समाचार
कपिलवस्तु, १० जेठ । कपिलवस्तुको वाणगंगा नगरपालिकामा ८ जना कोरोना संक्रमित थप भएका छन । स्वास्थय मन्त्रालयको विज्ञप्तीअनुसार ७ पुरुष र १ महिलामा कोरोना देखिएको छ । बाणगंगाका नगरपालिकाका एक वडाध्यक्ष र एक जना पत्रकारलाई...
पुरा पढ्नुहोसजेठ १०, तौलिहवा समुदाय बिशेषलाई अपमानि गरि होच्याउने तथा खिल्ली उठाउने गरि “कृषि टिभि नेपाल” ले “कोरोना बिर्साउने गफगाफ” कार्यक्रममा गरिएको प्रस्तुती प्रति मधेश मानव अधिकार गृहको ध्यानाकर्षण भएको बताएको छ ।संस्थाले जेठ...
पुरा पढ्नुहोसझापादेखि कञ्चनपुरसम्म सीमाक्षेत्रमा कोरोनाको उच्च जोखिम ९ जेठ, काठमाडौं । लकडाउनको पहिलो चरणमा काठमाडौंको जनजीवन व्यवस्थित बनाउन सरकारलाई हम्मे परेको थियो । अहिले भारतसँग सीमा जोडिएका जिल्लामा त्यस्तै भद्रगोल स्थिति देखा परेको छ । यो...
पुरा पढ्नुहोस९ जेठ, काठमाडौं । नेपालले वार्ताद्वारा सीमा समस्या समाधान गर्न गरेको आग्रहलाई भारतले पटक-पटक बेवास्ता गर्यो । त्यसपछि नेपालले विगतका सन्धि, सम्झौता, ऐतिहासिक तथ्य तथा प्रमाणहरूको आधारमा नयाँ नक्सा प्रकाशित गरेको हो । नेपाली भूमिसमेत...
पुरा पढ्नुहोसजेठ ९ कपिलवस्तुकपिलवस्तु जिल्लामा क्वारेन्टाईनलाई वेवस्थित गराउन तथा तत्काल आईशुलेसन बेडहरुको स्थापना गर्न माग गर्दै मधेश मानव अधिकार गृह (माहुरी होम)ले अपिल जारी गरेको छ ।संस्थाकाले कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिकाका संक्रमितहरू ४ बालिबालिका सहित...
पुरा पढ्नुहोस९ जेठ, काठमाडौं, नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ५०७ पुगुेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार डडेलधुरा र वैतडीमा पनि संक्रमण देखिएको छ ।...
पुरा पढ्नुहोसताैलिहवा, जेठ ९कपिलवस्तु नगरपालिका ११ जहदीको रेहरामा माछा पोखरीमा डुबेर अढाई बर्षीय जुम्लीया बालकको मृत्यु भएको छ । बिहीबार साँझ साढे ५ बजेतिर घर देखि ५० मिटर टाढा रहेको पोखरीमा डुबेर उनीहरूको मृत्यु भएको...
पुरा पढ्नुहोसस्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डाक्टर खेम कार्की संक्रमणको ग्राफ बढेसँगै अहिले तोकिएका बाहेकका अस्पतालले पनि संक्रमितको उपचार गर्ने बताउँछन् । सबै निजी अस्पताललाई तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन दिएको भन्दै उनले भने, ‘आउने अवस्था...
पुरा पढ्नुहोस९ जेठ, काठमाडौं । सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले १३ गते संसद बस्नु अगाडि नै संविधान संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो । लिम्पियाधुरा, कालापानी...
पुरा पढ्नुहोसजेठ ९, कपिलवस्तु ।कपिलस्तुमा शुक्रबार २ पत्रकार सहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ ।दुईजना पत्रकार मध्ये एकजना कपिलवस्तु नगरपालिका वडा नं. ३...
पुरा पढ्नुहोस