बैशाख २९,सैनामैना । नगरपालिका क्षेत्रमा तातोहावाको लहर “लू” बाट हुने स्वास्थ्य...
}else{ ?>
बैशाख २९,सैनामैना । नगरपालिका क्षेत्रमा तातोहावाको लहर “लू” बाट हुने स्वास्थ्य जोखिम न्यूनीकरण गर्ने उद्देश्यले विद्यालय तथा स्वास्थ्य चौकीहरूलाई सहायता सामग्री वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी र स्वीस रेडक्रसको संयुक्त सहकार्य तथा सहलगानीमा सञ्चालित शहरी पूर्वतयारी तथा आपतकालीन प्रतिकार्य प्रवर्द्धन (SUPER) परियोजना अन्तर्गत उक्त कार्यक्रम सम्पन्न गरिएको हो...
सैनामैना, २५, बैशाख रुपन्देहीको सैनामैना नगरपालिकाले जग्गा प्रशासन मालपोत सम्वन्धि सेवा प्रवाह गर्न नेपाल सरकारबाट पहिलो चरणमै स्वीकृति प्राप्त गरेको छ । नेपाल सरकारले पहिलो चरणमा साउन १ देखि लागू हुने गरी जग्गा प्रशासन सम्वन्धि सवै सेवा प्रदान गर्न देशभरका ३५ वटा स्थानीय तहलाई छनौट गरेकोमा रुपन्देहीबाट सैनामैना नगरपालिकामात्रै परेको हो...
बुटवल, ११ बैशाख, नेपाली युवाहरूले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने क्रममा रुपन्देही जिल्ला सैनामैना नगरपालिकाका एक युवाले अमेरिकाबाट सूचना प्रविधिको उच्च शैक्षिक उपाधि हासिल गरेका छन्। रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ३, मुर्गिया स्थायी निवासी सूर्य बानिया ले अमेरिकाको केन्टुकी राज्यस्थित कम्बरल्याण्ड विश्वविद्यालयबाट विद्यावारिधि (पिएचडी) पूरा गरेका हुन्। बानियाँले...
बैशाख २९,सैनामैना । नगरपालिका क्षेत्रमा तातोहावाको लहर “लू” बाट हुने स्वास्थ्य...
सैनामैना, फागुन १८ । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा रुपन्देही निर्वाचन...
साउन १६, सैनामैना । रुपन्देहीको सैनामैनामा रहेको युगल बचत तथा ऋहण सहकारी संस्थाको स्थापना दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रम गरिएको छ । आज सालझन्डी १० को सभाहलमा नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखा र रक्तसंञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदानमा ४५ युनिट रगत संकलन...
सैनामैना, अषार १७। रुपन्देहीको सैनामैना नगरपालिकाले शिक्षाको गुणस्तरमा आमुल परिवर्तन गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सार्वजनिक भएको परीक्षाफलले यसको पुष्टि गरेको हो । एसईईको नतीजामा सैनामैना नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयबाट चार जीपिए ल्याउने विद्यार्थी १० जना छन् । जसमा सैनामैना पर्रोहा परमेश्वर...
गैंडहवा, २ पुस । दिनेश घिमिरे गैडहवा रुपन्देहीको गैडहवा गाउँपालिकामा एकीकृत पोषण कार्यक्रम परियोजनाबारे पालिकास्तरीय छलफल गरिएको छ । परियोजना सल्लाहकार समितिका सरोकारवालाहरुबिच संयुक्त छलफल गरिएको हो । कार्यक्रममा बोल्दै गैंडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले गैंडहवालाई स्वास्थ्य सुविधाका क्षेत्रमा अब्बल बनाउने गरी काम गर्न निर्देशन दिए...
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) एड्भान्स सीप विकास तालिम सैनामैनामा सम्पन्न भएको छ । एड्भान्स सीप विकास अन्र्तगत वडा नं. ७ का महिलाहरुलाई सिलाइ कटाई र व्युटिसियन तालिम एक महिना सम्म सञ्चालन भएको थियो । सैनामैना नगपालिकाले नगरका महिला दिदीवहिनीहरुलाई आत्मनिर्भर वनाउन...
काठमाडौं । सुनको मूल्यमा बिहीबार पनि नयाँ रेकर्ड कायम गरेको छ...
सैनामैना, १५ माघ । मुर्गिया फुटबल क्लबको आयोजनामा विहिवारदेखि सैनामैनाको मुर्गियामा वडास्तरीय फुटबल लिग प्रतियोगिता सुरु भएको छ । मुर्गिया फुटबल क्लबको आयोजनामा सुरु भएको लिगको उद्घाटन खेलमा वडा नम्बर ३ ले शानदार जित हात पारेको छ। प्रतियोगिताको पहिलो दिन सम्पन्न खेलमा वडा नम्बर ३...