रोह तिर

पाल्पामा पाँच गैरे राजनीति फिल्डमा भेटिए संगै चार गैरे संसद तिर साेझिएका छन् भने एक गैरे संसदीय व्यवस्थाकाे विरुद्धमा उभिएका छन् । यतिबेला संघिय लाेकतान्त्रिक गणतन्त्र नेपाल संस्थागत गर्दै यसलाई सुदृढ गर्नका निमित्त चलिरहेको...

पुरा पढ्नुहोस