सैनामैनामा रास्वपाको सम्पर्क कार्यालय उद्घाटन

  • उज्यालो पोस्ट

  • सैनामैना, २३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन परिचालन समिति रुपन्देही क्षेत्र नंं २ अन्तरगत सैनामैना नगरपालिका वडा नंं ४ को सम्पर्क कार्यालय शुक्रबार उदघाटन भएको छ । रुपन्देही क्षेत्र नंं २ का रास्वपाका प्रतिनिधि सभाका उमेदवार सुलभ खरेल र समानुपातिक उमेदवार मञ्जु भुसालले एक समारोहका बीच सम्पर्क कार्यालयको उदघाटन...

    विश्व शान्तिका लागि धार्मिक सद्भाव आवश्यक: उपाध्यक्ष डा.लामा

  • उज्यालो पोस्ट

  • लुम्बिनी। लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) ले विश्व शान्तिका लागि धार्मिक सद्भाव आवश्यक रहेको बताएका छन्। शुक्रबार हिन्दु र बौद्ध धर्मगुरुहरुले आयोजना गरेको शान्ति–मैत्री लुम्बिनी यात्रा कार्यक्रममा बोल्दै उपाध्यक्ष डा. लामाले लुम्बिनीको विकास संरक्षण र प्रवर्द्धनमा सबै धर्म र सम्प्रदायको उत्तिकै जिम्मेवारी र उत्तरदायित्व रहेको...

    कञ्चनमा नेकपाको युवा विद्यार्थी परिचालन समिति गठन

  • उज्यालो पोस्ट

  •   लुम्बिनी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कञ्चन गाउँ समितिले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि ५०१ सदस्यीय युवा विद्यार्थी परिचालन समिति गठन गरेको छ । नेकपाको तर्फबाट रुपन्देही क्षेत्र नं ५ का उमेद्धार वकिल मुसलमानको पक्षमा मतदानको माहोल निर्माण गर्न गगन रोका संयोजक र गोविन्द सुवेदी सह-संयोज रहनेगरी समिति गठन...

    कार्यक्रमकै प्रमुख अतिथि कृष्ण पंगेनीद्वारा रक्तदान गरि कार्यक्रमको उद्घाटन

    साउन १६, सैनामैना । रुपन्देहीको सैनामैनामा रहेको युगल बचत तथा ऋहण सहकारी संस्थाको स्थापना दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रम गरिएको छ । आज सालझन्डी १० को सभाहलमा नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखा र रक्तसंञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदानमा ४५ युनिट रगत संकलन...

    सैनामैनामा शिक्षाको गुणस्तरमा सुधार, एसईईमा चार जीपिए ल्याउने १० जना

    सैनामैना, अषार १७। रुपन्देहीको सैनामैना नगरपालिकाले शिक्षाको गुणस्तरमा आमुल परिवर्तन गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सार्वजनिक भएको परीक्षाफलले यसको पुष्टि गरेको हो । एसईईको नतीजामा सैनामैना नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयबाट चार जीपिए ल्याउने विद्यार्थी १० जना छन् । जसमा सैनामैना पर्रोहा परमेश्वर...

    गैंडहवामा पालिकास्तरीय पोषण समीक्षा

    गैंडहवा, २ पुस । दिनेश घिमिरे गैडहवा रुपन्देहीको गैडहवा गाउँपालिकामा एकीकृत पोषण कार्यक्रम परियोजनाबारे पालिकास्तरीय छलफल गरिएको छ । परियोजना सल्लाहकार समितिका सरोकारवालाहरुबिच संयुक्त छलफल गरिएको हो । कार्यक्रममा बोल्दै गैंडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले गैंडहवालाई स्वास्थ्य सुविधाका क्षेत्रमा अब्बल बनाउने गरी काम गर्न निर्देशन दिए...

    सैनामैनामा एक महिने सिलाइ कटाई तथा व्युटिसियन तालिम सम्पन्न

    गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) एड्भान्स सीप विकास तालिम सैनामैनामा सम्पन्न भएको छ । एड्भान्स सीप विकास अन्र्तगत वडा नं. ७ का महिलाहरुलाई सिलाइ कटाई र व्युटिसियन तालिम एक महिना सम्म सञ्चालन भएको थियो । सैनामैना नगपालिकाले नगरका महिला दिदीवहिनीहरुलाई आत्मनिर्भर वनाउन...

    सैनामैना वडा लिग सुरु, उद्घाटन खेलमा वडा नम्बर ३ को विजयी सुरुवात

    सैनामैना, १५ माघ । मुर्गिया फुटबल क्लबको आयोजनामा विहिवारदेखि सैनामैनाको मुर्गियामा वडास्तरीय फुटबल लिग प्रतियोगिता सुरु भएको छ । मुर्गिया फुटबल क्लबको आयोजनामा सुरु भएको लिगको उद्घाटन खेलमा वडा नम्बर ३ ले शानदार जित हात पारेको छ। प्रतियोगिताको पहिलो दिन सम्पन्न खेलमा वडा नम्बर ३...

    © 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation