बिहारबाट नेपाल प्रवेश गर्दै पानी पार्ने प्रणाली, कहाँ पर्ला बढी प्रभाव

  • उज्यालो पोस्ट

  •   भारतको बिहार क्षेत्रबाट प्रवेश गरेको वर्षा प्रणालीले बागमती प्रदेशमा वर्षा गराउने सम्भावना छ भने चितवन र आसपासमा ठूलो वर्षा हुने अनुमान गरिएको छ। यो वर्षा प्रणाली बिहान १० देखि ११ बजेको आसपासमा काठमाडौं उपत्यकामा पुग्नेछ र वर्षाको अवधि बढीमा ३ घण्टाको हुनेछ। गत २४ घण्टामा मोरङको लेटाङमा सबैभन्दा धेरै ६१।६ मिलिमिटर...

    ढोरपाटनमा हिमपात

  • उज्यालो पोस्ट

  • नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनसहित बागलुङको उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ। शुक्रबार दिउँसोदेखि भएको हिमपातले ढोरपाटन सेताम्य हिउँले ढाकिएको छ। हिमपातले स्थानीयको जनजीवन प्रभावित बनेको छ। हिमपातले ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्र सेताम्य भएको ढोरपाटन नगरपालिका–९ का स्थानीय धनबहादुर विकले जानकारी दिए। हिमपातले गर्दा वस्तुभाउलाई घाँस दान हाल्नसमेत गाह्रो भएको स्थानीय...

    बढ्यो गाडी भाडा

  • उज्यालो पोस्ट

  • पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै सार्वजनिक सवारीको भाडा बढेको छ । यातायात व्यवस्था विभागले आजदेखि अन्तर प्रदेशमा चल्ने गाडीको नयाँ भाडादर लागू गरेको हो । यात्रुवाहक सवारी साधनमा चार दशमलव ७० प्रतिशत, पहाडमा चल्ने मालवाहकमा ६ दशमलव १५ प्रतिशत र तराईमा चल्ने मालवाहक सवारी साधनमा ६ दशमलव ८३ प्रतिशत भाडा वृद्धि गरिएको...

    कार्यक्रमकै प्रमुख अतिथि कृष्ण पंगेनीद्वारा रक्तदान गरि कार्यक्रमको उद्घाटन

    साउन १६, सैनामैना । रुपन्देहीको सैनामैनामा रहेको युगल बचत तथा ऋहण सहकारी संस्थाको स्थापना दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रम गरिएको छ । आज सालझन्डी १० को सभाहलमा नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखा र रक्तसंञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदानमा ४५ युनिट रगत संकलन...

    सैनामैनामा शिक्षाको गुणस्तरमा सुधार, एसईईमा चार जीपिए ल्याउने १० जना

    सैनामैना, अषार १७। रुपन्देहीको सैनामैना नगरपालिकाले शिक्षाको गुणस्तरमा आमुल परिवर्तन गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सार्वजनिक भएको परीक्षाफलले यसको पुष्टि गरेको हो । एसईईको नतीजामा सैनामैना नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयबाट चार जीपिए ल्याउने विद्यार्थी १० जना छन् । जसमा सैनामैना पर्रोहा परमेश्वर...

    गैंडहवामा पालिकास्तरीय पोषण समीक्षा

    गैंडहवा, २ पुस । दिनेश घिमिरे गैडहवा रुपन्देहीको गैडहवा गाउँपालिकामा एकीकृत पोषण कार्यक्रम परियोजनाबारे पालिकास्तरीय छलफल गरिएको छ । परियोजना सल्लाहकार समितिका सरोकारवालाहरुबिच संयुक्त छलफल गरिएको हो । कार्यक्रममा बोल्दै गैंडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले गैंडहवालाई स्वास्थ्य सुविधाका क्षेत्रमा अब्बल बनाउने गरी काम गर्न निर्देशन दिए...

    सैनामैनामा एक महिने सिलाइ कटाई तथा व्युटिसियन तालिम सम्पन्न

    गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) एड्भान्स सीप विकास तालिम सैनामैनामा सम्पन्न भएको छ । एड्भान्स सीप विकास अन्र्तगत वडा नं. ७ का महिलाहरुलाई सिलाइ कटाई र व्युटिसियन तालिम एक महिना सम्म सञ्चालन भएको थियो । सैनामैना नगपालिकाले नगरका महिला दिदीवहिनीहरुलाई आत्मनिर्भर वनाउन...

    सैनामैना वडा लिग सुरु, उद्घाटन खेलमा वडा नम्बर ३ को विजयी सुरुवात

    सैनामैना, १५ माघ । मुर्गिया फुटबल क्लबको आयोजनामा विहिवारदेखि सैनामैनाको मुर्गियामा वडास्तरीय फुटबल लिग प्रतियोगिता सुरु भएको छ । मुर्गिया फुटबल क्लबको आयोजनामा सुरु भएको लिगको उद्घाटन खेलमा वडा नम्बर ३ ले शानदार जित हात पारेको छ। प्रतियोगिताको पहिलो दिन सम्पन्न खेलमा वडा नम्बर ३...

    © 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation