लुम्बिनी प्रदेश
सत्तारूढ दल नेपाल कम्युनि पार्टी नेकपाका दुबै अध्यक्षको सहमति पछि प्रदेश सरकारले यस्तो निर्णय गरेको हो। प्रदेश सरकारको मन्त्रिपरिषदले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय...
पुरा पढ्नुहोसजिल्लाको विजयनगर गाउपालिकाका नायव पशु स्वास्थ्य प्राविधिक र nelta का जिल्ला सचिव सुमन खड्काले खुट्टा भाचिएको छाडा चौपाएको निशुल्क उपचार गरेका छन।उनि आफ्नो घर इमिलिया देखि कार्यालय विजयनगर जाने क्रममा इमिलियामा खुट्टा भाचिएको छाडा...
पुरा पढ्नुहोसभाद्र २४- लुम्बिनी विकास कोषका कार्यकारी सदस्य अमेरिका कोहारको निधन भएको छ । कोहारको ५६ बर्षिय उमेरमा उहाँकै निवासमा निधन भएको हो । कोहार लामो समय देखि मुटु लगायतका रोगबाट पीडित थिए । उहाँको...
पुरा पढ्नुहोसबुटवल- सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडक बिहिबार बिहानैबाट पहिरोको कारण अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पाल्पा तिनाउँ गा.पा – ३ तल्लो सिद्धबाबा मन्दिर र जिल्ला पाल्पा तिनाउँ गा.पा. –५ जोरधारा...
पुरा पढ्नुहोससमुदायस्तरमा कोरोना भाइरसको संक्रमण तीव्र हुँदै गएपछि बुटवल उपमहानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको छ । उपमहानगरको बुधबार बसेको आकस्मिक बैठकले कडाइका साथ लकडाउन गर्ने निर्णय गरेको हो । यसअघि लकडाउन खुलेसँगै बजारमा मानिसको भिडभाड र चहलपहल बढेको,...
पुरा पढ्नुहोसताैलिहवा- कपिलवस्तुका २ कोरोना संक्रमितको मंगलवार राति मृत्यु भएको छ । जिल्लामा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो । बुटवलको धागो कारखाना स्थित कोरोना बिशेष अस्पतालमा उपचारत तौलिहवाका एक र कृष्णनगरका...
पुरा पढ्नुहोसनबिन के.सी अर्घाखाँची- अषाढ मसान्त बर्षातको समयमा अर्घाखाँची जिल्लाबाट दुईवटा गाडि परिर्बतन गरेर राज्यलाई कर तिर्न कृष्णनगर जानुपर्ने समस्या अर्घाखाँची बासीलाई यस आर्थिक बर्ष देखी समाधान भएको छ । जिल्लामा करदाता सेबा कार्यालयले सेबा...
पुरा पढ्नुहोसबुटवल, प्रदेश नं. ५ को प्रदेश सभामा नेपाली कांग्रेसको संसदीय दलको नेताको रुपमा प्रदेश सभा सदस्य विरेन्द्र कुमार कनौडिया सर्वसम्मत ढंगबाट चयन गरेकाे छ । प्रदेश सभा बैठकमा सबै भन्दा कम उपस्थित भएर चर्चा...
पुरा पढ्नुहोस२० साउन, बुटवल । रुपन्देहीको देवदहमा एक बैंककी महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको पीसीआर परीक्षणमा गरिमा विकास बैंकको देवदह खैरेनी शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएको...
पुरा पढ्नुहोसअसार ७, प्युठान : प्यूठानमा थप १४ जनामा कोरोना संक्रमित थपिएका छन् । योसँगै कोरोना संक्रमितको संख्या प्यूठानमा ९५ पुगेको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले जानकारी दिए । यसअघि जिल्लामा ८१ जनामा...
पुरा पढ्नुहोस