लुम्बिनी प्रदेश

भारतबाट फर्किने क्रममा मृत्यु भएका अर्घाखाँचीका युवामा काेराेना भएकाे पुष्टि

ताैलिहवा– गत जेठ १० गते भारतबाट फर्किने क्रममा मृत्यु भएका अर्घाखाँची भुमिकास्थान नगरपालिका वडा नम्बर–९ चरेपानीका कृष्ण बहादुर गैरेको रिपोर्ट कोरोना पोजेटिभ देखिएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा गैरेमा कोरोना पोजेटिभ रहेको...

पुरा पढ्नुहोस
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सुचिकृत गराउन प्रकृया बढाउने

ताैलिहवा– सरकारले भगवान गाैत्तम बुद्धका पीता राजा शुद्धाेधनकाे दरबार क्षेत्र तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्ने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले आज बजेट भाषणको क्रममा तिलौरोकाटलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्ने प्रकृया अगाडी...

पुरा पढ्नुहोस
पश्चिम नवलरासीको सुस्ता गाउँपालिकामा प्रहरीले गाडेको स्थानबाट एक किशोरीको शव निकाल्याे

परासी — पश्चिम नवलरासीको सुस्ता गाउँपालिका ३ रेवामा प्रहरीले गाडेको स्थानबाट एक किशोरीको शव निकालेको छ । हत्या भएको आशंकामा १४ वर्षीया किशोरी धनेश्वरी बिनको शव प्रहरीले मंगलबार दिउँसो निकालेको हो । स्थानीयहरुले हत्या गरेर...

पुरा पढ्नुहोस
प्रदेश ५ मा कोभिड १९ व्यवस्थापनको छुट्टै निर्देशिका

सामाजिक विकास मन्त्री सुदर्शन वरालले कोरोना भाइरस कोभिड –१९ नियन्त्रण तथा रोकथामको लागि प्रदेश सरकारले छुट्टै प्रोटोकल र निर्देशिका तयार गर्न लागेको बताएका छन ।विश्व स्वास्थ्य संगठको मापदण्ड, अन्य मुलुकहरुको अभ्यास र नेपालको सन्दर्भलाई...

पुरा पढ्नुहोस
गुल्मीमा १ जनप्रतिनिधि सहित २ जनामा काेराेना पुष्टि

१३ जेठ, काठमाडौं । गुल्मीमा सोमबार पुष्टि भएका दुई जनामध्ये एक जना जनप्रतिनिधि रहेको खुलेको छ । धुर्कोट गाउँपालिकाका प्रमुख प्रशासनीय अधिकृत काशीराम पन्थीका अनुसार जनप्रतिनिधिमा कोरोना देखिएको हो । ‘उहाँको स्वास्थ्य अवस्था सामान्य...

पुरा पढ्नुहोस
भारतबाट नेपाल फर्किदै गरेका अर्घाखाँचीका एक जनाकाे बाटैमा मृत्यु

ताैलिहवा, जेठ ११ भारतबाट नेपाल फर्किदै गरेका अर्घाखाँचीका एक जना प्रवासी नेपालीको बाटैमा मृत्यु भएको छ ।भारतको गुजरात राज्यबाट नेपाल फर्कदै गरेका उनको नेपाल नपुग्दै बाटोमा मृत्यु भएको हो ।दुई वटा बसमा रहेका मध्ये अर्घाखाँचीका...

पुरा पढ्नुहोस
गोवाबाट मुख्यमन्त्रीलाई पत्र : भोट र नोट चल्ने, दुःखमा उद्दार नगर्ने ?

भारतका विभिन्न प्रान्तबाट ६ लाख नेपाली स्वदेश फर्कने पर्खाईमा ८ जेठ, बुटवल । कोरोना संक्रमणको कारण रोजगारी गुम्ने खतरा बढेपछि भारतका विभिन्न प्रान्तमा बस्ने ६ लाख नेपाली स्वदेश फर्कने पर्खाईमा रहेका त्यहाँ रहेका नेपाली अगुवाले...

पुरा पढ्नुहोस
कपिलवस्तुमा हप्ताकाे ४ दिन बैकं खुल्ने, कुन बैक‌ कहिले खुल्छ ? हेराै

तौलिहवाआभाश पौडेलजिल्ला सिल भएको अवस्थामा पनि कपिलवस्तु जिल्लाका बैकं तथा वित्तिय संस्थाहरु हप्ताको लागि ४ दिनको लागि खुल्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले बुधबार सूचना जारी गर्दै सो कुरा जनाएको छ ।जेठ...

पुरा पढ्नुहोस
काेराेनाकाे इपिसेन्टर बन्दा पनि सरकार संवेदनशील नभएकाे भन्दै बाँकेका नागरिक अगुवाहरुद्वारा नागरिक अपिल जारी

जेठ ६ बाँके, जिल्लाका नागरिक अगुवाहरुले संघिय तथा प्रदेश प्रदेश सरकारलाई बाँके जिल्ला काेराेनाकाे इपिसेन्टर बन्दा पनि संवेदनशील नभएकाे प्रति नागरिक अपिल जारी दवाव दिएका छन् । नरैनापुरका संक्रमितहरूलाइ १८...

पुरा पढ्नुहोस
यसाेधरामा ४५ जना क्वारेन्टाईनबाट भागेपछि कपिलवस्तुमा त्रास

जेष्ठ ४ ताैलिहवा, कपिलवस्तु जिल्लाको यशोधरा गाँउपालिका वडा नम्बर ८ को दुई छुट्टाछुट्टै क्वारेन्टाईनका करिब ४५ जनाको संख्यामा रहेका मानिसहरु भागेका छन । संक्रमित गाउँका व्यक्तिहरु क्वारेन्टाइनबाट भाागेपछि कपिलवस्तुमा त्रास फैलिएको छ । तीनदिन देखि...

पुरा पढ्नुहोस