लुम्बिनी प्रदेश
गएको बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको अन्तिम मतपरिणाम कपिलवस्तुको वाणगंगा नगरपालिकामा सार्वजनिक भएको छ । लगातार ६ दिनको मतगणना पश्चात सार्वजनिक भएको मतपरिणाम अन्तर्गत नगर प्रमुखमा नेकपा ९एमाले०का उम्मेद्वार चक्र अर्याल निर्वाचित भएका...
पुरा पढ्नुहोसप्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा संखुवासभास्थित अरूण नदीमा अरूण–४ अर्धजलाशययुक्त जलविद्युत आयोजना निर्माण गर्न नेपाल र भारतबीच सोमबार समझदारीपत्रमा हस्ताक्षर भएको छ। नेपाल विद्युत प्राधिकरण र भारतको सतलज जलविद्युत निगमबीच सोमबार...
पुरा पढ्नुहोसगौतम बुद्धको जन्मभूमि रहेको लुम्बिनी र भारतको कुशिनगरबीच भागिनी सम्बन्धन स्थापना गर्ने सैद्धान्तिक सहमति दुई देशका प्रधानमन्त्रीबीच भएको छ । बुद्धजयन्तीको अवसरमा लुम्बिनी भ्रमण गर्न आएका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको...
पुरा पढ्नुहोसनरेन्द्र मोदीले बुद्ध जयन्तीको अवसरमा नेपाल आएको खुसीयाली प्रकट गर्दै टिव्टरमा पोष्ट गरेका छन् । ‘बुद्ध पूर्णिमाको अवसरमा मायादेवी मन्दिरमा प्रार्थना गर्न पाउँदा धन्य महसुस गरेको छु । भगवान बुद्धले हामी सबैको कल्याण गरुन्...
पुरा पढ्नुहोसबुद्ध जन्मस्थल लुम्बिनीमा नवनिर्मित अन्तर्राष्ट्रिय सभाहल तथा ध्यान केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् । चार विगाहामा निर्मित ५ हजार क्षमताको उक्त सभाहल तथा सम्मेलन केन्द्रको सोमबार बिहान प्रधामन्त्री देउवाले उद्घाटन गरेका हुन्...
पुरा पढ्नुहोसजेठ २, बुद्ध जयन्तीको अवसर पारेर कुवेतको जजिरा एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अवतरण गरेको छ। सोमबार बिहान विमानस्थल आईपुगेको जजिराको जहाजलाई प्रधानमन्त्री देउवा, पर्यटनमन्त्री प्रेम बहादुर आलेले भैरहवामा स्वागत गरे। यसका साथै प्रधानमन्त्री शेर...
पुरा पढ्नुहोसभारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा भर्खरै यहाँ आइपुगेका छन् । भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट केहीबेर अघि ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी यहाँ आइपुगेका हुन् । यहाँस्थित अन्तरराष्ट्रिय बौद्ध प्रार्थना केन्द्र तथा...
पुरा पढ्नुहोसबुद्धभूमि नगरपालिका वडा नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार तेज तिलक बस्नेत विजयी भएका छन् । बद्धभुमि अपडेट ः वडा न १ मेयर / उपमेयर / वडा अध्यक्ष एमाले – १५२८ / १६५३ / १४२८ काँग्रेस – १७३८...
पुरा पढ्नुहोसजिल्लाको शिवराज नगरपालिकामा राप्रपाका उम्मेदवारले अग्रता कायमै राखेका छन् । कपिलवस्तुको शिवराज नगरपालिका १ को ३ हजार २ मतगणना हुँदा प्रमुख(मेयर) काँग्रेस (रुख) – २०२ एमाले (सुर्य) – ९८० राप्रपा (हलो) – १२५६ जसपा (छाता) –१६८ लोसपा (साइकल) – १२ गठबन्धन (कलम)...
पुरा पढ्नुहोसस्थानीय तह सदस्य निर्वाचन २०७९ मा कुल उम्मेदवारको २४ प्रतिशत मात्र युवाहरुको उम्मेदवारी परेको छ । २१ देखि ३५ वर्ष उमेर समूहका ३५ हजार २६७ युवाले उम्मेदवारी दिएको आयोगको तथ्याङ्क छ । वैशाख ३० गते...
पुरा पढ्नुहोस