पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै सार्वजनिक सवारीको भाडा बढेको छ । यातायात व्यवस्था...
}else{ ?>
पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै सार्वजनिक सवारीको भाडा बढेको छ । यातायात व्यवस्था विभागले आजदेखि अन्तर प्रदेशमा चल्ने गाडीको नयाँ भाडादर लागू गरेको हो । यात्रुवाहक सवारी साधनमा चार दशमलव ७० प्रतिशत, पहाडमा चल्ने मालवाहकमा ६ दशमलव १५ प्रतिशत र तराईमा चल्ने मालवाहक सवारी साधनमा ६ दशमलव ८३ प्रतिशत भाडा वृद्धि गरिएको...
५ चैत, काठमाडौं । गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित भएका ११० सांसदलाई प्रमाणपत्र प्रदान गर्न सुरु गरिएको छ । निर्वाचन आयोगमा आयोजित कार्यक्रममा विभिन्न छ दलबाट समानुपातिक प्रणालीमार्फत निर्वाचित भएका सांसदहरुलाई प्रमाणपत्र वितरण सुरु गरिएको हो । आयोगले गत सोमबार ११० जना समानुपातिक सांसदको सूची सार्वजनिक गरेको...
काठमाडौँ । संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक आह्वान गरेको छ । संसद्का महासचिव पद्मप्रसाद पाण्डेले बिहीबार दिउँसो २ बजे प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान गरिएको जानकारी दिए । ‘प्रतिनिधिसभाको निर्वाचनबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्न सफल भएका दलहरूको बैठक सचिवालयले आह्वान गरेको छ,’ महासचिव पाण्डेले रातोपाटीसँग भने,...
पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै सार्वजनिक सवारीको भाडा बढेको छ । यातायात व्यवस्था...
सैनामैना, फागुन १८ । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा रुपन्देही निर्वाचन...
साउन १६, सैनामैना । रुपन्देहीको सैनामैनामा रहेको युगल बचत तथा ऋहण सहकारी संस्थाको स्थापना दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रम गरिएको छ । आज सालझन्डी १० को सभाहलमा नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखा र रक्तसंञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदानमा ४५ युनिट रगत संकलन...
सैनामैना, अषार १७। रुपन्देहीको सैनामैना नगरपालिकाले शिक्षाको गुणस्तरमा आमुल परिवर्तन गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सार्वजनिक भएको परीक्षाफलले यसको पुष्टि गरेको हो । एसईईको नतीजामा सैनामैना नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयबाट चार जीपिए ल्याउने विद्यार्थी १० जना छन् । जसमा सैनामैना पर्रोहा परमेश्वर...
गैंडहवा, २ पुस । दिनेश घिमिरे गैडहवा रुपन्देहीको गैडहवा गाउँपालिकामा एकीकृत पोषण कार्यक्रम परियोजनाबारे पालिकास्तरीय छलफल गरिएको छ । परियोजना सल्लाहकार समितिका सरोकारवालाहरुबिच संयुक्त छलफल गरिएको हो । कार्यक्रममा बोल्दै गैंडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले गैंडहवालाई स्वास्थ्य सुविधाका क्षेत्रमा अब्बल बनाउने गरी काम गर्न निर्देशन दिए...
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) एड्भान्स सीप विकास तालिम सैनामैनामा सम्पन्न भएको छ । एड्भान्स सीप विकास अन्र्तगत वडा नं. ७ का महिलाहरुलाई सिलाइ कटाई र व्युटिसियन तालिम एक महिना सम्म सञ्चालन भएको थियो । सैनामैना नगपालिकाले नगरका महिला दिदीवहिनीहरुलाई आत्मनिर्भर वनाउन...
काठमाडौं । सुनको मूल्यमा बिहीबार पनि नयाँ रेकर्ड कायम गरेको छ...
सैनामैना, १५ माघ । मुर्गिया फुटबल क्लबको आयोजनामा विहिवारदेखि सैनामैनाको मुर्गियामा वडास्तरीय फुटबल लिग प्रतियोगिता सुरु भएको छ । मुर्गिया फुटबल क्लबको आयोजनामा सुरु भएको लिगको उद्घाटन खेलमा वडा नम्बर ३ ले शानदार जित हात पारेको छ। प्रतियोगिताको पहिलो दिन सम्पन्न खेलमा वडा नम्बर ३...