स्थानीयको अवरोधले सैनामैना नगरपालिकाको फोहोर बोकेका गाडी फर्किए

  • उज्यालो पोस्ट

  •   सैनामैना, भाद्र ६ । सैनामैना ९ र ११ पिपलडाडाका स्थानियहरुले सडक छेउको बस्तिमै फोहर फाल्न नदिने भएका छन् । सैनामैना नगरपालिकाले जथाभावि फोहोर फालेर दुर्गन्ध फैलिँदा बस्न सक्ने अबस्था नरहेको भन्दै सैनामैना बजारबाट फोहर लिएर गएका गाडीलाई आफूहरुले फर्काइ दिएको स्थानियले जनाएका छन । सैनामैना बजार क्षेत्रबाट संकलन गरेर लगेको...

    सैनामैना नगरपालिकाको लाखौ राजस्व कता गायब ?

  • उज्यालो पोस्ट

  • सैनामैना, भाद्र ४ । सैनामैना नगरपालिकाले नगर क्षेत्रभित्र रहेका सार्बजनिक सम्पत्तिको संरक्षण गर्न नसक्दा नगरपालिकालाइ लिज बापदको लाखौ रकम घाटा लागेको छ । बुटवल गोरुसिङे सडक खण्ड निर्माणको जिम्मा पाएको आशिष निर्माण सेवाले गत पौष देखि निर्माण कार्यका लागि ठुला ठुला क्रेसर उधोग सार्बजनिक सम्पत्तिमा निर्माण गरेको छ । कानुनत...

    सहकारी जागरणका लागि युगल सहकारिद्वारा तिज गीत प्रतियोगिता सम्पन्न

  • उज्यालो पोस्ट

  • रमेश गैरे, सैनामैना, भदौ ३०। सैनामैनाको एक सहकारीले महिलाहरूलाई सहकारी जागरण सिर्जना गर्ने उद्देश्यले तीज गीत प्रतियोगिता गरेको छ । हिन्दु नेपाली नारीहरूको महान् पर्व हरितालिका तिजको अवसरमा सैनामैना १०, सालझण्डी बजारमा युगल बचत तथा ऋण सहकारी संस्थाले तीज गीत प्रतियोगिता गरेको हो । सैनामैना स्थित सालझण्डी बजारमा भएको प्रतियोगितामा...

    कार्यक्रमकै प्रमुख अतिथि कृष्ण पंगेनीद्वारा रक्तदान गरि कार्यक्रमको उद्घाटन

    साउन १६, सैनामैना । रुपन्देहीको सैनामैनामा रहेको युगल बचत तथा ऋहण सहकारी संस्थाको स्थापना दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रम गरिएको छ । आज सालझन्डी १० को सभाहलमा नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखा र रक्तसंञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदानमा ४५ युनिट रगत संकलन...

    सैनामैनामा शिक्षाको गुणस्तरमा सुधार, एसईईमा चार जीपिए ल्याउने १० जना

    सैनामैना, अषार १७। रुपन्देहीको सैनामैना नगरपालिकाले शिक्षाको गुणस्तरमा आमुल परिवर्तन गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सार्वजनिक भएको परीक्षाफलले यसको पुष्टि गरेको हो । एसईईको नतीजामा सैनामैना नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयबाट चार जीपिए ल्याउने विद्यार्थी १० जना छन् । जसमा सैनामैना पर्रोहा परमेश्वर...

    गैंडहवामा पालिकास्तरीय पोषण समीक्षा

    गैंडहवा, २ पुस । दिनेश घिमिरे गैडहवा रुपन्देहीको गैडहवा गाउँपालिकामा एकीकृत पोषण कार्यक्रम परियोजनाबारे पालिकास्तरीय छलफल गरिएको छ । परियोजना सल्लाहकार समितिका सरोकारवालाहरुबिच संयुक्त छलफल गरिएको हो । कार्यक्रममा बोल्दै गैंडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले गैंडहवालाई स्वास्थ्य सुविधाका क्षेत्रमा अब्बल बनाउने गरी काम गर्न निर्देशन दिए...

    सैनामैनामा एक महिने सिलाइ कटाई तथा व्युटिसियन तालिम सम्पन्न

    गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) एड्भान्स सीप विकास तालिम सैनामैनामा सम्पन्न भएको छ । एड्भान्स सीप विकास अन्र्तगत वडा नं. ७ का महिलाहरुलाई सिलाइ कटाई र व्युटिसियन तालिम एक महिना सम्म सञ्चालन भएको थियो । सैनामैना नगपालिकाले नगरका महिला दिदीवहिनीहरुलाई आत्मनिर्भर वनाउन...

    रुपन्देहीको सैनामैनामा प्रथम बीवाईसी कप बुधबारदेखि

    सैनामैना । बुद्धनगर युवा क्लबको आयोजनामा रुपन्देहीको सैनामैना ५ बुद्धनगरमा प्रथम बीवाईसी कप खुल्ला नकआउट पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । चैत्र २७ गते बुधबार देखि प्रतियोगिता सुरु हुने आयोजकले सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । पछिल्ला केही समय यता रुपन्देहीको सैनामैना...

    © 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation