रुपन्देही, जेष्ठ ५ । : जिल्लाका अधिकांश स्थानमा उत्खनन गरिएको अवैध...
}else{ ?>
रुपन्देही, जेष्ठ ५ । : जिल्लाका अधिकांश स्थानमा उत्खनन गरिएको अवैध माटो र नदिजन्य पदार्थ रोकेका, अवैध र गैरकानुनी कृयाकलापको अनुगमन तीव्र पारिएपछि प्रमुख जिल्ला अधिकारीकै सरुवा भएको छ। गैरकानुनी रुपमा ठेक्का हत्याउने, आयोजनाकाका नाममा नदिजन्य पदार्थ उत्खनन् गरि अबैध ओसारपसार गर्ने ठेकेदारलाई नियमन गरिने त्रासले रुपन्देहीका प्रजिअ माधब प्रसाद...
बुटवल, जेठ २ गते । अर्घाखाँचीको छत्रदेव गाउँपालिका ७ काहुले विसौना जन्मघर भई हाल बुटवल ९ मिलनचोक निवासी छोरा रामप्रसाद पाण्डे, बुहारी शर्मिला पाण्डे, नाति प्रमाण पाण्डे, नातिनी बुहारी सुनिता पाण्डे र नाती प्रतीक पाण्डेले बुबा आमा र हजुरबुबा हजुर आमाको नाममा स्मृतिमा अक्षयकोष स्थापना गर्नुभएको छ । आर्थिकरुपमा विपन्न...
सैनामैना — माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई जनचेतना माध्यमिक बिद्यालय बासगडिले सम्मान गरेको छ । शुक्रवार कार्यक्रम गरी विद्यालयमा उत्कृष्ट नतिजा ल्याउने २० जना विद्यार्थीलाई सम्मान गरेको हो । सम्मानित विद्यार्थीहरुलाई सैनामैना नगरपालिका वडा नम्बर ९ का अध्यक्ष भानुभक्त पाण्डे, बिद्यालयका प्रधानध्यापक कमलराज बेलबासे, बिद्यालय ब्यबस्थापन...
रुपन्देही, जेष्ठ ५ । : जिल्लाका अधिकांश स्थानमा उत्खनन गरिएको अवैध...
सैनामैना, फागुन १८ । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा रुपन्देही निर्वाचन...
साउन १६, सैनामैना । रुपन्देहीको सैनामैनामा रहेको युगल बचत तथा ऋहण सहकारी संस्थाको स्थापना दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रम गरिएको छ । आज सालझन्डी १० को सभाहलमा नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखा र रक्तसंञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदानमा ४५ युनिट रगत संकलन...
सैनामैना, अषार १७। रुपन्देहीको सैनामैना नगरपालिकाले शिक्षाको गुणस्तरमा आमुल परिवर्तन गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सार्वजनिक भएको परीक्षाफलले यसको पुष्टि गरेको हो । एसईईको नतीजामा सैनामैना नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयबाट चार जीपिए ल्याउने विद्यार्थी १० जना छन् । जसमा सैनामैना पर्रोहा परमेश्वर...
गैंडहवा, २ पुस । दिनेश घिमिरे गैडहवा रुपन्देहीको गैडहवा गाउँपालिकामा एकीकृत पोषण कार्यक्रम परियोजनाबारे पालिकास्तरीय छलफल गरिएको छ । परियोजना सल्लाहकार समितिका सरोकारवालाहरुबिच संयुक्त छलफल गरिएको हो । कार्यक्रममा बोल्दै गैंडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले गैंडहवालाई स्वास्थ्य सुविधाका क्षेत्रमा अब्बल बनाउने गरी काम गर्न निर्देशन दिए...
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) एड्भान्स सीप विकास तालिम सैनामैनामा सम्पन्न भएको छ । एड्भान्स सीप विकास अन्र्तगत वडा नं. ७ का महिलाहरुलाई सिलाइ कटाई र व्युटिसियन तालिम एक महिना सम्म सञ्चालन भएको थियो । सैनामैना नगपालिकाले नगरका महिला दिदीवहिनीहरुलाई आत्मनिर्भर वनाउन...
काठमाडौं । सुनको मूल्यमा बिहीबार पनि नयाँ रेकर्ड कायम गरेको छ...
सैनामैना, १५ माघ । मुर्गिया फुटबल क्लबको आयोजनामा विहिवारदेखि सैनामैनाको मुर्गियामा वडास्तरीय फुटबल लिग प्रतियोगिता सुरु भएको छ । मुर्गिया फुटबल क्लबको आयोजनामा सुरु भएको लिगको उद्घाटन खेलमा वडा नम्बर ३ ले शानदार जित हात पारेको छ। प्रतियोगिताको पहिलो दिन सम्पन्न खेलमा वडा नम्बर ३...