समाचार
ताैलिहवा, जेठ ९कपिलवस्तु नगरपालिका ११ जहदीको रेहरामा माछा पोखरीमा डुबेर अढाई बर्षीय जुम्लीया बालकको मृत्यु भएको छ । बिहीबार साँझ साढे ५ बजेतिर घर देखि ५० मिटर टाढा रहेको पोखरीमा डुबेर उनीहरूको मृत्यु भएको...
पुरा पढ्नुहोसस्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डाक्टर खेम कार्की संक्रमणको ग्राफ बढेसँगै अहिले तोकिएका बाहेकका अस्पतालले पनि संक्रमितको उपचार गर्ने बताउँछन् । सबै निजी अस्पताललाई तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन दिएको भन्दै उनले भने, ‘आउने अवस्था...
पुरा पढ्नुहोस९ जेठ, काठमाडौं । सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले १३ गते संसद बस्नु अगाडि नै संविधान संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो । लिम्पियाधुरा, कालापानी...
पुरा पढ्नुहोसजेठ ९, कपिलवस्तु ।कपिलस्तुमा शुक्रबार २ पत्रकार सहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ ।दुईजना पत्रकार मध्ये एकजना कपिलवस्तु नगरपालिका वडा नं. ३...
पुरा पढ्नुहोस९ जेठ, कपिलवस्तु. शुक्रबार विहान कपिलवस्तुकाे बाणगगा र मायादेवी ८ बर्षिय बालिका गरि ९ जना सहित थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । याे सगै कपिलवस्तुमा संक्रमित संख्या ५९ पुगेकाे छ...
पुरा पढ्नुहोसटोपराज शर्मा बुटवल । रुपन्देहीको क्रिमसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएका गुल्मी मदानेका कोरोना संक्रमितको शव चौबीस घण्टासम्म उठ्न सकेको छैन । जेठ १ गतेदेखि अस्पतालको आइसीयूमा भेन्टिलेटरको सहायतामा उपचाररत ४१ वर्षका बिरामीलाई बिहीबार बिहान...
पुरा पढ्नुहोसकपिलवस्तु ८ जेठ । कपिलवस्तुको महाराजगंज नगरपालिकाका कोरोना संक्रमित ४ बालबालिका सहित ८ जनाको विचल्ली भएको छ । उनीहरुले थप उपचारका लागी अस्पताल नपुराउदा समस्या भोग्नु परेको छ । महाराजगंज नगरपालिका वडा न...
पुरा पढ्नुहोसताैलिहवा जेठ ८, कपिलवस्तु नगरपालिकाले वडा नम्बर ३ चपरतल्ला स्थित तत्कालीन महिला तथा बालबालिका काार्यलयको भवनमा आईसोलेनन सेन्टर संचालन गर्न उपयुक्त स्थान नभएको भन्दै अन्य स्थानमा सेन्टर संचालन खडा गर्न प्रशासनसंग आग्रह गरेको छ...
पुरा पढ्नुहोसजेठ, ८ कपिलवस्तु कांग्रेस सभापति आर्चायको टोलीले जिल्लाको विभिन्न पालिकामा रहेका क्वारेन्टाईनहरुको अनुगमन गरेको छ ।विश्वका धेरै मुलुकहरुमा महामारीको रुपमा विस्तार भइसकेको कोरोना भाईरस (कोभिड-१९) को संक्रमणबाट कपिलवस्तु जिल्ला उच्च जोखिममा रहेको वर्तमान परिपेक्ष्यमा सजकता...
पुरा पढ्नुहोसकपिलवस्तुमा बिहिबार थप १ जनामा कोभिड १९ थप पोजेटिभ पुष्टि छ । काेराेना पुष्टी हुनेमा जिल्लकाे शुद्धाेधन गाउँपालिका-वाड न. ३ का बर्ष १९ का पुरुष १ हुनुहुन्छ । स्वास्थ्य कार्यालयका अनुसार उहाँहरुको...
पुरा पढ्नुहोस