समाचार
सुस्त तयारी : कोरोना नियन्त्रण गर्न उच्चस्तरीय समिति गठन भएको ८० दिन, लकडाउन सुरु भएको ५८ दिन : तीन भेन्टिलेटर सरकारले किन्यो, १२ एनजिओले दिए अहिलेको अबस्था : कोभिडका बिरामीलाई उपचार गर्न देशभरि १६२४ आइसोलेसन बेड, ३९६...
पुरा पढ्नुहोसकपिलवस्तु ७ जेठकपिलवस्तुमा बुधवार ३ सय ९७ जनाको सवब सकलन गरी पठाईएको छ । जिल्लाका ५ पालिकाबाट स्वाब संकलन गरी पिसिआर परिक्षणकालागि ३ छुट्टा छुट्टै स्थानमा पठाईएको हो । कपिलवस्तु नपामा १ सय २१,...
पुरा पढ्नुहोसकपिलवस्तु ७ जेठकपिलवस्तुको बाणगंगा नगरपालिका– १० स्थित वन क्षेत्र भित्र तस्करहरुले फडानी गरको काठ सहीत ३ वटा मोटरसाईकल बरामद गरिएको छ । मायादेवि साझेदारी बन क्षेत्रको बहादुरपुर क्षेत्रमा साल जातको सुकेको रुख काटी ढाली...
पुरा पढ्नुहोस७ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २५ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बुधबारको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् । धनकुटा, बाँके,...
पुरा पढ्नुहोसकपिलवस्तुको महराजगंज नगरपालिकामा पनि कोरोना संक्रमित भेटिएका छन । महराजगंजको सिसवा स्वास्थय चौकीमा स्वाब संकलन गरिएको थियो । स्वाब संकलन गरेर भैरहवा स्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परिक्षणको लागि पठाईएको थियो । रिपोर्ट आउदा कपिलवस्तुमा...
पुरा पढ्नुहोस७ जेठ, काठमाडौं । बुधबार र कपिलवस्तुमा १२ र रुपन्देहीमा १ सहित १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भैरहवा स्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कपिलवस्तुमा १२ र रुपन्देही १ गरी...
पुरा पढ्नुहोसनेपालको सार्वभौम इतिहासमा अँध्यारो अध्याय : १५ फागुन २००८ मा काठमाडौं विमानस्थलमा उत्रिएको भारतीय सेना १७ पुस २०२६ सम्म नेपालमा थियो, नेपाली भूमिमा १७ पोस्टमा तैनाथ भएका भारतीय सैनिक १८ वर्षपछि मात्र फर्किए, तर ०१९...
पुरा पढ्नुहोस६ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमितको कन्ट्याक ट्रेसिङमा संलग्न एक चिकित्सकमा पनि संक्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का एक चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको हो । मंगलबार...
पुरा पढ्नुहोसजेठ ६ बाँके, जिल्लाका नागरिक अगुवाहरुले संघिय तथा प्रदेश प्रदेश सरकारलाई बाँके जिल्ला काेराेनाकाे इपिसेन्टर बन्दा पनि संवेदनशील नभएकाे प्रति नागरिक अपिल जारी दवाव दिएका छन् । नरैनापुरका संक्रमितहरूलाइ १८...
पुरा पढ्नुहोससनिउल्ला धाेवी कपिलवस्तु, ६ जेठकपिलवस्तुको बुद्धभुमी नगरपालिका ३ टाँकुमा अबैध ढुङगा निकासी गरेको पाइएको छ । कोभिड १९ कोरोना भाइरसले गर्दा जिल्ला शिल गरेको अवस्थामा टाँकुमा अबैध रुपमा ढुङगा निकासी तथा काठ निकासी...
पुरा पढ्नुहोस