जेनजी आन्दोलनले संसदीय ब्यबस्था असफलताको पुष्टि- वसन्त श्रेष्ठ

  • उज्यालो पोस्ट

  • विनोद खनाल, बुटवल जेनजी आन्दोलनले संसदीय ब्यबस्था असफलताको पुष्टिगरेको एक कार्यक्रमका वक्ताहरूले बताएकाछन । शनिवार नेकपा रुपन्देहीले आयोजना गरेको ‘जेनजि विद्रोह : नयाँ परिस्थिति र निकास’ विषयक अन्तरक्रियाका बक्ताहरुले यसो बताएका हुन । कार्यक्रममा बोल्दै नेकपाका पोलिटव्युरो सदस्य वसन्त श्रेष्ठले जेनजी आन्दोलनले संसदीय ब्यबस्था असफलताको पुष्टिगरेको बताउँदै सबैको साझा पदावली समाजवादका...

    जेन जि विद्रोह, नयाँ परिस्थिति र अबको निकास विषयक अन्तर्किया सम्पन्न

  • उज्यालो पोस्ट

  • विनोद खनाल, बुटवल जेन जि विद्रोह, नयाँ परिस्थिति र अबको निकास विषयक अन्तर्किया कार्यक्रम सैनामैना रामापुर स्थित सतचिन्तन सामुदायिक हलमा सम्पन्न भएको छ । नेकपा सैनामैना नगर समितिको आयोजनामा आयोजित कार्यक्रमका प्रमुख वक्ता नेकपाका पोलिटव्यूरो सदस्य बसन्त श्रेष्ठले लामो समय देखि थिग्रन पुगेको वेथिती, कुशासन, भ्रष्टाचार, सबै क्षेत्रमा अति राजनितिकरण, गलत...

    ध्रुबतारा सयपत्री सहकारीको १९ औं वार्षिक साधारणसभा

  • उज्यालो पोस्ट

  • बुटवल, ४ असोज । ध्रुबतारा सयपत्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलको १९ औं वार्षिक साधारणसभा शनिबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ । सहकारीका अध्यक्ष मान बहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका ज्येष्ठ सेयर सदस्य दयाराम खनालको प्रमुख आतिथ्यता रहेको थियो । खनालले बोल्दै सहकारी आर्थिक विकासको मेरुदण्ड...

    कार्यक्रमकै प्रमुख अतिथि कृष्ण पंगेनीद्वारा रक्तदान गरि कार्यक्रमको उद्घाटन

    साउन १६, सैनामैना । रुपन्देहीको सैनामैनामा रहेको युगल बचत तथा ऋहण सहकारी संस्थाको स्थापना दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रम गरिएको छ । आज सालझन्डी १० को सभाहलमा नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखा र रक्तसंञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदानमा ४५ युनिट रगत संकलन...

    सैनामैनामा शिक्षाको गुणस्तरमा सुधार, एसईईमा चार जीपिए ल्याउने १० जना

    सैनामैना, अषार १७। रुपन्देहीको सैनामैना नगरपालिकाले शिक्षाको गुणस्तरमा आमुल परिवर्तन गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सार्वजनिक भएको परीक्षाफलले यसको पुष्टि गरेको हो । एसईईको नतीजामा सैनामैना नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयबाट चार जीपिए ल्याउने विद्यार्थी १० जना छन् । जसमा सैनामैना पर्रोहा परमेश्वर...

    गैंडहवामा पालिकास्तरीय पोषण समीक्षा

    गैंडहवा, २ पुस । दिनेश घिमिरे गैडहवा रुपन्देहीको गैडहवा गाउँपालिकामा एकीकृत पोषण कार्यक्रम परियोजनाबारे पालिकास्तरीय छलफल गरिएको छ । परियोजना सल्लाहकार समितिका सरोकारवालाहरुबिच संयुक्त छलफल गरिएको हो । कार्यक्रममा बोल्दै गैंडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले गैंडहवालाई स्वास्थ्य सुविधाका क्षेत्रमा अब्बल बनाउने गरी काम गर्न निर्देशन दिए...

    सैनामैनामा एक महिने सिलाइ कटाई तथा व्युटिसियन तालिम सम्पन्न

    गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) एड्भान्स सीप विकास तालिम सैनामैनामा सम्पन्न भएको छ । एड्भान्स सीप विकास अन्र्तगत वडा नं. ७ का महिलाहरुलाई सिलाइ कटाई र व्युटिसियन तालिम एक महिना सम्म सञ्चालन भएको थियो । सैनामैना नगपालिकाले नगरका महिला दिदीवहिनीहरुलाई आत्मनिर्भर वनाउन...

    रुपन्देहीको सैनामैनामा प्रथम बीवाईसी कप बुधबारदेखि

    सैनामैना । बुद्धनगर युवा क्लबको आयोजनामा रुपन्देहीको सैनामैना ५ बुद्धनगरमा प्रथम बीवाईसी कप खुल्ला नकआउट पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । चैत्र २७ गते बुधबार देखि प्रतियोगिता सुरु हुने आयोजकले सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । पछिल्ला केही समय यता रुपन्देहीको सैनामैना...

    © 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation